मप विश्वविद्यालयद्धारा भूकम्प पीडितहरुलाइ राहत सहयोग

२० कात्तिक सुर्खेत /मध्यपश्चिम विश्वविद्यालयले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितहरुलाई राहत हस्तान्तरण गरेको छ । विश्वविद्यालयले जाजरकोट र रुकुम पश्चिमका भुकुम्प प्रभावितका लागि रु १२ लाख बराबरको राहत सहयोग गरेको हो । विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले आज उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उर्जा, जलस्रोत तथा सिचाँइमन्त्री शक्तिवहादुर बस्नेत, कर्णाली …

फेवातालमा फोटो पत्रकारिताको प्रयोगात्मक अभ्यास

 दिपेन्द्र शर्मा सुर्खेत १२ असार / पत्रकारिता र आमसञ्चार अध्ययनरत विद्यार्थीहरुलाइ पोखराको फेवातालको विचमा फोटो पत्रकारिता सम्बन्धी प्रयोगात्मक अभ्यास गराइएको छ । मध्यपश्चिम विश्वविद्यालय, ग्राजुयट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्स अन्तरगत सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागको शैक्षिक भ्रमणका लागि पोखरा पुगेका पत्रकार विद्यार्थीहरुलाइ फोटो पत्रकारिता सम्बन्धी प्रयोगात्मक …

पर्यटकको रोजाइमा नेपालको पहिलो सुखी गाउँ लमजुङको घलेगाउँ

  दिपेन्द्र शर्मा सुर्खेत १० असार / नेपालको पहिलो सुखी गाउँ लमजुङको घलेगाउँ जाने भन्ने सबैलाइ रहर लाग्ने गर्दछ । नाम नै सुन्दा नेपालको सुखिगाँउ जाने र त्यहाँवाट विहानीको सनराइज (सुर्य उदाएको) हेर्ने धोको सबैलाई हुन्छ । पोखराबाट मध्यपहाडी लोकमार्ग (पुष्पलाल), तनहुँको रुपाकोट र लमजुङको सुन्दरबजार हुँदै सदरमुकाम बेशीशहर पुगेपछी …

उर्जामन्त्री बस्नेतद्वारा भार प्रेषण केन्द्रको अनुगमन

काठमाडौं, ५ असार । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बस्नेतले नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र पुगेर देशभरी विद्युत आपूर्तिको अवस्था बारेमा निरीक्षण तथा अनुगमन गर्नुभएको छ । गर्मी बढेर उर्जाको अत्यधिक खपत भइरहेका बेला उर्जामन्त्री बस्नेत मंगलबार साँझ भार प्रेषण केन्द्रमा पुगी देशभरीको विद्युतको खपत र आपूर्ती …

बुद्ध एयरको जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण

सुर्खेत । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज सिमरा पुगेर काठमाडौं फर्किएको छ । शनिबार बिहान बुद्धको यु ४१३३ जहाजमा समस्या देखिएपछि बाराको सिमरा पुगेको जहाज डाइभर्ट गरी त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा आकस्मिक अवतरण गरिएको हो । सुर्खेतका लागि उड्ने तयारीमा रहेको जहाजले धावन मार्ग छाड्न नसक्दा पार्किङ गरिएको …

दिगो विकास लक्ष्य हासिल गर्न चुनौती

दिपेन्द्र शर्मा सुर्खेत १० असोज / कर्णाली प्रदेशलाई सन २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न चुनौती देखिएको छ । दिगो विकास लक्ष्य पुरा गर्न बाँकी रहेको नौ वर्षमा स्वच्छ खानेपानी, स्वास्थ्य, वातावरण, गुणस्तरीय शिक्षा लगायतको लक्ष्य हासिल गर्न चुनौती देखिएको हो । कर्णाली प्रदेश योजना आयोग र सयुक्त राष्टसंघ …

कर्णालीमा विपतमैत्री नीति वनाइने

दीपेन्द्र शर्मा सुर्खेत ७ असोज / कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री सिताकुमारी नेपालीले कर्णालीमा विपतमैत्रि नीति वन्ने वताउनु भएकोछ । कर्णाली प्रदेश सरकारले निमार्ण गर्ने हरेक नीति विपतमैत्री वनाइने मन्त्री नेपालीले जानकारी दिनुभयो । दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह अन्तरगत विहिवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेशको विकास …

दिगो विकास लक्ष्य कार्यान्वयनमा साझा प्रयास आवश्यक

दिपेन्द्र शर्मा सुर्खेत ६ असोज/ कर्णालीका सरोकारवालहरुले सबैको साझा प्रयासवाट मात्रै दिगो विकास लक्ष्यको कार्यान्वयनमा सहजता हुने वताएका छन । कर्णालीमा दिगो विकासका लक्ष्यहरुको कार्यान्वयनको अवस्था र आगामी कार्यदिशा सम्बन्धी उच्च स्तरिय नीति बहस कार्यक्रम सहभागीहरुले दिगो विकास लक्ष्य कार्यान्वयनमा सबैको साझा प्रयासवाट सम्भव हुने वताएका छन । कर्णाली प्रदेश …

दिगो विकासको लक्ष्य हासील गर्न साझा प्रतिवद्धता आवश्यक

दिपेन्द्र शर्मा सुर्खेत ३ असोज / कर्णाली प्रदेश दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाहरुले साझा प्रतिवद्धता जनाएका छन । कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ अन्तरगत आइतवार वीरेन्द्रनगरमा भएको अन्तरक्रियामा सहभागी विभिन्न सरोकारवालाहरुले कर्णाली प्रदेशमा दिगो विकास लक्ष्यको प्रभावकारी कार्यन्वयनमा सहयोग गर्ने साझा प्रतिवद्धता गरेका हुन । …