लेखि कहिल्यै नसकिने राष्ट्रकविको काव्यगाथा

(राष्ट्रकवि माधव घिमिरे आगामी आसोज ७ गते एक सय वर्षमा प्रवेश गर्दैछन् । नेपाली साहित्यमा करिब ९० वर्षदेखि क्रियाशिल छन् उनी । यो संसारकै दुर्लभ घटना हो । यही परिप्रेक्षमा अनलाइनखबरले साहित्यका पितामह माधव घिमिरेका विषयमा यो लेख प्रस्तुत गरेको छ । लेखक दिपेन्द्र अघिकारीले माधव घिमिरेमाथि लामो शोध गरेका …