१४ जेठ २०८२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्सले माओवादी केन्द्रको संसदीय दल कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गर्नु भएको छ ।