समुहमा बसेपछि महिलामा क्षमता विकास

बासुदेव शर्मा जाजरकोट मंसिर २६ गते \ समुहमा बसेपछि महिलामा क्षमता विकास बढेको छ । शिवालय गाउँपालिका र छेडागाड नगरपालिका वडा नम्वर १ र २ का महिला पश्चिम जाजरकोट विकास समाजमा आवद्ध भएपछि आत्मनिर्भर बनेका छन् । आजको आबश्यकता दिगो विकासमा सामुहिक अग्रसरता भन्ने नाराका साथ नवौ साधारण सभा सम्पन्न …

अन्धकारलाई पन्छाउन कहिल्यै ननिभ्नेगरी प्रज्वलीत भईरहेको दियो ः विनोदलाल

– ध्रविन्द्र वि क पृथीवीको उत्पती देखि जीव उत्पती र विकासको प्रक्रियामा ठुला–ठुला उतारचढावहरु देखा परे । ती उतर चढावहरुले मानव जातीको चेतनामा ठुलो प्रभाव पारे । चेतनाको विविध क्रिया–प्रक्रियाले गर्दा अन्तत मानव मस्तीष्क श्रमजीवी र परजीवी गरी दुई विश्व दृष्टिकोणमा विभाजन हुन पुग्यो । परजीवी चिन्तनले विश्व मानव जातीमाथी …

स्थानीयतहको उपनिर्बाचनका लागि मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त

काठमाडौँ । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशहरुलाई सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त गरेको हो । यस्तै ६ …

राष्ट्रिय गीत लेखन प्रतियोगितामा क्षितिज समर्पण कर्णालीबाट उत्कृष्ट

१६ असार/ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरेको राष्ट्रिय गीत लेखन प्रतियोगितामा जाजरकोटका राम कुमार शाही [क्षितिज समर्पण] कर्णाली प्रदेशबाट उत्कृष्ट भएका छन्। प्रतिष्ठानले उनीसहित हरेक प्रदेशबाट एक/एक जनालाई उत्कृष्ट छनोट गर्दै आइतबार सांस्कृतिक संस्थान, जमल काठमाडौंमा आयोजित विशेष समारोहमा पुरस्कृत समेत गरेको छ। …

स्थानीय उत्पादनलाई वजारीकरण गर्न माग

दिपेन्द्र शर्मा सुर्खेत ४ माघ / जाजरकोट शिवालयका किसानले स्थानीय उत्पादनलाई वजारीकरण गर्न माग गरेका छन । गाँउपालिकाको केन्द्रमा रहेको हाट वजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी किसानहरुले आफनो उत्पादनलाई बजारीकरण गरिदिन माग गरेका हुन । शिवालय गाउपालिका जाजरकोटको कृषि तथा पशुपन्छि विकास शाखाको आयोजना तथा साहास नेपाल,पाइला परियोजना शिवालय जाजरकोटको …

भूकम्पमा मृत्यु भएका १५७ मध्ये १२० जनाको शव आफन्तले वुझे

कार्तिक १९ जाजरकोट शुक्रबार राति आएको भूकम्पमा परी ज्यान गुमाएकामध्ये १२० जनाको शव आफन्तलाई बुझाइएको छ । जाजरकोट र रुकुम पश्चिममा मृत्यु भएका १५७ जनामध्ये १२० जनाको शव पहिचान गरि आफन्तलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ । ३७ जनाको शव भने बुझाउन बाँकी रहेको छ । भूकम्पमा परी जाजरकोटमा १०५ …