जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद र मृतकका परिवारलाई १० लाख दिने घोषणा

साउन २९ काठमाडौँ । सरकारले जनेजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेको छ । पदभारपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यस्तो निर्णय गरेकी हुन् । साथै घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी …

जेन–जीको प्रदर्शनमा मृत्यु हुनेको संख्या २१ पुग्यो , तीन सय वढि घाइते

काठमाडौं २३ भदौ । सोमवारजेन–जीको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म ३४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा ३ जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा …

जेनजी प्रदर्शनमा घाइते भएकाहरुको मेडिसिटीमा निःशुल्क उपचार गरिने

काठमाडौँ । सोमबार जेनजीको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा घाइते भएकाहरूका लागि नेपाल मेडिसिटी अस्पतालले निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । प्रदर्शनमा घाइते भएकाहरूका लागि छुट्टै मेडिकल टिम र वार्डको व्यवस्था गरिएको अस्पताल प्रशासनले जानकारी दिएको हो । अस्पतालले सहायताका लागि हटलाइन ११३४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

महिला उद्यमशीलताको सरकारले नेतृत्व लिनुपर्छ : अध्यक्ष प्रचण्ड

भक्तपुर, साउन २८ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको उद्यमशीलता र पेशागत सीप विकासका अभियानमा सरकारले सक्रिय नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ । भक्तपुरको थिमी ब्याङ्क्वेटमा युथ इको नेपालले आयोजना गरेको एसिया लार्जेस्ट मेकअप वर्कसपको समापन सत्रमा प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले भन्नुभयो, “म यो …

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकद्धारा पारित समसामयिक राजनीतिक प्रस्ताव

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको यही साउन १६ देखि सुरू भएको बैठक आज सम्पन्न भएको छ। बैठकले निम्नबमोजिम समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको छ। २०८२ साउन १९ गते (१) संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताका लागि नेपाली जनताद्वारा सञ्चालित ऐतिहासिक जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन लगायतका …

यो वर्ष अर्थतन्त्रका लागि अवसर खेर फालिएको वर्ष’ : अध्यक्ष प्रचण्ड

काठमाडौं, असार ३० –प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विशेष सम्बोधन गर्दै अघिल्लो सरकारले थालेका योजनाबाट प्राप्त परिणामबाहेक वर्तमान सरकार आफैंले कुनै उल्लेखनीय काम नगरेको आरोप लगाउनुभएको छ । सम्बोधनका क्रममा उहाँले यो वर्ष अर्थतन्त्रका लागि ‘अवसर खेर फालिएको’ वर्ष भएको …

जहाँ सरकार त्यहाँ भष्ट्राचार, अब कहाँ गएर दिने होला चित्रगुप्तलाई बयान ? : अध्यक्ष प्रचण्ड

काठमाडौं , असार ३०– संसदमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहा सरकार भएको बताउँदै वर्तमान सरकारले सत्तालाई विचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको बताउनुभएको छ । उहाँले विशेष गरी भूमिहीन सुकुमवासीका विषयमा उदाहरण दिँदै भन्नुभयो, “मेरो नेतृत्वको …

स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए : अध्यक्ष प्रचण्ड

काठमाडौं, असार ३०–प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रणालीमा देखिएको बेथितिलाई केवल प्रशासनिक कमजोरीको रूपमा नभई गम्भीर राष्ट्रिय अनुसन्धानको विषयका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । संघीय संसदमा भएको बैठकमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, …

कर्णालीमा ६४ प्रतिशत मात्रै बजेट खर्च

सुर्खेत २७, असार / कर्णाली प्रदेशको वजेट खर्च अरु प्रदेशको तुलनामा कमजोर देखिएको छ । चालु आवमा वजेट खर्चमा खासै प्रगती गरेको देखिदैन । कर्णाली प्रदेश सरकारले कुल वजेटमा चालु आवमा ६४ प्रतिशत मात्र खर्च गरेको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ मा कुल बजेटको ६४.८२ प्रतिशत बजेट …