दिपेन्द्र शर्मा सुर्खेत । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरी बजार नजिक ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना भएर तिन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । वुधवार बिहान नेपालगञ्जबाट …
Category: दैलेख
कर्णालीमा किसान सरकार कार्यक्रम संचालन
सुर्खेत २९,चैत्र / कर्णालीमा किसान सरकार हातेमालो कार्यक्रम संचालन हुने भएको छ । कर्णालीको गरिवी लाई अन्त्य गर्नका लागी किसान सरकार हातेमालो कार्यक्रम संचालन गरिएको सरकारका प्रवक्ता एवम भुमी ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका १० वटा जिल्लाका सबैभन्दा गरिब स्थानीय तह …
कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाईने
दिपेन्द्र शर्मा सुर्खेत, ६ फागुन/ कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा सोमबार आफ्नो मन्त्रालयको एक वर्षीय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । …
कर्णालीको दैलेखमा कृषि ज्ञानकेन्द्र स्थापना
सुर्खेत २१, भाद्र / कर्णाली प्रदेशमा पहिलो पटक दैलेखमा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले विहीबार दैलेखको नारायण नगरपालिकामा कृषि ज्ञान केन्द्र दैलेखको औपचारिक उद्घाटन गरेकी हुन । उहाँले कृषिको आधुनिकीकरणसँगै बजारीकरणका लागि तथा बजेट कार्यान्वयनका लागि कार्यालय स्थापना …
सामुदायिक विद्यालयमा कर्मचारीको दरबन्दी सृजना गर्न माग
सुर्खेत ७ साउन । कर्णाली प्रदेशका विद्यालयका कर्मचारीहरुले सामुदायिक विद्यालयहरुमा कर्मचारीको दरबन्दी सृजना गर्न माग गरेका छन । नेपाल विद्यालय कर्मचारी परिषद् कर्णाली प्रदेश समितिले आज कर्णाली प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउदै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको दरवन्दी सृजनाको माग गरेका हुन् । उनीहरुल विद्यालय कर्मचारीहरुलाई निजामति वा शिक्षकसरह पदीय …
राउटेलाई पहिलो पटक स्थायी परिचयपत्र
दिपेन्द्र शर्मा सुर्खेत ३० असार, पश्चिम नेपालमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णाली प्रदेश अन्तरगतको दैलेख जिल्लाको गुराँस गाउँपालिका –८ स्थित पातलेखोलामा वसोवास गर्दै आएका राउटे समुदायका नागरिकलाई गाँउपालीकाले पहिलो पटक स्थायी परिचयपत्र वितरण गरेको हो । स्थायी परिचयपत्रका आधारमा राउटे …
कर्णालीका स्थानियतहका पदाधिकारीले सेवा सुविधा पाउने
दिपेन्द्र शर्मा सुर्खेत १९ असार /कर्णाली प्रदेशका अन्तरगतका स्थानीयतहका पदाधिकारीले सेवा सुविधा पाउने भएका छन । कर्णाली प्रदेश सभाको आजको वैठकले कर्णाली प्रदेशका स्थानीय तहका पदाधिकारीहरुले पाउने सेवा सुविधा सम्वन्धि व्यावस्था गर्न वनेको विद्येयक २०७५ सर्वसम्मतले पारित गरेपछि सेवासुविधा पाउने भएका हुन । केन्द्रले स्थानीय पदाधिकारीको सेवा सुविधाको लागि पठाएको …