काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा नपारेको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्री उम्मेदवार समेत रहेका महरले सबै राजनीतिक दलका घोषणापत्रमा शिक्षामा २० प्रतिशत …
Category: राजनीति
संघीयता कार्यान्वयनको चिन्ता मलाई जति कसैलाई छैन : अध्यक्ष प्रचण्ड
गोरखा, जेठ १५ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनमा माओवादी केन्द्र नेतृत्वको सरकार जति गम्भीर हालको सरकार नरहेको टिप्पणी गर्नुभएको छ । भिमसेनथापा गाउँपालिका–खाञ्चोकस्थित प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँड र समन्वय आवश्यक रहेकोमा …
प्रचण्डद्धारा बृहत् जनसास्कृतिक कार्यक्रम सम्बोधन
१५ जेठ २०८२\ १७ औं गणतन्त्र दिवसको अवसरमा नेपाल राष्ट्रिय निजामति कर्मचारी सगठनद्धारा आयोजित बृहत् जनसास्कृतिक कार्यक्रम राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा आयोजित सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)
शिक्षा र राजनीति एक आपसमा परिपुरक हुनु हुँदैन्
अप्सरा गौतम शिक्षा र राजनीतिलाई एउटै बिषयमा उल्लेख गर्नु हुँदैन । शिक्षा र राजनीतिक एक रथका दुई पांग्राका रुपमा मान्न पनि सकिदैन् । दुवैमा आकाश पातालको फरक छ । झट्ट हेर्दा विद्यालय स्तरदेखि उच्च शिक्षासम्म राजनीतिक प्रभाव व्याप्त देखिन्छ । त्यसैले अब शिक्षा र राजनीति एक आपसका परिपुरक हुन् भन्ने …
निरंकुशताको कुरा गर्छ भने त्यो आन्दोलन हुँदैन, त्यो अपराध हो : प्रचण्ड
विराटनगर, ८ वैशाख/ पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता कायम गर्ने उद्देश्यले गरिने कुनै पनि क्रियाकलापलाई आन्दोलन नभई अपराधको रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विराटनगरमा आइतबार आयोजित हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्नुहुँदै उक्त विचार प्रस्तुत गर्नुभएको हो । उहाँले राजनीतिक दलहरूमा …
कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
काठमाडौं, बैशाख ८ — नेपाली कांग्रेसका १५औं महाधिवेशनका महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले पार्टीको लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउने मार्गका रूपमा महाधिवेशन समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महरले पार्टीको संगठनात्मक तयारी, अधिवेशनको पूर्वाधार र विधानअनुसारका प्रक्रियामा देखिएको सुस्तताले महाधिवेशन समयमै सम्पन्न हुनेमा आशंका पैदा …
शिक्षकहरुको आन्दोलनमा अखिल(क्रान्तिकारी)को समर्थन
२०८२ वैशाख ५ गते काठमाडौं । नेकपा(बहुमत) निकट अखिल(क्रान्तिकारी)ले निःशुल्क र समान शिक्षा कार्यान्वयन हुने गरी शिक्षा ऐन जारी गराउन दवाबस्वरुप पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी शिक्षकहरुको आन्दोलनमासमेत ऐक्यबद्धता रहेको जानकारी दिएको छ । सो संगठनका अध्यक्ष विरेन्द्र शाहले …
प्रेस सेन्टरको लोकतान्त्रिक अभ्यास : नेतृत्व हस्तान्तरणको नयाँ चरण
दीपेन्द्र शर्मा प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन यही चैत १७ र १८ गते काठमाडौंमा सम्पन्न भयो । जनयुद्धबाट जन्मिएको हाम्रो संगठनले गौरवपूर्ण इतिहास रचिसकेको छ । यस महाधिवेशनमा पहिलो पटक प्रत्यक्ष निर्वाचनमार्फत नेतृत्व चयन गर्न सफल भयौं । नेतृत्वले जबर्जस्ती टीका लगाएर नेता घोषणा गर्ने परम्परा तोडिएको छ र …
अन्धकारलाई पन्छाउन कहिल्यै ननिभ्नेगरी प्रज्वलीत भईरहेको दियो ः विनोदलाल
– ध्रविन्द्र वि क पृथीवीको उत्पती देखि जीव उत्पती र विकासको प्रक्रियामा ठुला–ठुला उतारचढावहरु देखा परे । ती उतर चढावहरुले मानव जातीको चेतनामा ठुलो प्रभाव पारे । चेतनाको विविध क्रिया–प्रक्रियाले गर्दा अन्तत मानव मस्तीष्क श्रमजीवी र परजीवी गरी दुई विश्व दृष्टिकोणमा विभाजन हुन पुग्यो । परजीवी चिन्तनले विश्व मानव जातीमाथी …
लक्ष्मीकन्याको ‘संकल्प यात्रा’ विमोचन
काठमाण्डौ १६ माघ । लेखक लक्ष्मीकन्या बुढाको ‘संकल्प यात्रा’ विमोचन गरिएको छ । समाजवादी मोर्चा नेपालद्वारा प्रज्ञा भवन कमलादी काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभारः विचार गोष्ठी’ का अवसरमा उक्त पुुस्तक विमोचन गरिएको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) नेकपा …









