वैशाख १७ काठमाडौं । संयुक्त टे«ड युनियन समन्वय केन्द्र(जेटियुसिसि)ले वर्तमान सरकारले अधिकार खोस्ने तयारी गरिरहेको भन्दै आम मजदुर वर्गलाई सतर्क रहन आह्वान गरेको छ । बिहिवार राजधानीको संवाद डबलीमा श्रमिक दविसको अवसरमा गरेको पत्रकार सम्मेनलमा अधिकार खोसिए कडा प्रतिवादमा उत्रनेसमेत चेतावनी दिएको छ । जेटियुसिसिका अध्यक्ष विनोद श्रेष्ठले सार्वजनिक क्षेत्रमा …
Category: अर्थ/वाणिज्य
अस्थायी शिक्षक महासंघले भन्योः हाम्रा माग संबोधन नभए कडा आन्दोलन गर्छौं
काठमाडौं । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघले सरकारलाई आफ्ना मागहरु संबोधन गर्न माग गरेको छ । आईतवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी पहिलो चरणमा सरकारलाई ध्यानाकर्षण गराउने र त्यसपछि संघर्षका कार्यक्रमहरु अगाडि बढाउने चेतावनी दिएको छ । शनिबार काठमाडौंमा भएको भेलामार्फत संयोजकमा निर्वाचित भएका विष्णु खत्रीले विगत …
अन्तरराष्ट्रिय सम्मेलन–२०२६ सफलतापूर्वक सम्पन्न: स्वयंसेवक र व्यवस्थापन टीम सम्मानित
शेरबहादुर केसी सुर्खेत, १३ बैशाख । मध्यपश्चिम विश्वविद्यालयमा आयोजित अन्तरराष्ट्रिय सम्मेलन–२०२६ सफल बनाउन अहोरात्र खटिएका सम्मेलन व्यवस्थापन समितिका सदस्य, कर्मचारी तथा स्वयंसेवक विद्यार्थीहरूलाई खादा ओढाई प्रशंसापत्र र मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको छ। सो अवसरमा डा. विष्णुकुमार खड्काद्वारा प्रकाशित “म बनाउँछु मेरो देश” कविता संग्रह स्वयंसेवकहरूलाई उपहारस्वरूप प्रदान …
मध्यपश्चिम विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्मेलन–२०२६ सम्पन्न
शेरबहादुर केसी सुर्खेत, १३ बैशाख । मध्यपश्चिम विश्वविद्यालयमा “अन्तर्विषयगत सहकार्यद्वारा कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणको युगमा दीगो भविष्य निर्माण” भन्ने मूल नारासहित मध्यपश्चिम विश्वविद्यालय नेपाल र विरला ग्लोबल विश्वविद्यालय भारतको सहकार्यमा आयोजना गरिएको बहुविषयक अन्तरराष्ट्रिय सम्मेलन–२०२६ आइतवार सफलतापूर्वक सम्पन्न भएको छ । वीरेन्द्रनगर, सुर्खेतमा तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा स्वदेश …
मध्यपश्चिम विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्मेलन–२०२६ भव्य रूपमा समुद्घाटन
शेरबहादुर केसी सुर्खेत, बैशाख ११ । मध्यपश्चिम विश्वविद्यालयमा बहुविषयक अन्तरराष्ट्रिय सम्मेलन–२०२६ शुक्रबार एक औपचारिक समारोहका बीच भव्य रूपमा समुद्घाटन गरिएको छ। “अन्तर्विषयगत सहकार्यद्वारा कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणको युगमा दीगो भविष्य निर्माण” भन्ने मूल नाराका साथ वीरेन्द्रनगर, सुर्खेतमा सुरु भएको उक्त सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । उपकुलपति प्रा. डा. …
अन्तरराष्ट्रिय सम्मेलनको तयारी पूरा : २१ देशका प्रतिनिधिले भाग लिने
सुर्खेत, १० वैशाख मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजित बहुविषयक अन्तरराष्ट्रिय सम्मेलन–२०२६ को तयारी पूरा भएको छ । विश्वविद्यालयले बिहीबार वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी शुक्रबारदेखि शुभारम्भ हुने सम्मेलनको सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिएको हो । सुर्खेतको वीरेन्द्रनगरमा वैशाख ११ देखि १३ गतेसम्म (अप्रिल २४–२६, २०२६) सञ्चालन हुने सम्मेलनमा पाँच सयभन्दा बढी …
उच्च शिक्षामा पहुँच विस्तार गर्न अक्षयकोष स्थापना
सुर्खेत, १० वैशाख \ उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबीच उच्च शिक्षा शैक्षिक छात्रवृत्ति अक्षयकोष २०८३ स्थापना गर्ने सम्झौता भएको छ । बिहीबार विश्वविद्यालयमा आयोजित कार्यक्रममा दुई करोड दुई लाख दुई हजार दुई सय दुई रुपैयाँ राशिको अक्षयकोष स्थापना गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो …
संयुक्त विद्यार्थी संगठनले भन्योः स्कूल–कलेजमा प्रहरी पोष्ट राखे कडा प्रतिवाद गर्छौं
काठमाडौं । विद्यार्थी संगठनहरु खारेजी प्रक्रिया आलोकतान्त्रिक र असंवैधानिक भएको संयुक्त विद्यार्थी संगठनले जिकिर गरेकोछ । मंगलबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा संगठनले स्कूल, कलेजमा प्रहरी पोष्टको तयारीले बालेन सरकारले पतनको बाटो रोजेको बताएका छन् । नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष नविन पौडेलले विद्यार्थी संगठनहरुलाई विस्थापन गर्न क्याम्पसहरुमा प्रहरी पोष्टको …
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
वैशाख ५ गते काठमाडौं । राष्ट्रि जेनजी नगरिक अभियानले नेपाल आयाल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । शनिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थमा भएको चरम मूल्य वृद्धिलाई नघटाए आयल निगमलाई घेर्ने चेतावनी दिएको छ । राष्ट्रि जेनजी नगरिक अभियानका संयोजक सुनिल सिंहले पेट्रोलियम पदार्थको …
अन्तरराष्ट्रिय सम्मेलन सफल बनाउन स्वयंसेवक बनौं ः उपकुलपति गौतम
सुर्खेत, बैशाख ३ गते । मध्यपश्चिम विश्वविद्यालयमा आयोजना हुन गइरहेको अन्तरराष्ट्रिय सम्मेलन–२०२६ लाई सफल बनाउन सिंगो विश्वविद्यालय परिवारलाई स्वयंसेवी भावनाका साथ सक्रिय हुन उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले आह्वान गर्नुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा विहिवार बसेको सम्मेलन व्यवस्थापन समितिको बैठकलाई सम्वोधन गर्दै उपकुलपति प्रा.डा. गौतमले सरोकारवालालाई स्वयंसेवक …










