तीजः एक परिचर्चा

ईश्वरी कुमारी शर्मा बि.एम. नेपाली समाज बिबिधतामा आधारीत छ । यहाँको भौगोलिक स्थिति संगै रीति परम्परा,संस्कार, संस्कृति, मेलापर्वहरु पनि फरक र मौलिक छन् । बिबिधता भित्र एकता छ । बिबिधतामा एकता नै हाम्रो मौलिक पहिचान हो, हाम्रो गौरव हो । यस्ता थुप्रै मौलिक पर्वहरु मध्ये तीज पनि नेपाली महिलाहरुको प्रिय …

घुम्न लायक महतगाँउ

दिपेन्द्र शर्मा सुर्खेत ५, असार / युद्ध पर्यटनको विकास भएको गाँउ हो महतगाँउ । यो गाँउ रुकुम पुर्बको भुमे गाँउपालिकाको वडा नम्बर ६ मा अवस्थित रहेको छ । माओवादी आन्दोलनको दश वर्षे लामो जनयुद्धको केन्दविन्दुमै रहेको महतगाँउले धेरै माओवादी जन्मायो । युद्ध र शान्तिको संगम (युद्ध पर्यटनको विकास) का रुपमा …

कर्णालीमा किसान सरकार कार्यक्रम संचालन

सुर्खेत २९,चैत्र / कर्णालीमा किसान सरकार हातेमालो कार्यक्रम संचालन हुने भएको छ । कर्णालीको गरिवी लाई अन्त्य गर्नका लागी किसान सरकार हातेमालो कार्यक्रम संचालन गरिएको सरकारका प्रवक्ता एवम भुमी ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका १० वटा जिल्लाका सबैभन्दा गरिब स्थानीय तह …

कर्णालीमा खाद्य उत्पादन विधेयक टेवुल

सुर्खेत, ५ चैत्र /कर्णाली प्रदेशमा खाद्य उत्पादन, अधिकार तथा सम्प्रभूता सुनिश्चित गर्न वनेको विधेयक टेवुल गरिएको छ । कर्णाली प्रदेशसभाको हिउदे अधिवेशनको छैठौ वैठकमा सरकारका प्रवक्ता एवम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कर्णाली प्रदेशको ‘खाद्य उत्पादन, अधिकार तथा सम्प्रभूता सुनिश्चित गर्न बनेको विधेयक, २०७५’ प्रदेशसभामा टेबुल गरेकी हुन …

कर्णालीमा प्रांगारिक कृषि विधेयकको स्वागत

दिपेन्द्र शर्मा सुर्खेत, २७ फागुन /कर्णाली प्रदेश सभाको वैठकमा सांसदहरुले प्रांगारिक कृषि विधेयकको स्वागत गर्नुभएको छ । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनको चौथो बैठकमा “कर्णाली प्रदेश प्रांगारिक कृषि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथीको सैद्धान्तीक छलफल सांसदहरुले उक्त विधेयकको स्वागत गर्नुभएको हो । छलफलमा भाग लिदै प्रदेश सभा सदस्य …

कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाईने

दिपेन्द्र शर्मा सुर्खेत, ६ फागुन/ कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा सोमबार आफ्नो मन्त्रालयको एक वर्षीय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । …

जनसत्ताका लिखतले नागरिकलाइ समस्या

दिपेन्द्र शर्मा सुर्खेत, ७ साउन । कर्णाली प्रदेशका जिल्लामा जनसत्ताका लिखतले नागरिकलाई समस्या समस्या भएको छ । तत्कालिन विद्रोही नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा निमार्ण गरिएको जनसत्ताबाट पास गरिएका जग्गाहरुले मान्यता नपाएपछि कर्णालीका जिल्लाहरुमा समस्या भएको हो । कर्णाली प्रदेशका रुकुम, सल्यान, जाजरकोट लगाएका जिल्लाहरुमा विगतमा जनसत्तावाट पास गरेका जग्गाहरुले …

सामुदायिक विद्यालयमा कर्मचारीको दरबन्दी सृजना गर्न माग

सुर्खेत ७ साउन । कर्णाली प्रदेशका विद्यालयका कर्मचारीहरुले सामुदायिक विद्यालयहरुमा कर्मचारीको दरबन्दी सृजना गर्न माग गरेका छन । नेपाल विद्यालय कर्मचारी परिषद् कर्णाली प्रदेश समितिले आज कर्णाली प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउदै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको दरवन्दी सृजनाको माग गरेका हुन् । उनीहरुल विद्यालय कर्मचारीहरुलाई निजामति वा शिक्षकसरह पदीय …

कर्णालीमा शक्तिशाली भुमि आयोग गठन गर्न माग

  सुर्खेत ३० असार । कर्णाली प्रदेशमा शक्तिशाली भुमि आयोग गठन गर्न सरकारवालाले माग गरेका छन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा प्रदेश सरकारको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको कर्णाली प्रदेशमा भुमी सम्बन्धी समस्या समधानका लागी सुझाव संकलन कार्यक्रममा सहभागीहरुले कर्णाली प्रदेशमा शक्तिशाली भुमि आयोग गठन गर्न …