गैटाडका भेडामा देखिएको रोग महामारी नभएको पुष्टि

माघ १९ सुर्खेत / अछाम जिल्लाको कमल वजार नगरपालिका ६ गैटाडमा जुम्लाका किसानहरुले चरिचरणको लागि लिएका भेडामा देखिएको रोग महामारी नभएको पुष्टि भएको छ । गत माघ १४ गते भेडामा पखला लाग्ने पेट ढाडिने समस्या देखिएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भिमप्रकाश शर्मालाइ किसान नन्द बहादुर बमले …

कर्णालीमा किसान सरकार कार्यक्रम संचालन

सुर्खेत २९,चैत्र / कर्णालीमा किसान सरकार हातेमालो कार्यक्रम संचालन हुने भएको छ । कर्णालीको गरिवी लाई अन्त्य गर्नका लागी किसान सरकार हातेमालो कार्यक्रम संचालन गरिएको सरकारका प्रवक्ता एवम भुमी ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका १० वटा जिल्लाका सबैभन्दा गरिब स्थानीय तह …

कर्णालीमा प्रांगारिक कृषि विधेयकको स्वागत

दिपेन्द्र शर्मा सुर्खेत, २७ फागुन /कर्णाली प्रदेश सभाको वैठकमा सांसदहरुले प्रांगारिक कृषि विधेयकको स्वागत गर्नुभएको छ । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनको चौथो बैठकमा “कर्णाली प्रदेश प्रांगारिक कृषि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथीको सैद्धान्तीक छलफल सांसदहरुले उक्त विधेयकको स्वागत गर्नुभएको हो । छलफलमा भाग लिदै प्रदेश सभा सदस्य …

कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाईने

दिपेन्द्र शर्मा सुर्खेत, ६ फागुन/ कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा सोमबार आफ्नो मन्त्रालयको एक वर्षीय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । …

सामुदायिक विद्यालयमा कर्मचारीको दरबन्दी सृजना गर्न माग

सुर्खेत ७ साउन । कर्णाली प्रदेशका विद्यालयका कर्मचारीहरुले सामुदायिक विद्यालयहरुमा कर्मचारीको दरबन्दी सृजना गर्न माग गरेका छन । नेपाल विद्यालय कर्मचारी परिषद् कर्णाली प्रदेश समितिले आज कर्णाली प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउदै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको दरवन्दी सृजनाको माग गरेका हुन् । उनीहरुल विद्यालय कर्मचारीहरुलाई निजामति वा शिक्षकसरह पदीय …

कर्णालीका स्थानियतहका पदाधिकारीले सेवा सुविधा पाउने

दिपेन्द्र शर्मा सुर्खेत १९ असार /कर्णाली प्रदेशका अन्तरगतका स्थानीयतहका पदाधिकारीले सेवा सुविधा पाउने भएका छन । कर्णाली प्रदेश सभाको आजको वैठकले कर्णाली प्रदेशका स्थानीय तहका पदाधिकारीहरुले पाउने सेवा सुविधा सम्वन्धि व्यावस्था गर्न वनेको विद्येयक २०७५ सर्वसम्मतले पारित गरेपछि सेवासुविधा पाउने भएका हुन । केन्द्रले स्थानीय पदाधिकारीको सेवा सुविधाको लागि पठाएको …