मध्यपहाडी लोकमार्गको यात्राः मुक्तिनाथ हुँदै कोरोला नाकासम्म

मध्यपश्चिम विश्वविद्यालय, ग्राजुयट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्स अन्तरगत सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागको शैक्षिक भ्रमणका लागि हामीले गण्डकी प्रदेशका महत्वपूर्ण ठाँउहरुमा जाने योजना बनायौं । सोही योजना अनुसार हामी र हाम्रो विभागसँग सम्बन्ध राख्ने तथा अन्य समसायिक महत्वका ऐतिहासिक दृश्यहरुको अध्ययन तथा अवलोकन गर्ने योजना अनुसार …

सशस्त्र प्रहरी जवानलाई १० वर्ष कैद

कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय ताकेको छ । जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको एकल इजलाशले सो सजाय तोकेको हो । २०७३ जेठ ३० गते भैँसी चराउन गएकी बोल्न नसक्ने (लाटी) ४० वर्षीया थारु समुदायकी एक महिलालाई अवस्थीले …

उज्वेकिस्तानको पोस्टमा उरुग्वेको तीन गोल

काठमाडौं । विश्वकपको तयारीमा रहेको उरुग्वेले मैत्रीपूर्ण खेलमा उज्वेकिस्तानलाई ३-० गोलले हराएको छ । राजधानी मोन्टेभिडियोमा खेलको ३२ औं मिनेटमा उरुग्वेका जर्जियन डे अरासकेटाले १५ यार्डबाट गरेको सुन्दर प्रहार गोलमा परिणत भयो । त्यस्तै दोस्रो हाफमा बार्सिलोनाका स्टार स्ट्राइकर सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए भने ७३ औं …

विश्वकप समूह सीः सबैका लागि फ्रान्स चुनौती

विश्वकप फुटबलको समूह ‘सी’ मा फ्रान्स, अस्ट्रेलिया, डेनमार्क र पेरु रहेका छन् । फ्रान्स यो पटक पनि विश्वकपको दाबेदार टिम हो । उत्कृष्ट लयमा रहेका युवा खेलाडीले भरिएको फ्रान्स टिम नै बाँकी टिमका लागि चुनौती बनेको छ । फ्रान्स फिफा बरियतामा सातौँ स्थानमा रहेको फ्रान्स विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको …

विश्वकप खेल्नुअघि घानासँग बराबरीमा रोकियो आइसल्याण्ड

काठमाडौं । यसवर्षको विश्वकपमा छनोट नभएको घानाले पहिलोपल्ट विश्वकप खेल्दै गरेको आइसल्याण्डलाई मैत्रीपूर्ण खेलमा २-२ को बराबरीमा रोकेको छ । आइसल्याण्डको विश्वकप पूर्वतयारीको रुपमा राजधानी रेक्जाभिकमा भएको खेलमा दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै घानाले खेल बराबरी गरेको हो । खेलमा कारी अर्नासनले छैठौं मिनेटमा पहिलो गोल गर्दै आइसल्याण्डलाई अग्रता …

अर्जेन्टिनाका मिडफिल्डरले विश्वकप गुमाए

काठमाडौं । विश्वकप सुरु हुनु ६ दिन अघि अर्जेन्टिनालाई झड्का लागेको छ । उसका मिडफिल्डर म्यानुअल लान्जिनीले चोटका कारण विश्वकप गुमाएका छन् । ट्रेनिङका क्रममा २५ वर्षीय लान्जिनीको घुडाको लिगामेन्टमा समस्या देखिएको बीबीसीले जनाएको छ । वेष्टहृयामबाट व्यवसायिक फुटबल खेल्ने उनले पि्रमियर लिगमा २७ खेल खेलेर ५ गोल गरेका थिए …

विश्वकप समूह डीः अर्जेन्टिनालाई आइसल्याण्डको चुनौती

काठमाडौं । विश्वकप फुटबलको समूह ‘डी’ मा आइसल्याण्ड, अर्जेन्टिना, क्रोयसिया र नाइजेरीया छन् । फुटबल विश्लेषकहरु यो समूहलाई ‘ग्रुप अफ डेथ’ पनि भन्छन् । सबै टिम उस्तै बलियो हुँदा हुँदै पनि यो समूहमा स्टार स्ट्राइकर लियोनल मेसी रहेका कारण अर्जेन्टिनाको चर्चा बढी छ । आइसल्याण्ड दुई वर्षअघि भएको युरोकप फुटबलमा …

प्रदेश १ संसदमा आज प्रधानमन्त्रीको सम्बोधन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् । अहिले ११ बजेका लागि तय भएको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिए । प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै प्रदेश …

सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो, दुई बेपत्ता

धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १०, जोगीमाराबाट शुक्रबार राति त्रिशूली नदीमा एक ट्रक खस्दा दुई जना हराइरहेका छन् । भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँका लागि छुटेको ना५ख ३४१५ नं को ट्रक सडकबाट ९० फिट तल त्रिशूलीमा परेर हराएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए । नदीमा …

रुसलाई समेट्नुपर्ने मत राखेपछि जी–७ बैठकमा एक्लिए ट्रम्प

काठमाडौं । जी–७ सम्मेलनको पहिलो दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जी–७ सम्बद्ध राष्ट्रका अन्य नेताहरु बीचको विभाजन छरपस्ट भएको छ । सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले उच्च औद्योगिक देशहरुको समूहमा रुसलाई फेरि समावेश गर्नुपर्ने धारणा व्यक्त गरेपछि अन्य राष्ट्रका नेताहरुले असहमति जनाएका हुन् । रुसले सन् २०१४ मा क्रिमियालाई गाभेपछि …