कर्णालीका स्थानियतहका पदाधिकारीले सेवा सुविधा पाउने

दिपेन्द्र शर्मा सुर्खेत १९ असार /कर्णाली प्रदेशका अन्तरगतका स्थानीयतहका पदाधिकारीले सेवा सुविधा पाउने भएका छन । कर्णाली प्रदेश सभाको आजको वैठकले कर्णाली प्रदेशका स्थानीय तहका पदाधिकारीहरुले पाउने सेवा सुविधा सम्वन्धि व्यावस्था गर्न वनेको विद्येयक २०७५ सर्वसम्मतले पारित गरेपछि सेवासुविधा पाउने भएका हुन । केन्द्रले स्थानीय पदाधिकारीको सेवा सुविधाको लागि पठाएको …