प्रचण्डको निर्णायक नेतृत्वले जीवन्त बन्दै दैलेख ग्यास अन्वेषण परियोजना

काठमाडौं । नेपालको ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा ऐतिहासिक परिवर्तन ल्याउन सक्ने दैलेखको प्राकृतिक ग्यास अन्वेषण परियोजना पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दीर्घकालीन रणनीति र सक्रिय पहलका कारण पुनः सुरु भई निष्कर्ष तर्फ अघि बढिरहेको छ । नेपालमा पेट्रोलियम अन्वेषणको प्रारम्भिक चासो पञ्चायती शासन अन्तर्गत २०३०–४० …

कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु

जेठ १७ गते, केके मानन्धर । भक्तपुरको मध्यपुर थिमिस्थित पाचो धिमे खलःले तीन महिने धिमे बाजा प्रशिक्षण समापन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कला, संस्कृति तथा परम्परागत बाजा जगेर्ना र संरक्षण गर्ने उद्देश्यले धिमे बाजा प्रशिक्षण दिइएको आयोजकले दाबी गरेको छ । कार्यक्रममा संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका सांसद …

ह्याप्पी वर्थ डे लकडाउन

प्रभा रावत /लकडाउन ! शब्दले सबैलाई कोभिड १९ को याद दिलाउँछ होला । जसले ४ वर्ष अगाडी विश्वलाई नै तहसनहस बनायो । त्यसमा हाम्रो नेपाल पनि अछुतो रहन सकेन् । जसको प्रभाव नेपालको हरेक क्षेत्रमा पर्न गयो विशेष गरी व्यापार व्यवसायमा प्रत्यक्ष प्रभाव पा¥यो । जसका कारण देशको अर्थतन्त्रमा सिथिलता …

तीजः एक परिचर्चा

ईश्वरी कुमारी शर्मा बि.एम. नेपाली समाज बिबिधतामा आधारीत छ । यहाँको भौगोलिक स्थिति संगै रीति परम्परा,संस्कार, संस्कृति, मेलापर्वहरु पनि फरक र मौलिक छन् । बिबिधता भित्र एकता छ । बिबिधतामा एकता नै हाम्रो मौलिक पहिचान हो, हाम्रो गौरव हो । यस्ता थुप्रै मौलिक पर्वहरु मध्ये तीज पनि नेपाली महिलाहरुको प्रिय …

युद्धपत्रकार शर्माले ल्याए ‘जुनीदेखि पिलीसम्म’ नियात्रा संग्रह

सुर्खेत २० भाद्र / पत्रकार दीपेन्द्र शर्माले युद्ध, शान्ति र पत्रकारितको जीवन्त अनुभूतिका रुपमा संस्मरणात्मक पुस्तक ‘जुनीदेखि पिलीसम्म’ प्रकाशनमा ल्याउनुभएको छ । पत्रकार शर्माद्वारा प्रकाशित पुस्तक ‘जुनीदेखि पिलीसम्म’ यही भदौ १३ गते पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा सुर्खेत वीरेन्द्रनगरमा लोकार्पण भइसकेको छ । तत्कालीन् नेकपा माओवादीको …

सवारी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधन

सुर्खेत ४ भाद्र /हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) को सवारी दुर्घटनामा निधन भएको छ । सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ को एमाले मोड नजिकै सोमबार दुर्घटना भएको हो । उनको नेपालगञ्जमा उपचारका क्रममा आज …

सहिद पुत्रको कविता “बा”, जस्ले पेरिसडाडामा सबैका आँँखा रसाए

माओवादी जनयुद्धका क्रममा शहिद भएका जाजरकोट भेरी नगरपालीका जगतीपुरका इन्द्रलाल आर्चायका कान्छा छोरा हुन अटल आर्चाय । नेकपाको केन्द्रिय कार्यालय पेरिसडाडामा आयोजित कार्यक्रममा आर्चायले प्रस्तुत गरेको कवितालाई यसमा ्रकाशित गरिएको छ । “बा” गाँउको सिरानीमा रहेको हुलाक घरको रातो भित्तामा रातै अक्षरले जुनदिन लेखियो “नयाँ जनवादी क्रान्ति जिन्दाबाद” इतिहासले आजादीको …

सशस्त्र प्रहरी जवानलाई १० वर्ष कैद

कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय ताकेको छ । जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको एकल इजलाशले सो सजाय तोकेको हो । २०७३ जेठ ३० गते भैँसी चराउन गएकी बोल्न नसक्ने (लाटी) ४० वर्षीया थारु समुदायकी एक महिलालाई अवस्थीले …

उज्वेकिस्तानको पोस्टमा उरुग्वेको तीन गोल

काठमाडौं । विश्वकपको तयारीमा रहेको उरुग्वेले मैत्रीपूर्ण खेलमा उज्वेकिस्तानलाई ३-० गोलले हराएको छ । राजधानी मोन्टेभिडियोमा खेलको ३२ औं मिनेटमा उरुग्वेका जर्जियन डे अरासकेटाले १५ यार्डबाट गरेको सुन्दर प्रहार गोलमा परिणत भयो । त्यस्तै दोस्रो हाफमा बार्सिलोनाका स्टार स्ट्राइकर सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए भने ७३ औं …

विश्वकप समूह सीः सबैका लागि फ्रान्स चुनौती

विश्वकप फुटबलको समूह ‘सी’ मा फ्रान्स, अस्ट्रेलिया, डेनमार्क र पेरु रहेका छन् । फ्रान्स यो पटक पनि विश्वकपको दाबेदार टिम हो । उत्कृष्ट लयमा रहेका युवा खेलाडीले भरिएको फ्रान्स टिम नै बाँकी टिमका लागि चुनौती बनेको छ । फ्रान्स फिफा बरियतामा सातौँ स्थानमा रहेको फ्रान्स विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको …