सुर्खेत ८ चैत्र , । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति अस्थिरताले कानून कार्यान्वयनमा समस्या भएको बताएका छन । वुधबार वीरेन्द्रनगरमा भएको नेपाल कानून समाजद्वारा आयोजित संघ, प्रदेश, स्थानीय सरकारको प्रभावकारी समन्वय र स्थानीय सरकारको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शर्माले राजनीति अस्थिरताले कानून कार्यान्वयन समस्या …
Category: राजनीति
जातीय विभेद सामाजिक तथा मानवीयता विरूद्धको अपराध हो ः प्रदेश प्रमुख
दिपेन्द्र शर्मा सुर्खेत ,७ चैत्र / कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले जातीय विभेद सामाजिक तथा मानवीयता विरूद्धको अपराध भएको वताएका छन । प्रदेश प्रमुख परियारले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध भएको धारणा ब्यक्त गरेका छन । ५८ औं अन्तराष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस २१ …
राकस निजामतीको सुर्खेत अध्यक्षमा अधिकारी निर्वाचित
दिपेन्द्र शर्मा सुर्खेत २६, फागुन । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, सुर्खेतको जिल्ला अध्यक्षमा रामभक्त अधिकारी निर्वाचित भएका छन । सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा शुक्रवार सम्पन्न भएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, सुर्खेत जिल्लाको पाँचौं जिल्ला अधिवेशनबाट अधिकारीको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित भएको छ । नव निर्वाचित कार्य …
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
फागुन २५, काठमाडौं । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, …
द्वन्द्वकालीन घटनाको विषयमा माओवादी घटकले संयुक्त अन्तरक्रिया गर्ने
काठमाडौँ । माओवादी घटक दलहरूले द्वन्द्वकालीन घटनाको विषयमा ३० गते संयुक्त अन्तरक्रिया गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान बसेको माओवादी घटकको बैठकले शान्ति प्रक्रियामा योगदान पुर्याएकाहरूसँग संयुक्त अन्तक्रि गर्ने निर्णय भएको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिए । बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न …
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू
सुर्खेत, १७ फागुन । आजदेखि निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गरेको छ । फागुन २५ गते हुने राष्ट्रपति र चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनलाई लक्षित गरी सो आचारसंहिता जारी गर्ने निर्णय गरेको हो । दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा …
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकार विस्तार हुन्छ : उपसभापति खड्का
सुर्खेत १७ फागुन/ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने बताएका छन । फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने उनले …
राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाइ मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनमा आबद्ध रहेको एकीकृत समाजवादीको बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपति चुनावमा कांग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औपचारिक निर्णय गरेको हो । आठ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति चुनावमा …
राष्ट्रपतिमा आधा कार्यकालको प्रस्ताव अस्वीकार गरे : अध्यक्ष नेपाल
सुर्खेत १५ फागुन / नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताएका छन । पार्टी प्रशिक्षणका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर आएका अध्यक्ष नेपालले पत्रकारसंगको कुराकानीका क्रममा एमाले ओलीले राष्ट्रपति जस्तो पदमा आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि आफुले अस्वीकार …
कर्णाली सरकारवाट राप्रपाले लियो आफनो समर्थन फिर्ता
सुर्खेत १६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । केन्द्रीय समिकरणमा आएको फेरबदलका कारण केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएपछि कर्णालीमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो । एक सिट रहेको राप्रपाले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाइ दिएको समर्थन फिर्ता लिएको राप्रपाका कर्णाली …