महिलाको जीवन स्तर उकास्न कर्णाली सरकार प्रतिवद्ध छ ः मन्त्री केसी

सुर्खेत २४ भाद्र । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवंम भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले महिलाको जीवन स्तर माथी उकास्न कर्णाली प्रदेश सरकार लागी परेको वताएकी छन । अखिल नेपाल महिला संघ जिल्ला समिति सुर्खेतको आयोजनामा आइतवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित तिज विशेष कार्यक्रममा उक्त कुरा वताएकी हुन । …

सशस्त्र प्रहरी जवानलाई १० वर्ष कैद

कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय ताकेको छ । जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको एकल इजलाशले सो सजाय तोकेको हो । २०७३ जेठ ३० गते भैँसी चराउन गएकी बोल्न नसक्ने (लाटी) ४० वर्षीया थारु समुदायकी एक महिलालाई अवस्थीले …