जाजरकोटका पहिरो प्रभावितका लागि कर्णाली प्रदेश सरकारद्वारा राहत सामग्री पठाइयो

सुर्खेत ३१ साउन – कर्णाली प्रदेश सरकारका तर्फवाट जाजरकोटका बाढी तथा पहिरो प्रभावित नागरिकका लागि राहत सामग्री पठाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलवहादुर शाहीको निर्देशनमा जिल्ला विपद् व्यवस्थापन समिति, जाजरकोटमाफर्त प्रभावित नागरिकलाई वितरण गर्ने गरी आवश्यक राहत सामग्री पठाइएको हो । भेरी नगरपालिका–२ रिसाङलगायतका बाढीपहिरो पीडितका लागि राहत सामग्री …

कर्णालीका मुख्यमन्त्री र सिडिओको बैठकः विपद् पूर्वतयारी र सेवा प्रवाहको समीक्षा

  सुर्खेत २१ साउन – कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलवहादुर शाहीले कर्णाली प्रदेशका प्रमुख जिल्ला अधिकारीहरूसँग मनसुनजन्य विपद्को पूर्वतयारी, प्रतिकार्यको अवस्था, शान्ति सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहका विषयमा भर्चुअल बैठक गरेका छन । बैठकमा प्रमुख जिल्ला अधिकारीहरूले आफनो जिल्लामा मनसुनका कारण उत्पन्न हुन सक्ने जोखिम, बाढी, पहिरोको अवस्था, पूर्वतयारीका लागि गरिएका …

मुख्यमन्त्रीको निर्देशनपछि सुर्खेतमा बजार अनुगमन

सुर्खेत ,१९ साउन — कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले खाना पकाउने एलपी ग्यासको अभावप्रति चासो व्यक्त गर्दै आवश्यक पहल गर्न निर्देशन दिएपछि उपभोक्ता हकहित संरक्षण कार्यालय, सुर्खेतले मंगलबार वीरेन्द्रनगरका ग्यास विक्रेताहरूमा बजार अनुगमन गरेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर तथा आसपासका क्षेत्रमा एलपी ग्यासको आपूर्ति घट्दै सिलिन्डरको चरम अभाव …

लघुवित्त पीडित र सरकारबीच भएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल

२०८३ साउन १९ काठमाडौं । मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले सरकारसँग साउन १५ गते भएको ५ बुँदे सहमतिविरुद्ध आएको गलत परचारको खण्डन गरेको छ । मंगलबार राजधानीको संवाद डबलीमा समितिले पत्रकार सम्मेलनको आयोजना गरी अस्पतालमा रहेका आफ्ना अध्यक्ष मनिराम ज्ञवालीप्रतिको आरोपमाथि गम्भीर ध्यानाकर्षण भएको …

कर्णालीमा विषादी व्यवस्थापनबारे अन्तरक्रिया

सुर्खेत,१७ असार – कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन ऐन कार्यान्वयनबारे सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रम गरिएको छ । वुधवार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा एकीकृत कृषि प्रयोगशाला कर्णाली प्रदेशद्धारा आयोजित जीवनाशक विषादी व्यवस्थापन ऐन कार्यान्वयनबारे अन्तरक्रिया कार्यक्रम गरिएको हो । कर्णाली प्रदेशमा जीवनाशक विषादीको सुरक्षित, प्रभावकारी तथा कानुनसम्मत व्यवस्थापनलाई थप सुदृढ …

सुर्खेतका बिक्रेताहरूलाई बीउबिजन गुणस्तर सम्बन्धी अभिमुखीकरण

सुर्खेत, १६ असार – सुर्खेत जिल्लामा बिक्री–वितरण हुने बीउबिजनको गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले जिल्लास्थित बिक्रेताहरूलाई बीउबिजन गुणस्तर सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । सोमवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा एकीकृत कृषि प्रयोगशाला, वीरेन्द्रनगर, सुर्खेतद्धारा आयोजित बीउबिजन गुणस्तर सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा बीउबिजन ऐन तथा नियमावली, …

बाली संरक्षण सम्बन्धी सिकाइ आदान–प्रदान तथा अन्तरक्रिया सम्पन्न

दिपेन्द्र शर्मा सुर्खेत,१६ असार– कर्णाली प्रदेशमा बाली संरक्षण सम्बन्धी ज्ञान, अनुभव तथा असल अभ्यासहरूको आदान–प्रदान गर्ने उद्देश्यले प्रदेशस्तरीय सिकाइ आदान–प्रदान तथा अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । सोमबार वीरेन्द्रनगरमा रहेको कृषि बजार व्यवस्थापन समितिको तालिम हलमा एकीकृत कृषि प्रयोगशाला, वीरेन्द्रनगर, सुर्खेतको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । गोष्ठीमा सहभागीहरूले …

काँक्रेविहार पर्यटन प्रवर्द्धन महोत्सव २०८३ सम्पन्न

  शेरबहादुर केसी सुर्खेत,१४ असार – सुर्खेत स्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको पर्यटकीय गन्तव्य काँक्रेविहारको काखमा यसको राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काँक्रेविहार पर्यटन प्रवर्द्धन महोत्सव–२०८३ आइतबार सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ९, सुर्खेतको आयोजनामा वीरेन्द्रनगर सुर्खेत स्थित काँक्रेविहार परिसरमा सम्पन्न महोत्सवको उद्घाटन गर्दै …

दैलेखमा कृषक पाठशाला सञ्चालन, ३० कृषक लाभान्वित

  सुर्खेत-कृषि उत्पादन वृद्धि तथा व्यावसायिक तरकारी खेती प्रवद्र्धन गर्ने उद्देश्यले नारायण नगरपालिका–२, कुसाडा दैलेखमा कृषक पाठशाला सञ्चालन गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सुर्खेतको आयोजनामा २०८२ माघ ३ गतेवाट शुरु भएर २०८३ बैशाख २० गतेसम्म कुसाडा माल्ली आई.पी.एम. (एकीकृत बाली व्यवस्थापन) कृषक पाठशाला सञ्चालन गरिएको …

 राष्ट्रियताको मुद्धामा एक हुनुपर्छः राजेन्द्र पाण्डे

काठमाडौं  \नेकपाका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरु एकसाथ संघर्षको तयारीमा जुट्न आह्वान गरेका छन् । शनिवार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा पाण्डेले ठुलो बलिदानबाट आएको व्यवस्था र सरकारको गैर कानुनी हर्कत जनताका लागि चुनौती बनेकोसमेत जिकिर गरेका छन् । ४९औं जुगेडी किसान संघर्ष …