सुर्खेत, असोज २३ । मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग वीरेन्द्रनगर, सुर्खेतमा बडादशैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व, २०८३ को पूर्व सन्ध्यामा शुक्रवार प्राध्यापक तथा कर्मचारीका बीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सिभिल इन्जिनियरिङ केन्द्रीय विभागका विभागीय प्रमुख ई. सुरेन्द्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न …
Category: समाचार
कार्यगत एकताबाटै पार्टी एकता गर्नुपर्नेमा जोड
सिमकोट, १६ हुम्ला- हुम्लाका कम्युनिष्ट पार्टीका नेताहरुले अहिलेलाई कार्यगत एकता र भविष्यमा पार्टी एकता हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले नेपाली कम्युनिष्ट पार्टी हुम्ला जिल्ला समितिको आयोजनामा ‘हुम्लाको कम्युनिष्ट आन्दोलन र अवको वाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उक्त विचार व्यक्त गरेका हुन् । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डा. दीपेन्द्र रोकायाले …
मध्यपश्चिम विश्वविद्यालयका ग्र्याजुएट स्कुल पुनर्संरचनाबारे इन्जिनियरिङ केन्द्रीय विभागमा अन्तरक्रिया सम्पन्न
सुर्ख़ेत ,असोज ९ गते । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका ग्र्याजुएट स्कुलहरूलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यले गठित पुनर्संरचना कार्यदलको आयोजनामा शुक्रवार इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्ख़ेतमा विभागीय प्रमुख सहित प्रशासन, लेखा प्रमुख लगायतका उपलब्ध प्राध्यापक तथा कर्मचारीहरूका बीच अन्तरक्रियात्मक छलफल सम्पन्न भएको छ। कार्यक्रममा सिभिल इन्जिनियरिङ केन्द्रीय विभागका विभागीय प्रमुख …
कृषिमन्त्रीको पहिलो निर्णय ः कर्णालीको भू–उपयोग नीति निर्माण गरिने
सुर्खेत ११ भाद्र – कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा (कार्की) ले पदभार ग्रहणलगत्तै कर्णाली प्रदेशको आफ्नै भू–उपयोग नीति तर्जुमा गर्ने निर्णय गर्नुभएको छ । मन्त्री लामाले पदभार ग्रहणका क्रममा कर्णाली प्रदेशको विशिष्ट भौगोलिक, सामाजिक, आर्थिक तथा वातावरणीय अवस्थालाई ध्यानमा राख्दै प्रदेशको आवश्यकता र सम्भावनाअनुसार भू–उपयोग …
मिलन खड्का रोका राजनितिक यात्रा ः जनयुद्धको संघर्षदेखि कर्णालीको भौतिकमन्त्रीसम्म
रुकुम पश्चिम – लामो राजनीतिक संघर्ष र संगठनात्मक अनुभवबाट स्थापित नाम हो मिलन खड्का रोका। किशोरावस्थामै राजनीतिक यात्रा सुरु गर्नुभएकी रोका अहिले कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको जिम्मेवारीमा नियुक्त हुनुभएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९, राङ्जामा २०३२ साल फागुन ८ गते जन्मिनुभएकी रोकाका बुबा …
संघर्षशील नेत्री जुम्कित लामा ः जनयुद्धकाे योद्धादेखि कर्णालीकाे कृषिमन्त्रीसम्म
सुर्खेत ११ भाद्र – कर्णालीको विकट हिमाली भूगोल हुम्लामा जन्मिएर संघर्षलाई जीवनको अभिन्न अध्याय बनाउँदै जनताको सेवा र सामाजिक रूपान्तरणलाई आफ्नो जीवनको मूल ध्येय बनाएकी नाम हो—जुम्कित लामा कार्की । उनै जुम्कीत २०८३ भाद्र ११ गते कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रूपमा नियुक्त भएर कर्णालीको कृषिको …
अखिल नेपाल महिला संगठनको कर्णाली प्रदेशस्तरीय एकता भेला सम्पन्न
सुर्खेत ६ भाद्र । अखिल नेपाल महिला संगठनको कर्णाली प्रदेशस्तरीय एकता भेला शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । विभिन्न वाम घटकहरूबीचको एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठनका रूपमा रहेको अखिल नेपाल महिला संगठनको प्रदेशस्तरीय एकता भेला सम्पन्न भएको हो । भेलाले धनकुमारी जिसी शाहीको संयोजकत्वमा …
मप इन्जिनियरिङ केन्द्रीय विभागमा स्वागत तथा विदाइ कार्यक्रम
सुर्खेत, १ भाद्र – मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङको सिभिल इन्जिनियरिङ केन्द्रीय विभागमा प्रशासन प्रमुख र लेखा प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएका अधिकृतद्वयलाई सोमबार वीरेन्द्रनगर, सुर्खेतस्थित विभागमा आयोजित एक औपचारिक कार्यक्रमबीच स्वागत गरिएको छ । सोही अवसरमा विभागमा कार्यरत सहायक लेखालाई कदरपत्रसहित विदाइ गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय, …
सरकारले वाढीपहिरो प्रभावित जिल्लामा भौगर्भिक अध्ययन टोली पठाउने
साउन ३१ काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जनधनको क्षति भएका ४ जिल्लामा सरकारले भौगर्भिक अध्ययन टोली पठाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन प्रतिकार्य कमान्ड पोस्टको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । पहिरो प्रभावित रोल्पाको थबाङ गाउँपालिका र सुनछहारी गाउँपालिका, बाजुराको …
जाजरकोटमा बाढीपहिरोमा परेर चार जनाको मृत्यु, ६ घाइते
सुर्खेत, ३१ साउन । जाजरकोटमा शनिबार साँझ गएको बाढीपहिरोमा परी चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन । जिल्लाको भेरी नगरपालिका–२ रिसाङलगायतका विभिन्न स्थानमा गएको पहिरोमा परी उनीहरूको मृत्यु तथा घाइते भएको हो । पहिरोमा परी मृत्यु हुनेमा भेरी नगरपालिका–२ रिसाङका ८४ वर्षीय रती खत्री र …










