प्रचण्डको निर्णायक नेतृत्वले जीवन्त बन्दै दैलेख ग्यास अन्वेषण परियोजना

काठमाडौं । नेपालको ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा ऐतिहासिक परिवर्तन ल्याउन सक्ने दैलेखको प्राकृतिक ग्यास अन्वेषण परियोजना पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दीर्घकालीन रणनीति र सक्रिय पहलका कारण पुनः सुरु भई निष्कर्ष तर्फ अघि बढिरहेको छ । नेपालमा पेट्रोलियम अन्वेषणको प्रारम्भिक चासो पञ्चायती शासन अन्तर्गत २०३०–४० …

कर्णालीको बजेट ३२ अर्ब ९९ करोड ६६ लाख

२०८२ असार १ सुर्खेत / कर्णाली प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८२ को बजेट सार्वजनिक गरेको हो । जसमा पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार र चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख एक …

२२औं विश्व रक्तदाता दिवसको अवसरमा सुर्खेतमा रक्तदान

सुर्खेत २४ जेठ । २२औं विश्व रक्तदाता दिवसको अवसरमा सुर्खेतको विरेन्द्रनगर–१ मा आयोजित रक्तदान कार्यक्रममा २६ पिन्ट रगत संकलन गरिएको छ । कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका सर्वाधिक रक्तदाता प्रवास कुमार शाक्यले …

सामाजिक सुरक्षाकोषमा समेट्न करार सवारी चालकको माग

सुर्खेत २२ जेठ करार सवारी चालकले विभिन्न माग राखेर कर्णाली प्रदेश सरकारलाई ज्ञापनपत्र वुझाएका छन । कर्णाली प्रदेशमा कार्यरत करार सवारी चालकहरुले आफनो समस्याहरु हल गरि पाउनुपर्ने सुविधाको ब्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारसँग माग गरेका हुन । कर्णाली प्रदेशमा कार्यरत करार सवारी चालकहरुले सामाजिक सुरक्षा कोष तथा महंगी भत्तामा करार …

हुम्ला हुलाकका प्रमुख ढकालले करोडौंको भ्रष्टाचार गरेः लक्ष्मी ऐडी

२०८१ चैत २८ गते, काठमाडौं । हुलाक सेवा विभाग हुम्लाका निमित्त अधिकृत शंकर प्रसाद ढकालले करोडौंको भ्रष्टाचार गरेको सामाजिक आभियान्ता लक्ष्मी ऐडीले आरोप लगाएकी छन् । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी ढाकालले विगत एक दशक भन्दाबढी समय हुम्लामा बसी भ्रष्टाचार गर्दा पनि सम्बन्धीत निकायले उजुरीसमेत नलिएको गुनासो …

अन्धकारलाई पन्छाउन कहिल्यै ननिभ्नेगरी प्रज्वलीत भईरहेको दियो ः विनोदलाल

– ध्रविन्द्र वि क पृथीवीको उत्पती देखि जीव उत्पती र विकासको प्रक्रियामा ठुला–ठुला उतारचढावहरु देखा परे । ती उतर चढावहरुले मानव जातीको चेतनामा ठुलो प्रभाव पारे । चेतनाको विविध क्रिया–प्रक्रियाले गर्दा अन्तत मानव मस्तीष्क श्रमजीवी र परजीवी गरी दुई विश्व दृष्टिकोणमा विभाजन हुन पुग्यो । परजीवी चिन्तनले विश्व मानव जातीमाथी …

लक्ष्मीकन्याको ‘संकल्प यात्रा’ विमोचन

काठमाण्डौ १६ माघ । लेखक लक्ष्मीकन्या बुढाको ‘संकल्प यात्रा’ विमोचन गरिएको छ । समाजवादी मोर्चा नेपालद्वारा प्रज्ञा भवन कमलादी काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभारः विचार गोष्ठी’ का अवसरमा उक्त पुुस्तक विमोचन गरिएको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) नेकपा …

अस्ट्रेलियाका राजदूतद्वारा मध्यपश्चिम विश्वविद्यालयको भ्रमण

माघ ८,सुर्खेत/अस्ट्रेलियाका महामहिम राजदूत लिआन जोनस्टनले मध्यपश्चिम विश्वविद्यालयको भ्रमण गरी उच्च शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएको छ । विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम नेपाल र अस्ट्रेलियाबीचको शैक्षिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने महत्वपूर्ण अवसर बनेको छ । कार्यक्रममा बोल्नुहुदै कार्यक्रमका अध्यक्ष तथा उपकुलपति …

यी पालिकाको उपप्रमुखमा महिलाले मात्र उम्मेदवारी दिन पाउने

कात्तिक २९ काठमाडौं । आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा पुरुष बहाल रहेका पालिकामा महिलाले मात्रै उम्मेदवारी दिनुपर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार ८ पालिकामा अध्यक्ष वा उपाध्यक्ष तथा प्रमुख वा उपप्रमुखको निर्वाचन हुन लागेकोमा ५ वटा पालिका र एउटा जिल्ला समन्वय …

स्थानीयतहको उपनिर्बाचनका लागि मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त

काठमाडौँ । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशहरुलाई सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त गरेको हो । यस्तै ६ …