कर्णाली सरकारको उपलब्धी सन्तोषजनक

सुर्खेत २ माघ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो एक वर्षे कार्यकालमा गरेका गतिविधि सहितको मुख्यमुख्य उपलब्धीहरु सार्वजनिक गरेका छन । मुख्यमन्त्री भएको एक वर्षको अवसरमा मुख्यमन्त्रि शर्माले आफनो एक वर्षे कार्यकालको कार्यप्रगति सार्वजनिक गरेका हुन । मुख्यमन्त्री राजकुमार शर्माले सार्वजनिक गरेको उलब्धीलाई सन्तोषजनक मानेका छन । लोककल्याणकारी विज्ञापन …

राष्ट्रिय भलिबल प्रतियोगिता सुर्खेतमा उदघाटन ः पहिलो खेलमा मधेश,एपीएफ, लुम्बिनी र आर्मी क्लव विजयी

सुर्खेत २० पुष / कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरको खुल्ला मञ्चमा आयोजित ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा मधेश,एपीएफ, लुम्बिनी र आर्मी क्लव विजयी भएका छन । पहिलो चरण अन्तर्गत मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाइ, लुम्बिनी प्रदेशले बागमती प्रदेशलाइ, त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई र सशस्त्र प्रहरी बल एपिएफले …

कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

दीपेन्द्र शर्मा सुर्खेत, २२ जेठ /कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा रु. १ करोड बढी लागत अनुमान भएका आयोजनामा मात्र बजेट विनियोजन गर्ने भएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले आज कर्णाली प्रदेशसभामा पेश गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७६÷७७ को बजेटमा ठूला आयोजनालाई मात्र प्राथमिकतामा राख्ने नीति …

कर्णाली प्रदेश स्तरिय प्राङ्गारीक कृषि उपज प्रदर्शनी शुरु

दिपेन्द्र शर्मा सुर्खेत २०, चैत्र / कर्णाली प्रदेश स्तरिय प्राङ्गारीक कृषि उपज प्रदर्शनी मेला पहिलो पटक शुरु भएको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मूल नारासहित ६२ औं राष्ट्रिय सहकारी दिवस एबम प्रथम कर्णाली प्रदेश स्तरिय प्राङ्गारीक कृषि उपज प्रदर्शनी मेला कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज …

सुर्खेतमा कर्णाली महोत्सव हुदै

सुर्खेत, माघ १३ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा आउँदो फाल्गुनको पहिलो सातादेखि कर्णाली महोत्सव २०७५ सञ्चालन हुने भएको छ । सुर्खेत चेम्वर अफ कर्मसको आयोजनामा आउँदो फाल्गुन ३ गते देखि ११ गते सम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ । महोत्सव सञ्चालनका विषयमा जानकारी दिन आईतवार विरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार …

कुशेमा विद्यालयलाई शिक्षण सिकाई अनुदान

जाजरकोट ३, असोज – कुशे गाउपालिकाले विद्यालयहरुलाई शिक्षण सिकाई अनुदान शीर्षकमा सवा करोड शिक्षक अनुदान वितरण गरेको छ । कुशेले ९ वटै वडा स्थित विद्यालयका माध्यमिक, निम्न माध्यमिक, प्राथमिक र बाल विकास केन्द्रमा शिक्षक नियुक्तिका लागि उक्त अनुदान रकम वितरण गरेको हो । गाउपालिकाले ३१ विद्यालयमा ५१ शिक्षकका लागि एक …

साईकल यात्री बाँनिया नगरप्रमुखद्वारा सम्मानित

विनोद कुमार घर्ती जाजरकोट ३१, असार । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकास घर्तीले साइकलद्धारा नेपाल भ्रमणमा रहेका ओमप्रकाश बानियाँलाई सम्मानित गनुभएको छ । बाँनिया जाजरकोट आएको सन्दर्भमा भेरी नगरपालिकाका नगरप्रमुख घर्तीले १५ हजार नगद , सिफासिर ,खादा सहित मायाको चिनो प्रदान गनुभयो । बैशाख १९ मा आफ्नो यात्रा सुरु गरेका …

सशस्त्र प्रहरी जवानलाई १० वर्ष कैद

कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय ताकेको छ । जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको एकल इजलाशले सो सजाय तोकेको हो । २०७३ जेठ ३० गते भैँसी चराउन गएकी बोल्न नसक्ने (लाटी) ४० वर्षीया थारु समुदायकी एक महिलालाई अवस्थीले …

उज्वेकिस्तानको पोस्टमा उरुग्वेको तीन गोल

काठमाडौं । विश्वकपको तयारीमा रहेको उरुग्वेले मैत्रीपूर्ण खेलमा उज्वेकिस्तानलाई ३-० गोलले हराएको छ । राजधानी मोन्टेभिडियोमा खेलको ३२ औं मिनेटमा उरुग्वेका जर्जियन डे अरासकेटाले १५ यार्डबाट गरेको सुन्दर प्रहार गोलमा परिणत भयो । त्यस्तै दोस्रो हाफमा बार्सिलोनाका स्टार स्ट्राइकर सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए भने ७३ औं …

विश्वकप समूह सीः सबैका लागि फ्रान्स चुनौती

विश्वकप फुटबलको समूह ‘सी’ मा फ्रान्स, अस्ट्रेलिया, डेनमार्क र पेरु रहेका छन् । फ्रान्स यो पटक पनि विश्वकपको दाबेदार टिम हो । उत्कृष्ट लयमा रहेका युवा खेलाडीले भरिएको फ्रान्स टिम नै बाँकी टिमका लागि चुनौती बनेको छ । फ्रान्स फिफा बरियतामा सातौँ स्थानमा रहेको फ्रान्स विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको …