अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

केके मानन्धर वैशाख ५, काठमाण्डौ । नेपाली टेलिचलचित्र ‘मनको बाँध’मा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अभिनेत्री माहोको अभिनय देख्न पाउने भएको छ । विश्वप्रसिद्ध स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सको ‘अफलाइन लभ’मा अभिनय गरेकी उनले नेपाली टेलिचलचित्रमा काम थालेकी हुन् । जापानी अभिनेत्री माहोको अफलाइन लभ सिरिज पछिल्लो समय दर्शकहरुको प्रशंसाको विषय बनेको छ । विश्वकै …

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

२०८१ चैत २९, काठमाडौं । साहित्यिक पत्रकार सङ्घको आयोजनामा आज आनन्द पशुपति होटल, तिलगंगा, काठमाडौंमा भएको एक भव्य कार्यक्रममा कवि एवम् कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उहाँकी धर्मपत्नी नीरू श्रेष्ठलाई हार्दिक अभिनन्दन गरियो । नेवारी परम्पराअनुसार जङ्कु हुन लागेको अवसर पारेर त्यसको पूर्वसन्ध्यामा आज उहाँहरूलाई अभिनन्दन गरिएको हो । साहित्यिक पत्रकार संघको …

यतै अल्मलीएँ “ वरिष्ठ गीतकार शुभ मुकारुङ को गीतीसंग्रह बिमोचन…

काठमाण्डौं , माघ ६ वरिष्ठ गीतकार शुभ मुकारुङ्को दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ भव्य सभ्यरुपमा सार्वजनिक भएको छ। काठमाडौ पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा भव्य कार्यक्रमविच उनको पुस्तक लोकार्पण भएको हो।यो भन्दा अगाडि उनको पुस्तक ‘पुग्नु कहाँ थियो’सार्वजनिक भैसकेको छ। कार्यक्रममा विशेष अतिथिहरु वरिष्ठ गीतकार पुर्वमन्त्री …

सवारी चालक एशोसियसन कर्णालीको अध्यक्षमा देवकोटा निर्वाचित

सुर्खेत ३, कात्तिक/ कर्णाली प्रदेशमा रहेका सरकारी कार्यालय तथा संस्थानहरुमा कार्यरत सवारी चालकहरुको सस्था सरकारी तथा संस्थान सवारी चालक एशोसियसनको प्रदेश अध्यक्षमा श्यामप्रसाद देवकोटा निर्वाचित भएका छन । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भएको एशोसियसनको चुनावी साधारणसभाले पुनःदेवकोटालाई अध्यक्षमा सर्वसम्मत चयन निर्वाचत गरेको हो । देवकोटाको अध्यक्षतामा ११ सदस्यीय कर्णाली …

ह्याप्पी वर्थ डे लकडाउन

प्रभा रावत /लकडाउन ! शब्दले सबैलाई कोभिड १९ को याद दिलाउँछ होला । जसले ४ वर्ष अगाडी विश्वलाई नै तहसनहस बनायो । त्यसमा हाम्रो नेपाल पनि अछुतो रहन सकेन् । जसको प्रभाव नेपालको हरेक क्षेत्रमा पर्न गयो विशेष गरी व्यापार व्यवसायमा प्रत्यक्ष प्रभाव पा¥यो । जसका कारण देशको अर्थतन्त्रमा सिथिलता …

सवारी चालक एशोसिएशनद्धारा विश्वकर्माबाबाको पूजा ःराज्यमन्त्री विकवाट पुजाको शुरुवात

सुर्खेत १ असोज । सवारी चालक एशोसिएशनद्धारा विश्वकर्माबाबाको पूजा गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एशोसिएशनद्धारा विश्वकर्माबाबाको पूजा गरिएको हो । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका राज्यमन्त्री गमता विकले विश्वकर्मा बाबाको मुर्तीमा पूजा गरेकी छन । राज्यमन्त्री विकले पुजाको शुरुवात गरेपछि सवारी चालकहरुले संयुक्त …

तीजः एक परिचर्चा

ईश्वरी कुमारी शर्मा बि.एम. नेपाली समाज बिबिधतामा आधारीत छ । यहाँको भौगोलिक स्थिति संगै रीति परम्परा,संस्कार, संस्कृति, मेलापर्वहरु पनि फरक र मौलिक छन् । बिबिधता भित्र एकता छ । बिबिधतामा एकता नै हाम्रो मौलिक पहिचान हो, हाम्रो गौरव हो । यस्ता थुप्रै मौलिक पर्वहरु मध्ये तीज पनि नेपाली महिलाहरुको प्रिय …

युद्धपत्रकार शर्माले ल्याए ‘जुनीदेखि पिलीसम्म’ नियात्रा संग्रह

सुर्खेत २० भाद्र / पत्रकार दीपेन्द्र शर्माले युद्ध, शान्ति र पत्रकारितको जीवन्त अनुभूतिका रुपमा संस्मरणात्मक पुस्तक ‘जुनीदेखि पिलीसम्म’ प्रकाशनमा ल्याउनुभएको छ । पत्रकार शर्माद्वारा प्रकाशित पुस्तक ‘जुनीदेखि पिलीसम्म’ यही भदौ १३ गते पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा सुर्खेत वीरेन्द्रनगरमा लोकार्पण भइसकेको छ । तत्कालीन् नेकपा माओवादीको …

यज्ञकुमार गिरीको करिमै रहिछ जन्जाल सार्वजनिक

साउन १७, सुर्खेत / सुर्खेतका गितकार एवम संगितकार यज्ञकुमार गिरीको तिज गित करिमै रहिछ जन्जाल सार्वजनिक भएको छ । कर्मैले घुमायो, मन मुटु खाने भो बोलको गितको अपार सफलता पछि यो वर्ष पनि हिन्दु नारीको महान चाड तिजको अबसरमा गाउँ परिवेशमा नारीले भोग्नु परेका कथा व्यथालाई लक्षित गरि उक्त गित …

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

  असार २९, काठमाडौ /‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा   पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको छ । काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नगद राशीसहित राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अर्पण गर्नुभएको हो …