कर्णालीमा विषादी व्यवस्थापनबारे अन्तरक्रिया

सुर्खेत,१७ असार – कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन ऐन कार्यान्वयनबारे सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रम गरिएको छ । वुधवार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा एकीकृत कृषि प्रयोगशाला कर्णाली प्रदेशद्धारा आयोजित जीवनाशक विषादी व्यवस्थापन ऐन कार्यान्वयनबारे अन्तरक्रिया कार्यक्रम गरिएको हो । कर्णाली प्रदेशमा जीवनाशक विषादीको सुरक्षित, प्रभावकारी तथा कानुनसम्मत व्यवस्थापनलाई थप सुदृढ …

सुर्खेतका बिक्रेताहरूलाई बीउबिजन गुणस्तर सम्बन्धी अभिमुखीकरण

सुर्खेत, १६ असार – सुर्खेत जिल्लामा बिक्री–वितरण हुने बीउबिजनको गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले जिल्लास्थित बिक्रेताहरूलाई बीउबिजन गुणस्तर सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । सोमवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा एकीकृत कृषि प्रयोगशाला, वीरेन्द्रनगर, सुर्खेतद्धारा आयोजित बीउबिजन गुणस्तर सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा बीउबिजन ऐन तथा नियमावली, …

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने अधिकांश महिलाले गर्भावस्थाको प्रारम्भिक स्वास्थ्य सेवा लिए पनि मातृ स्वास्थ्य सेवाको पूर्ण चक्र पूरा गर्नेको संख्या न्यून पाइएको छ। त्रिभुवन विश्वविद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभाग (सीडीपीएस) ले हालै गरेको एक अध्ययन अनुसार ९२.२ प्रतिशत महिलाले कम्तीमा एक पटक गर्भपूर्व जाँच …

मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह सम्पन्न, १,९२८ विद्यार्थी दीक्षित

शेरबहादुर केसी सुर्खेत, असार ३ — मध्यपश्चिम विश्वविद्यालयको ऐतिहासिक चौथो दीक्षान्त समारोह, १८औँ सभा (सिनेट) बैठक तथा वार्षिकोत्सव बुधबार भव्य रूपमा सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेपाल सरकारका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेल …

विश्व वातावरण दिवस २०८३ का अवसरमा गोडमेल तथा सरसफाइ कार्यक्रम सम्पन्न

सुर्खेत, २२ जेठ विश्व वातावरण दिवस २०८३ को अवसरमा समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास भन्ने मूल नाराका साथ मध्यपश्चिम विश्वविद्यालयले केन्द्रीय प्रशासनिक भवन परिसर, वीरेन्द्रनगर सुर्खेतमा विरुवाको गोडमेलसँगै सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । प्रकृतिप्रति सम्मान र वातावरणीय स्वच्छताप्रति साझा जिम्मेवारीलाई आत्मसात् गर्दै शुक्रवार आयोजित कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार …

खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर हटाउनुपर्ने महासंघको माग

  जेठ ७ काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर छुट गर्न माग गरेको छ । बिहिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि महासंघले राष्ट्रिय सभाबाट पारित संकल्प प्रश्ताव तत्काल कार्यान्वयन गर्नसमेत माग गरेको छ । महासंघका अध्यक्ष खेमराज …

अन्तराष्ट्रिय नर्सिङ डेः स्टेजमा आफ्नै पीडा देख्दा रसाए सेतो कोटका आँखाहरू

काठमाडौं । अस्पतालको आकस्मिक कक्षमा रातभर जाग्राम बसेर बिरामीको सास जोगाउने हातहरू, कहिलेकाहीँ आफ्नै पीडा लुकाएर मुस्कुराइरहेका हुन्छन् । सेतो कोटभित्र कति थकान, कति आँसु र कति त्याग लुकेको हुन्छ भन्ने कुरा धेरैले देख्दैनन् । तर, मंगलबार नेपाल मेडिकल कलेजको सभा हलमा मञ्चन गरिएको एउटा नाटकले त्यही अदृश्य पीडालाई सबैको …

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती 

प्रा.डा. निलमणी उपाध्याय नेपालको स्वास्थ्य प्रणाली र चिकित्सा शिक्षा विगत दुई दशकमा तीव्र रूपमा विस्तार भएपनि यसको गुणस्तर, पहुँच, वित्तीय स्थायित्व र सुशासनमा गम्भीर चुनौतीहरू कायम रहेका छन् । निजी र सरकारी क्षेत्रबीच समन्वयको अभाव, ग्रामीण–सहरी असमानता, चिकित्सकहरूको असन्तुष्टि तथा स्वास्थ्य बीमा प्रणालीको कमजोरीले सेवा वितरणलाई प्रभावित गरेको छ । …

 आलुको बीउ प्रमाणीकरणका लागि कृषकलाई तालिम

  सुर्खेत/ आलुको बीउ प्रमाणीकरणका लागि कृषकलाई लक्षित गरेर तालिमको आयोजना गरिएको छ । आलुको बीउ प्रमाणीकरण सम्बन्धी एक दिने स्थलगत तालिम गुर्भाकोट नगरपालिका–१३, गुमी, सुर्खेतमा सम्पन्न भएको छ । उक्त तालिम २०८२ साल चैत्र १० गते आयोजना गरिएको हो ।   कर्णाली प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा …

जेन–जीको प्रदर्शनमा मृत्यु हुनेको संख्या २१ पुग्यो , तीन सय वढि घाइते

काठमाडौं २३ भदौ । सोमवारजेन–जीको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म ३४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा ३ जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा …