रुकुममा पहिलोपटक आयोजित बहुविषयक राष्ट्रिय सम्मेलन सम्पन्न

जेठ १६, रुकुम पश्चिम । रुकुम पश्चिमस्थित मुसिकोट खलंगा बहुमुखी क्याम्पसद्वारा पहिलोपटक आयोजना गरिएको दुई दिने बहुविषयक राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । “कर्णालीमा शैक्षिक गुणस्तर र समावेशी शिक्षाका लागि उच्च शैक्षिक संस्थाको भूमिका” भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको सम्मेलन अनुसन्धानका विविध विषयमा गहन विमर्श गर्दै शनिबार सम्पन्न …

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्नः निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

सिराहा । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष अन्तरक्रिया कार्यक्रम सिराहाको गोलबजारस्थित होटेल पावन मिथिलामा भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा यहि जेष्ठ १५ गते शुक्रबार आयोजित उक्त कार्यक्रममा सञ्चालक चन्द्रमोहन श्याङ्वाले उपस्थित स्थानीय किसान, कृषि व्यवसायी तथा सम्पूर्ण सरोकारवालाहरूलाई स्वागत गरेका थिए । …

मुसिकोटमा बहु–विषयगत राष्ट्रिय सम्मेलन सुरु

रुकुम पश्चिम, जेठ १५ – मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस मुसिकोट खलंगा बहुमुखी क्याम्पसद्वारा आयोजित बहु–विषयगत राष्ट्रिय सम्मेलन  २०८३ शुक्रबारदेखि मुसिकोटमा सुरु भएको छ । “कर्णालीमा शैक्षिक गुणस्तर र समावेशी शिक्षा ः उच्च शिक्षण संस्थाको भूमिका” भन्ने मूल नारासहित आयोजित दुईदिने सम्मेलनको उद्घाटन मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेलले …

जनविरोधी सरकारविरुद्ध सबै कम्युनिस्टहरु एक हुनुको विकलप छैनः वक्ताहरु

जेठ १५ काठमाडौं । वर्तमान सरकार जनविरोधी भएको भन्दै त्यसको विस्थापनका लागि सम्पूर्ण कम्युनिस्ट–क्रान्तिकारीहरु एक हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । शुक्रबार काठमाडौंको संवाद डबलीमा नेकपा(बहुमत)ले ‘मक्र्सवादी सर्बोच्चता र पुँजीवादी विभ्रम’ विषयमा आयोजना गरेको अन्तरक्रियमा माक्र्सवादलाई पुराने वा जड देख्नेहरुको दृष्टिकोण गलत भएको दाबीसमेत गरेका छन् । नेकपा(बहुमत)का महासचवि धर्मेन्द्र …

संगठित हुँदै काठमाडौँ पुगे सुकुम्बासी

काठमाडौँ । सरकारले विना विकल्प सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाएको भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन् । उनिहरुले सरकारको नेतृत्व गरेको पार्टीका सभापति रवि लामिछानेले चुनावको बेला बोलेको कुरालाई स्मरण गर्दै ‘रबिको छाती कहाँ गयो ?’ भन्ने प्रश्न समेत गरे । सुकुम्बासी समस्या कानुन निर्माण भएर पुर्जा वितरणको अन्तिम …

श्रीकृष्णले न्याय नपाए माइतिघरपछि सिंहदरबारमा धर्ना दिन्छौंः जेनजी यूनाइटेड

काठमाडौं । श्रीकृष्ण विश्वकर्माकी आमा विन्दमया विश्वकर्माले आफ्नो छोराको हत्यालाई आत्महत्या प्रमाणित गर्नखोज्नुले राज्यको बदनियत भएको आरोप लगाएकी छन् । मंगलबार काठमाडौंको संवाद डबलीमा जेनजी युनाइटेडले आयोजना गरेको कार्यक्रममा विश्वकर्माले प्रहरीको हिरासतमा हत्या गरिएको दबी गर्दै दोषि बचाउने षड्यन्त्र भएको जिकिरसमेत गरेकी छन् । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा …

सुकुम्बासीका माग पुरा गराउन सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक

काठमाडौं । बस्न दे सरकार ! बाँच्न दे सरकार !! नाराका साथ ‘नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति’ले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा समितिले १५ बुँदे माग राख्दै पूरा नभएर सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेको हो । …

न्यायको माग गर्दै आरती रावल पुनः आमरण अनसन बस्ने

जेठ १४ काठमाडौं मुद्धाबाट सफाई नपाउँदै भूवन गिरीलाई न्यायाधीशमा पुनर्वहाली गरिएको भन्दै पीडित आरती रावल आमरण अनसन जाने भएकी छन् । बिहिवार राजधानीको संवाद डबलीमा रावलले पत्रकार सम्मेलनको आयोजना गरी दार्चुला जिल्ला न्यायाधीश गिरीलाई तत्काल निलम्बनको मागसमेत गरेकि छन् । पीडित रावलले तीनै तहका अदालतमा निज गिरीविरुद्ध मुद्धा चलिरहेको बखत …

प्रतिवेदन सार्वजनिक नभए मानवअधिकार अयोगका पदाधिकारीहरुले सामुहीक राजिनामा दिनुपर्छ’

जेठ ८ काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेठ १८ गते ‘जेनजी छानविन प्रतिवेदन’ सार्वजनिक गर्ने प्रतिबद्धता जाहेर गरेको जेनजी अभियान्ताले जानकारी दिएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘जेठ १८ गते सार्वजनिक गर्न नसकिए आयोग पदाधिकारीहरु स्वयमले सामुहिक राजीनामा दिने’ भनेर विश्वस्थ पारेको जेनजीले खुलासा …

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

–क्षितिज बिक्रम खनाल बुटवल । बुटवलस्थित भेस्पा तथा अप्रिलिया शोरुमको आयोजनामा सम्पन्न विशेष स्कुटर यात्रा कार्यक्रमले आन्तरिक पर्यटन, मित्रता र सामूहिक यात्राको उत्कृष्ट सन्देश दिएको छ। बिहानै शोरुम परिसरमा भेला भएका सहभागीहरूको उपस्थिति दर्ता, सुरक्षा ब्रिफिङ तथा यात्रासम्बन्धी आवश्यक समन्वयपछि आकर्षक ढंगले सजिएका स्कुटरहरूको समूहले औपचारिक रूपमा यात्रा सुरु गरेको …