पोखरा, २७ जेठ २०८२ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्ड कप राष्ट्रिय भलिबल प्रतियोगिता – २०८२ को उद्घाटन गर्नुभएको छ । उक्त प्रतियोगिता पोखरामा आयोजना गरिएको हो, जसमा देशभरका विभिन्न भलिबल टोलीहरू सहभागी हुँदैछन्। उद्घाटन समारोहमा प्रचण्डले खेलकुदले राष्ट्रिय एकता, अनुशासन र …
Category: अन्तर्राष्ट्रिय
सापकोटा,नेपाल र रविमाथिको प्रहार सत्ताको प्रतिपक्षमाथिको प्रतिशोध होः देव गुरुङ
२०८२ जेठ २४ गते काठमाडौं । वर्तमान सत्ताले सुशासन र न्यायका लागि भन्दा पनि प्रतिशोध साँध्न प्रतिपक्ष दलका नेताहरुलाई अक्रमण गरिरहेको आरोप वक्ताहरुले लगाएका छन् । शुक्रबार राजधानीको संवाद डबलीले आयोजना गरेको कार्यक्रमा बोल्दै उनिहरुले माधव नेपाल, अग्नी सापकोटा र रवि लामिछानेलाई बदला भावले सत्ता र शक्तिको दुरुपयोग नर्गनसमेत चेतावनी …
संघीयता कार्यान्वयनको चिन्ता मलाई जति कसैलाई छैन : अध्यक्ष प्रचण्ड
गोरखा, जेठ १५ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनमा माओवादी केन्द्र नेतृत्वको सरकार जति गम्भीर हालको सरकार नरहेको टिप्पणी गर्नुभएको छ । भिमसेनथापा गाउँपालिका–खाञ्चोकस्थित प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँड र समन्वय आवश्यक रहेकोमा …
प्रचण्ड र न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन विच शिष्टाचार भेट
१४ जेठ २०८२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्सले माओवादी केन्द्रको संसदीय दल कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गर्नु भएको छ ।
सरसफाईको क्षेत्रमा राजनितिक दलहरुसँग खानेपानीमन्त्री यादवले खोजे प्रतिबद्धता
काठमाडौँ, १२ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा राजनीतिक दलहरुसँग प्रतिबद्धता खोज्नु भएको छ । उहाँले आज सबै प्रमुख दलका नेताहरूलाई पत्राचार गरी मन्त्रीपरिषद र संसदमा यस विषयलाई उठाउने, सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको नेतृत्वमा बैठक आयोजना गर्ने, र समावेशी र जलवायु अनुकूल सरसफाइ सेवाको लागि रणनीति निर्माण …
गिनिज रेकर्डको सपना बोकेर उल्टो मोटरसाइकल यात्रा पूरा
महोत्तरी, १२ जेठ – गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने लक्ष्यसहित बर्दिवासका जिवनाथ पोखरेल ‘जेबी’ले उल्टो मोटरसाइकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । जेठ ९ गते सुरु भएको यो यात्रा सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित राष्ट्रिय कलाघरसम्म पुगेर टुंगिएको हो । यात्रामा सहभागी २५ जनाको टोलीले “मधेश टु महाभारत, सुस्वास्थ्यको …
बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकालाई
सन्जिब दुलाल भक्तपुर । बागमती प्रदेशका १३ जिल्लाका १५ स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता–२०८१ मा सूर्यविनायक नगरपालिकाले पाँच स्वर्ण र एक रजत पदक जित्दै समग्र उपाधि हात पार्न सफल भएको छ। प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले तीन स्वर्ण, एक रजत र तीन कांस्य सहित सात पदक …
सुर्खेतमा शाफ २०२५’ अन्तर्राष्ट्रिय सम्मेलन हुदै
सुर्खेत ९,बैशाख/ मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले यहि वैशाख १२ र १३ गते पहिलो पटक अन्तराष्ट्रिय साफ सम्मेलन गर्ने भएको छ । विश्वविधालयले आज पत्रकार सम्मेलनमा गरेर सम्मेलनको उद्देश्य आयोजना प्रक्रिया, सहभागी देशका बारेमा जानकारी गराएको छ । सम्मेलनले विभिन्न क्षेत्रका अनुसन्धानकर्ता, शिक्षाविद, नीति निर्माता, तथा व्यवसायिक नेतृत्वकर्ता र उच्च शिक्षामा अध्ययनरत …
निरंकुशताको कुरा गर्छ भने त्यो आन्दोलन हुँदैन, त्यो अपराध हो : प्रचण्ड
विराटनगर, ८ वैशाख/ पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता कायम गर्ने उद्देश्यले गरिने कुनै पनि क्रियाकलापलाई आन्दोलन नभई अपराधको रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विराटनगरमा आइतबार आयोजित हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्नुहुँदै उक्त विचार प्रस्तुत गर्नुभएको हो । उहाँले राजनीतिक दलहरूमा …
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै
केके मानन्धर वैशाख ५, काठमाण्डौ । नेपाली टेलिचलचित्र ‘मनको बाँध’मा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अभिनेत्री माहोको अभिनय देख्न पाउने भएको छ । विश्वप्रसिद्ध स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सको ‘अफलाइन लभ’मा अभिनय गरेकी उनले नेपाली टेलिचलचित्रमा काम थालेकी हुन् । जापानी अभिनेत्री माहोको अफलाइन लभ सिरिज पछिल्लो समय दर्शकहरुको प्रशंसाको विषय बनेको छ । विश्वकै …










