माओवादीकोे विशेष रूपान्तरण अभियान आज समापन हुने

काठमाडौँ,१६पुष । नेकपा (माओवादी केन्द्र) ले थालेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान जनपरिचालनसहित सोमबार समापन हुने भएको छ । साउनको तेस्रो साता प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकले तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको थियो । बैठकको निर्णय बमोजिम भदौ १६ गते सातै प्रदेशका ७५३ पालिका र वडामा …

बालकुमारी घटनाको जाँचबुझ गर्न सरकारद्धारा उच्चस्तरीय आयोग गठन

१६ पुस, काठमाडौं । सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन गरेको छ । सोमवार बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति गठन गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन । आयोगका सदस्यमा पूर्व …

बालकुमारी घटनाको उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न कांग्रेसको माग

काठमाण्डौ १५, पुष /सत्तारुढ दल नेपाली कांग्रेसले बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी घटनाको सत्य तथ्य पत्ता लगाएर दोषीलाई कानुनी कारबाही गर्ने माग गरेको कांग्रेस केन्द्रिय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी …

२०२३ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढे ः पत्रकार महासंघ

काठमाडौं, १५ पुस/ सन २०२३ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढेका छन । सन २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना रेकर्ड भएकोमा सन २०२३ मा ५८ वटा घटना रेकर्ड भएको नेपाल पत्रकार महासघका महासचिव रोशन पुरीले जानकारी दिए । २०२२ को तुलनामा २०२३ मा घटना वढेपछि …

मध्यपश्चिम विश्वविद्यालयका परिक्षा प्रमुख सहित ६ जनालाई कारवाही

दिपेन्द्र शर्मा सुर्खेत, १५ पुष/ मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले प्रश्नपत्र आउट गरेको अभियोगमा परिक्षा प्रमुख सहित ६ जना कर्मचारीलाई कारवाही गरेको छ । विश्वविद्यालयले परिक्षामा प्रश्नपत्र आउट गरेको अभियोगमा ६ जना कर्मचारीलाई कारवाही गरेको हो । प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नता देखिएकोले परिक्षा ब्यवस्थापन कार्यालयका प्रमुख सहित ६ जना कर्मचारीहरुलाई कारवाही …

घुम्न लायक महतगाँउ

दिपेन्द्र शर्मा सुर्खेत ५, असार / युद्ध पर्यटनको विकास भएको गाँउ हो महतगाँउ । यो गाँउ रुकुम पुर्बको भुमे गाँउपालिकाको वडा नम्बर ६ मा अवस्थित रहेको छ । माओवादी आन्दोलनको दश वर्षे लामो जनयुद्धको केन्दविन्दुमै रहेको महतगाँउले धेरै माओवादी जन्मायो । युद्ध र शान्तिको संगम (युद्ध पर्यटनको विकास) का रुपमा …

कानून कार्यान्वयनमा चुनौती ः मुख्यमन्त्री शर्मा

सुर्खेत ८ चैत्र , । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति अस्थिरताले कानून कार्यान्वयनमा समस्या भएको बताएका छन । वुधबार वीरेन्द्रनगरमा भएको नेपाल कानून समाजद्वारा आयोजित संघ, प्रदेश, स्थानीय सरकारको प्रभावकारी समन्वय र स्थानीय सरकारको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शर्माले राजनीति अस्थिरताले कानून कार्यान्वयन समस्या …

जातीय विभेद सामाजिक तथा मानवीयता विरूद्धको अपराध हो ः प्रदेश प्रमुख

दिपेन्द्र शर्मा सुर्खेत ,७ चैत्र / कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले जातीय विभेद सामाजिक तथा मानवीयता विरूद्धको अपराध भएको वताएका छन । प्रदेश प्रमुख परियारले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध भएको धारणा ब्यक्त गरेका छन । ५८ औं अन्तराष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस २१ …

राकस निजामतीको सुर्खेत अध्यक्षमा अधिकारी निर्वाचित

दिपेन्द्र शर्मा सुर्खेत २६, फागुन । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, सुर्खेतको जिल्ला अध्यक्षमा रामभक्त अधिकारी निर्वाचित भएका छन । सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा शुक्रवार सम्पन्न भएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, सुर्खेत जिल्लाको पाँचौं जिल्ला अधिवेशनबाट अधिकारीको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित भएको छ । नव निर्वाचित कार्य …

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

फागुन २५, काठमाडौं । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, …