उच्च अदालतको न्यायाधिशको नेतृत्वमा ‘श्रीकृष्ण प्रकरण’ छानविन हुनुपर्छः वक्ताहरु

काठमाडौं । प्रहरी हिरासतमा ज्यान गुमाएका श्रीकृण विश्वकर्माले न्याय नपाउन्जेल आफूहरुले संघर्ष गर्ने जेनजी युनाइटेडले जनाएको छ । शुक्रबार राजकधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी परिवारको जाहेरी दर्ता नगर्नुले यातना दिएर हत्या गरिएको हुनसक्नेसमेत आशंका गरेको छ । जेनजी युनाइटेडका संयोजक जनक परियारले विश्वकर्माको मृत्यु भएको झण्डै महिना दिनसम्म …

लिपुलेक प्रकणमा कूटनीतिक नोटले पुग्दैन, सरकारले तत्काल निर्णायक वार्ता गर्नुपर्छः परराष्ट्रविद

वैशाख  २२ काठमाडौं । भारतद्वारा नेपाली भूमि लिपुलेकबाट अनधिकृतरूपमा कैलाश मानसरोवर तीर्थयात्री आवागमनमा बाटो खोल्ने निर्णय नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डतामाथिको हस्तक्षेप भएको परराष्ट्रविद तथा सम्वद्ध क्षेत्रका विज्ञहरुले बताएका छन् । मंगलबार राजधानीमा संवाद डबलीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले महाकालीको उद्गम लिम्पियाधुरा पूर्वको नेपाली भूमि लिपुलेक माथिको भारतीय अतिक्रमण कुनै पनि …

वित्तीय उत्पीडन विरुद्धको संघर्ष समितिको उद्घोषः सुकुम्बासी आमहड्तालमा ऐक्यबद्धता

काठमाडौं १९, वैशाख .वित्तीय उत्पीडन विरुद्धको संघर्ष समितिले सार्वजनिक जग्गा अतिक्रमणको नाममा सुकुम्बासी वस्तीमा भइरहेको डोजर अभियान विरुद्ध सडक संघर्ष गर्ने जनाएको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वित्तीय संस्थाहरुको मारमा सबैभन्दा बढी सुकुम्बासी परेको बताएका छन् । संघर्ष समितिको घोषणा कार्यक्रममा संयोजक मातृका अधिकारीले अखिल …

१३७औं मे दिवसको सन्देश र दुई विस्मयकारी संकेत

 नारायण शर्मा – विश्वमजदुर मुक्तिआन्दोलनका महान् गुरुद्वय कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणामार्फत “संसारका मजदुरहरु एक होऊ” (Workers of all countries, unite ) भन्ने ऐतिहासिक नारा उद्घोष गर्नुभयो । उहाँहरुले मजदुरहरुलाई आफ्नो हक-अधिकार र मुक्ति-प्रगतिको लागि पुँजीपति र पुँजीवादका विरुद्धमा संघर्ष (class struggle ) गरेर …

सुकुम्बासीको बस्तिमा सरकारी डोजर सह्य छैनः  नहेन्द्र खड्का

वैशाख १७ काठमाडौं सरकारको गलत रबैयाले देशभरका ७० लाख सुकुम्बासी घरबारविहिन हुने अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले बताएका छन् । बिहिवार राजधानीको संवाद डबलीमा संघले बालेन सरकार विरुद्ध संघर्षको कार्यतालिका सर्वजनिक गर्ने कार्यक्रममा खड्काले सो कुरा बताएका हुन् । राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्ष समेत रहेका खड्काले सेनाको कार्य …

सर्वाजनिक क्षेत्रमा ट्रेड युनिय खारेजीको निर्णय फिर्ता नलिए आन्दोलन गछौंः जेटियुसिसि

वैशाख १७  काठमाडौं । संयुक्त टे«ड युनियन समन्वय केन्द्र(जेटियुसिसि)ले वर्तमान सरकारले अधिकार खोस्ने तयारी गरिरहेको भन्दै आम मजदुर वर्गलाई सतर्क रहन आह्वान गरेको छ । बिहिवार राजधानीको संवाद डबलीमा  श्रमिक दविसको अवसरमा गरेको पत्रकार सम्मेनलमा अधिकार खोसिए कडा प्रतिवादमा उत्रनेसमेत चेतावनी दिएको छ । जेटियुसिसिका अध्यक्ष विनोद श्रेष्ठले सार्वजनिक क्षेत्रमा …

सुकुम्बासीमाथि डोजर र अध्यादेशबाट देश चलाउने विषय गम्भीर

वैशाख १६ काठमाडौं । प्रतिनिधीसभा सदस्यहरुले सुकुम्बासीमाथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताएका छन् । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै उनिहरुले गैरसुकुम्बासीलाई हटाउने विषय उचित भए पनि वास्तवि सुुकुम्बासीलाई बेघरबार बनाउने विषयले उचित नभएकोसमेत बताएका छन् । नेपाली कम्यनिस्ट पार्टी(नेकपा)का युवा नेत रमेश कुमार …

मध्यपश्चिम विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्मेलन–२०२६ भव्य रूपमा समुद्घाटन

शेरबहादुर केसी सुर्खेत, बैशाख ११ । मध्यपश्चिम विश्वविद्यालयमा बहुविषयक अन्तरराष्ट्रिय सम्मेलन–२०२६ शुक्रबार एक औपचारिक समारोहका बीच भव्य रूपमा समुद्घाटन गरिएको छ। “अन्तर्विषयगत सहकार्यद्वारा कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणको युगमा दीगो भविष्य निर्माण” भन्ने मूल नाराका साथ वीरेन्द्रनगर, सुर्खेतमा सुरु भएको उक्त सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । उपकुलपति प्रा. डा. …

संयुक्त विद्यार्थी संगठनले भन्योः स्कूल–कलेजमा प्रहरी पोष्ट राखे कडा प्रतिवाद गर्छौं

काठमाडौं । विद्यार्थी संगठनहरु खारेजी प्रक्रिया आलोकतान्त्रिक र असंवैधानिक भएको संयुक्त विद्यार्थी संगठनले जिकिर गरेकोछ । मंगलबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा संगठनले स्कूल, कलेजमा प्रहरी पोष्टको तयारीले बालेन सरकारले पतनको बाटो रोजेको बताएका छन् । नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष नविन पौडेलले विद्यार्थी संगठनहरुलाई विस्थापन गर्न क्याम्पसहरुमा प्रहरी पोष्टको …

गृहमन्त्री बनेको २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ गृहमन्त्रीको पदभार सम्हालेको २६ दिनमै गृह मन्त्रालयबाट बिदा भएका छन् । विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक सेयर साझेदारी रहेको खुलेसँगै विवादमा तानिएका उनले बुधबार पदबाट राजीनामा दिएका हुन् । गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए । पदमा आएसँगै ‘ठुला माछा’ समाउने कार्यमा आक्रामक …