कर्णाली प्रदेश दिगो विकास लक्ष्य सप्ताह शुरु

दिपेन्द्र शर्मा सुर्खेत १ असोज /कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ शुरु भएको छ । कर्णाली प्रदेश योजना आयोगको आयोजनामा तथा सयुक्त राष्टसंघ नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज वाट दिगो विकास लक्ष्य सप्ताह कार्यक्रम शुरु भएको छ । दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको …

बैंक स्थापना नहुदा सेवाग्राहीलाई सास्ती

दीपेन्द्र शर्मा/सुर्खेत वासुदेव शर्मा/जाजरकोट सुर्खेत २७ साउन / जुनीचाँदे गाँउपालिकामा एउटा पनि बैक स्थापना नहुँदा सेवाग्राही सदरमुकाम धाउन बाध्य भएका छन । गाँउपालिका तथा प्रदेश र संघिय सरकारद्धारा जुनिचाँदेमा संचालन भएका योजना तथा कार्यक्रमहरुको रकम निकाशा लिन अझैपनि सदरमुकाम खलंगामा जान वाध्य भएका छन । बैक स्थापना नहुँदा जुनीचाँदेवासी सामान्य …

कारितास नेपालद्धारा २६ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

सहदेव वस्नेत जाजरकोट २४ साउन / कारितास नेपालले जिल्ला कोभीड व्यवस्थापन समिति मार्फत जिल्ला अस्पताल जाजरकोट लाई कोभीड स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । आइतवार जिल्ला अस्पताल जाजरकोटमा आयोजित एक कार्यक्रमका विच कारितास नेपालका क्षेत्रिय कार्यक्रम व्यवस्थापक जनक शर्माले कोभीड व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा र …

कर्णालीका होटल व्यवसायीद्धारा राहत माग

दीपेन्द्र शर्मा सुर्खेत,१४ साउन/ सुर्खेतका होटल ब्यवसायीले कर्णाली प्रदेश सरकार संग राहतको माग गरेका छन । होटल व्यवसायी संघ सुर्खेतले विहिवार कर्णाली प्रदेश सरकारलाई आफनो मागपत्र वुझाउदै कोरोनाका कारण थला परेको होटेल ब्यवसायलाई उकास्न राहतको माग गरेका हुन । कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकोले आवश्यक नीति तथा …

लकडाउन फोबिया, बालबालिकाको भविष्य र अबको समाधान

 सुष्मा सुब्बा लामा नेपाल विकासोन्मुख देश हो । विगतदेखि वर्तमानसम्मको राजनीतिक, भौगोलिक, सांस्कृतिक एवं पारस्परिक परिदृष्यलाई हेर्ने हो भने मुलुकको चौतर्फी विकास गर्न धेरै समय लाग्ने देखिन्छ । विश्वको मानचित्र एवं जनसंख्याको तुलनामा नेपाली जनता धेरै होइनन्, यति थोरै मानिसलाई सुव्यवस्था गर्न राज्य सयन्त्रलाई यति धेरै धौ धौ हुनु लाजमर्दो …

कर्णाली प्रदेश सरकारको एक वर्ष ः २१ किलोमिटर सडक कालोपत्र

दीपेन्द्र शर्मा सुर्खेत १३,साउन / कर्णाली प्रदेश सरकारले एक वर्षमा २१ किलोमिटर सडक कालोपत्रे गरेको छ । आ.व २०७७÷०७८ को वार्षिक प्रगतीको समिक्षा गर्दै २१ किलोमिटर सडक कालोपत्रे गरेको जानकारी दिएको हो । एक सय १३ दशमलव ६ किलोमिटर सडक ग्राभेल र सात सय ५८ दशमलव दुइ किलोमिटर नयाँ सडक …

सुर्खेतका स्थानीयतहको वजेट खर्च ७८ प्रतिशत

दीपेन्द्र शर्मा सुर्खेत १२, साउन/सुर्खेतका स्थानीयतहहरुले आ.व. २०७७÷०७८ को अन्तिममा वजेट खर्च ७७ दशमलव ९५ प्रतिशत विकास वजेट खर्च गरेका छन । कर्णाली प्रदेश अन्तरगत सुर्खेत जिल्लामा रहेका नौ वटा स्थानीयहरुले आ.व. २०७७÷०७८ मा ७७ दशमलव ९५ प्रतिशत खर्च गरेका हुन । सुर्खेतमा पाँच वटा नगरपालिका र चार वटा गाँउपालिका …

सुर्खेतमा प्रधानमन्त्री कृषि आधुनिकीकरणको समिक्षा कार्यक्रम सम्पन्न

दिपेन्द्र शर्मा सुर्खेत १० साउन / परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिमा जोड्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले आफनो योजना तथा कार्यक्रम कार्यान्वयन गरेको छ । परियोजना इकाइले सुर्खेतका अलवा कर्णाली प्रदेश भरिका परियोजना कार्यान्वयन इकाइहरुलाई समन्वयन गर्दै आएको छ । परियोजनाले शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एक कार्याक्रमको …

कर्णाली प्रदेशमा ः ६५ प्रतिशत वजेट खर्च

दीपेन्द्र शर्मा सुर्खेत ३१, असार /कर्णाली प्रदेशको आ.व. २०७७÷०७८ को अन्तिममा वजेट खर्च ६५ प्रतिशत मात्र भएको छ । कर्णाली प्रदेश सरकारको चालु आवको अन्तिममा ६५ प्रतिशत मात्रै वजेट खर्च भएको छ । आव २०७७÷०७८ को कुल ३३ अर्व ७४ करोड १३ लाख ५३ हजार मध्ये रु २१ अर्व ९६ …

किसानलाई कृषि औजार वितरण

दीपेन्द्र शर्मा सुर्खेत १० असार/ सुर्खेतमा ब्यवसायिक किसानलाई कृषि उपकरण तथा औजार वितरण गरिएको छ । सुर्खेतको लेकवेशी नगरपालीका चार दशरथपुरमा ब्यवसायिक कृषकहरुलाई मिनिटेलर हर्स पावर वितरण गरिएको हो । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री सिताकुमारी नेपालीले लेकवेशी दशरथपरका कृषकहरुलाई ब्वसायिक खेती गर्नका लागी मिनिटेलर प्रदान …