जैविक विषाधी निमार्णको लागि कृषकलाई सामाग्री हस्तान्तरण

दिपेन्द्र शर्मा सुर्खेत २६ फागुन /वीरेन्द्रनगरका कृषकहरुलाई जैविक तथा वानस्पतिक विषाधी निमार्णको लागि आवश्यक सामाग्री सहयोग गरिएको छ । एकिकृत कृषि प्रयोगशाला सुर्खेतले वीरेन्द्रनगर १ सृजना टोल सुर्खेतको सृजना कृषि तथा पशुपालन कृषक समूहमा आवद्ध कृषकहरुलाई जैविक तथा वानस्पतिक विषाधी निमार्णको लागी आवश्यक सामाग्री हस्तान्तरण गरिएको हो । कृषकलाई जैविक …

स्थानीय उत्पादनलाई वजारीकरण गर्न माग

दिपेन्द्र शर्मा सुर्खेत ४ माघ / जाजरकोट शिवालयका किसानले स्थानीय उत्पादनलाई वजारीकरण गर्न माग गरेका छन । गाँउपालिकाको केन्द्रमा रहेको हाट वजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी किसानहरुले आफनो उत्पादनलाई बजारीकरण गरिदिन माग गरेका हुन । शिवालय गाउपालिका जाजरकोटको कृषि तथा पशुपन्छि विकास शाखाको आयोजना तथा साहास नेपाल,पाइला परियोजना शिवालय जाजरकोटको …

कर्णाली प्रदेश निजामती सेवा ऐन तथा नियमावली संशोधन गर्न माग

दिपेन्द्र शर्मा सुर्खेत १९ माघ/ कर्णाली प्रदेश तथा सुर्खेत जिल्लामा क्रियाशिल राष्ट्रियस्तरका ट्रेडयुनियनहरुले कर्णाली प्रदेश निजामती सेवा ऐन तथा नियमावली संशोधन गर्न माग गरेका छन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासंग कर्णाली प्रदेश निजामती सेवा ऐन र नियमावली, २०८० मा भएका केही ब्यवस्थाहरु संशोधन गर्न माग गरेका छन । …

गैटाडका भेडामा देखिएको रोग महामारी नभएको पुष्टि

माघ १९ सुर्खेत / अछाम जिल्लाको कमल वजार नगरपालिका ६ गैटाडमा जुम्लाका किसानहरुले चरिचरणको लागि लिएका भेडामा देखिएको रोग महामारी नभएको पुष्टि भएको छ । गत माघ १४ गते भेडामा पखला लाग्ने पेट ढाडिने समस्या देखिएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भिमप्रकाश शर्मालाइ किसान नन्द बहादुर बमले …

प्रदेश अस्पतालमा स्पानल इन्जुरीको सफल अप्रेशन ः ५१ वटा स्पानल इन्जुरीको अप्रेशन

सुर्खेत ८ माघ / प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृतिको उपचार मानिने स्पानल इन्जुरी (मेरुदण्डको अप्रेशन) को सफल अप्रेशन गरिएको छ । अस्पतालमा हालसम्म ५१ वटा स्पानल इन्जुरीको सफल अप्रेशन गरेको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए । स्पानल इन्जुरीको अप्रेशन जटिल प्रकृतिको उपचार सेवा मध्येको भएपनी प्रदेश …

कर्णाली सरकारको उपलब्धी सन्तोषजनक

सुर्खेत २ माघ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो एक वर्षे कार्यकालमा गरेका गतिविधि सहितको मुख्यमुख्य उपलब्धीहरु सार्वजनिक गरेका छन । मुख्यमन्त्री भएको एक वर्षको अवसरमा मुख्यमन्त्रि शर्माले आफनो एक वर्षे कार्यकालको कार्यप्रगति सार्वजनिक गरेका हुन । मुख्यमन्त्री राजकुमार शर्माले सार्वजनिक गरेको उलब्धीलाई सन्तोषजनक मानेका छन । लोककल्याणकारी विज्ञापन …

काठमाण्डौ टुँडिखेलको भीडमा च्यापिएर १६ जना घाइते (नामसहित)

काठमाडौं १ माघ / काठमाण्डौको टुँडिखेलमा आयोजित माघी मेलाको भिडभाडमा च्यापिएर १६ जना घाइते भएका छन । टुँडिखेल मैदानमा थारू र मगर जातिहरूको माघी मेलामा धेरै भिडभाड भएकाले त्यहाँ पुगेका मानिसहरू च्यापिएका हुन । अपराह्न ४ बजे भिडभाड हुँदा घाइते भएका सबैलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी …

मनिकापुरमा माटो परिक्षण शिविर सम्पन्न

दिपेन्द्र शर्मा मंसिर १९ सुर्खेत/सुर्खेतको मनिकापुरमा माटो परिक्षण शिविर सम्पन्न भएको छ । एकिकृत कृषि प्रयोगशाला कर्णाली प्रदेश सुर्खेत र वीरेन्द्रनगर नगरपालिका कृषि विकास शाखाको संयुक्त आयोजना तथा मनिकापुर सहकारी सस्थाको समन्वयमा शिविर संचालन गरिएको हो । दशौ विश्व माटो दिवस २०२३ को सन्दर्भमा वीरेन्द्रनगर १० मनिकापुर सुर्खेतमा कृषकहरुले संकलन …

मप विश्वविद्यालयद्धारा भूकम्प पीडितहरुलाइ राहत सहयोग

२० कात्तिक सुर्खेत /मध्यपश्चिम विश्वविद्यालयले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितहरुलाई राहत हस्तान्तरण गरेको छ । विश्वविद्यालयले जाजरकोट र रुकुम पश्चिमका भुकुम्प प्रभावितका लागि रु १२ लाख बराबरको राहत सहयोग गरेको हो । विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले आज उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उर्जा, जलस्रोत तथा सिचाँइमन्त्री शक्तिवहादुर बस्नेत, कर्णाली …

लैंगिक हिसां तथा जातिय बिभेद विरुद्ध सडक नाटक प्रदर्शन

प्रदिप वुढा सुर्खेत १० फागुन / अनौपचारिक सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालयले लैंगिक हिसां तथा जातिय बिभेद विरुद्ध फागुन १० गते बुधबार पनि दोस्रोपटक सडक नाटक प्रदर्शन गरेको छ । वीरेन्द्रनगरमा गरिएको सडक नाटक मार्फत समाजमा हुने लैंगिक हिसां तथा जातिय बिभेदका घटनालाई नाटक मार्फत दर्शाउन खाजिएको थियो । …