प्राध्यापकका लागि व्यावसायिक क्षमता अभिवृद्धि कार्यक्रम

सुर्खेत २१ पुस/ मध्यपश्चिम विश्वविद्यालयमा अमेरिकी प्राध्यापकको उपस्थितिमा व्यावसायिक कल्याण तथा शैक्षिक नवप्रवर्तनका लागि स्टिम शिक्षा (SEPWAI) विषयक व्यावसायिक क्षमता अभिवृद्धि कार्यक्रम (FPEP) सम्पन्न भएको छ । सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको  बीरेन्द्रनगरमा मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकका लागि व्यावसायिक क्षमता अभिवृद्धि कार्यक्रम सप्पन्न भएको हो । सुर्खेत स्थित तालिम इकाइ हलमा …

एमयुका निर्देशकद्वारा बबई क्याम्पसमा अनुगमन

सुर्खेत  २० पौष मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बबई बहुमुखी क्याम्पस, गुलरिया, वर्दीयाको स्थलगत अवलोकन, अनुगमन तथा छलफल सम्पन्न भएको छ । मध्यपश्चिम बिश्वबिद्धालय अन्तरगत योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णु कुमार खड्का, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक डा. लक्ष्मी आचार्य र अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. …

तेम्बा तामाङ : नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्ट सञ्चालन गर्ने सफल उद्यमी

काठमाण्डौ  २१ पौष  नेपालको रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा नयाँ सोच, अथक परिश्रम र विश्वस्तरीय अनुभवको संगमको नाम हो तेम्बा तामाङ । अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरिसकेपछि स्वदेश फर्केर नेपालमै केही गर्नुपर्छ भन्ने दृढ अठोटका साथ अघि बढेका तेम्बा तामाङ आज नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्ट सञ्चालन गर्ने सफल उद्यमी …

इन्जिनिरिङ्ग डिजाइन तथा लागत अनुमान सम्बन्धी तालिम सम्पन्न

  सुर्खेत १८ पौष  प्राविधिकहरुका लागि आयोजित इन्जिनिरिङ्ग डिजाइन तथा लागत अनुमान सम्बन्धी तालिम सम्पन्न भएको छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र कर्णाली प्रदेशको आयोजनामा इन्जिनिरिङ्ग डिजाइन तथा लागत अनुमान सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको हो । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित तालिममा कर्णाली प्रदेशका विभिन्न वन अधिकृत, भु तथा …

जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातकः जेनजी युवा

काठमाडौँ । जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातक हुने जेनजी युवाहरुले ठहर गरेका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले आफूहरुका भावनालाई कुल्चे सह्य नहुने चेतावनीसमेत दिएका छन् । जेनजी वीरेन्द्र शाहीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका मागहरु बारे सरकार बेखबर जस्तै बन्नु …

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट ४ दर्जन बढी एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा (एमाले) परित्याग गरी चार दर्जनभन्दा बढी प्रभावशाली नेता तथा निर्वाचित जनप्रतिनिधिहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य, गाउँपालिका पूर्व अध्यक्षदेखि हाल बहाल उपाध्यक्ष, वडामा निर्वाचित जनप्रतिनिधि तथा स्याङ्जा, ओखलढुंगा लगायत विभिन्न जिल्लाका …

राजनीतिक दलले भने ः फागुन २१ मा चुनाव नभए प्रतिनिधिसभा पुनर्स्थापना

काठमाडौँ। सबैजसो राजनीतिक दलका नेताहरूले फागुन २१ मा तोकिएको निर्वाचन समयमै गराउनतर्फ सरकार, निर्वाचन आयोग र सबै राजनीतिक दलहरू लाग्नुपर्नेमा एकमत देखिएका छन् । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको सर्वपक्षीय छलफलमा प्रायः सबै दलका नेताहरूले तोकिएको मितिमा चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् । पार्टीका नेताहरूले स्वतन्त्र, निस्पक्ष र भयरहित …

एमयू ग्लोबल र‍्याङ्किङ अपरेसन कमिटी गठन

  सुर्खेत, ७ पुस /  मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्नका लागि आवश्यक कार्य गर्न पहिलोपटक एमयू ग्लोबल र‍्याङ्किङ अपरेसन कमिटी (MU GORC) गठन गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीको संयोजकत्वमा सदस्यहरु डा. विष्णुकुमार खड्का, डा. पुष्पराज आचार्य, डा. रेशमबहादुर विष्ट, डा. दिक्पालकुमार …

सुशीला कार्कीलाई हटाएर सर्वपक्षीय राष्ट्रिय अन्तरिम सरकार बनाउनुपर्छः अल जेन मुमेन्ट नेपाल

  २०८२ पुष ७ काठमाडौं । सुशीला कार्कीले देशलाई निकास दिन नसक्ने भन्दै अल जेनजी मुमेन्टले सर्वपक्षीय राष्ट्रिय सरकारको माग गरेको छ । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अल जेन मुमेन्ट नेपालले गरेको शान्तिपूर्ण प्रदर्शनमा धरपकड गर्नु गैरन्यायीक भएकोसमेत आरोप लगाएको छ । अल जेन मुमेन्टका मेग …

मध्यपश्चिम विश्वविद्यालयमा सहकर्मी सिकाइ सेमिनार शुभारम्भ

सुर्खेत, ६ पुस / मध्यपश्चिम विश्वविद्यालयमा एक समारोहका बीच दुई दिने सहकर्मी सिकाइ सेमिनार “पीअर लर्निङ सेमिनार” आजबाट वीरेन्द्रनगर, सुर्खेतमा शुभारम्भ भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा सुदुरपश्चिम विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालय तालिम इकाइ (MUTU) द्वारा आयोजित सो सेमिनारको आइतवार विहान समुद्घाटन गरिएको हो । …