सरकारलाई एक महिनाभित्र छानबिन समिति बनाउन बाध्य पार्यौं र संसद खोलियो : अध्यक्ष प्रचण्ड 

झापा, ३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरू विरुद्ध लड्नुपर्ने अवस्था आएको बताउनुभएको छ।झापाको दमकमा आयोजित कोच, धिमाल, मेचे, सन्थाल, झाँगड र उराऊसहित पाँच वटा मोर्चाको संयुक्त सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको …

मातृभाषा पत्रकारिता विकासको लागि नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुने

जेठ २९ गते, केके मानन्धर । दक्षिण एशियाका विभिन्न देशमा क्रियाशील पत्रकारहरुलाई समेटेर नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ हुने भएको छ । ललितपुरमा पत्रकार सम्मेलन गरेर देशभरका नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले आउँदो २०८२ जेठ ३० र ३१ गते (शुक्रबार र शनिबार) दुईदिने सम्मेलन गर्ने …

अहमदावाद विमान दुर्घटनामा २४२ यात्रुको मृत्यु

काठमाडौं, २९ जेठ । भारतको अहमदावादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा सबै २४२ जना यात्रुको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार विमानमा सवार सबै २४२ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले गुजरात प्रहरीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज …

मिडियामाथि अदालतको अंकुश संविधान, अन्तराष्ट्रिय मूल्य र मान्यता विपरित

२०८२ जेठ २९ गते काठमाडौं । मिडियामाथि अदालतको अंकुश संविधान, कानुन र अन्तराष्ट्रिय मुल्य र मान्यता विपरित भएको भन्दै पत्रारकार नेताहरु आक्रोषित भएका छन् । शुक्रबार राजधानीको संवाद डबलीले आयोजना गरेको ‘प्रेस स्वतन्त्रतामाथि अदालतको ठाडो हस्तक्षेप र निकास’ विषयक अन्तरक्रियामा पत्रकार संगठनका नेताहरुले अदालतको आदेशविरुद्ध सडक आन्दोलन गर्ने चेतावनीसमेत दिएका …

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ? 

रमेश कुमार बोहोरा  सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत बैंकिङ क्षेत्रको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी (Asset Management Company) स्थापना गर्ने घोषणा गरेको छ । यो कदम सरकारको प्राथमिकतामा परेको देखिए तापनि यसको कार्यान्वयन पक्ष र विगतका अनुभवहरूले केही दुविधाको वातावरण सिर्जना गरिरहेका …

प्रचण्ड कप राष्ट्रिय भलिबल प्रतियोगिता – २०८२ को उद्घाटन

पोखरा, २७ जेठ २०८२ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्ड कप राष्ट्रिय भलिबल प्रतियोगिता – २०८२ को उद्घाटन गर्नुभएको छ । उक्त प्रतियोगिता पोखरामा आयोजना गरिएको हो, जसमा देशभरका विभिन्न भलिबल टोलीहरू सहभागी हुँदैछन्। उद्घाटन समारोहमा प्रचण्डले खेलकुदले राष्ट्रिय एकता, अनुशासन र …

सापकोटा,नेपाल र रविमाथिको प्रहार सत्ताको प्रतिपक्षमाथिको प्रतिशोध होः देव गुरुङ

२०८२ जेठ २४ गते काठमाडौं । वर्तमान सत्ताले सुशासन र न्यायका लागि भन्दा पनि प्रतिशोध साँध्न प्रतिपक्ष दलका नेताहरुलाई अक्रमण गरिरहेको आरोप वक्ताहरुले लगाएका छन् । शुक्रबार राजधानीको संवाद डबलीले आयोजना गरेको कार्यक्रमा बोल्दै उनिहरुले माधव नेपाल, अग्नी सापकोटा र रवि लामिछानेलाई बदला भावले सत्ता र शक्तिको दुरुपयोग नर्गनसमेत चेतावनी …

उत्पीडनविरुद्ध राष्ट्रिय दलित गोलमेच सम्मेलन हुने

२०८२ जेठ २४ गते काठमाडौं । दलित समुदायमाथि उत्पीडन बढ्दै गएकोले त्यसलाई रोक्न तथा मुक्तिका लागि भन्दै राष्ट्रिय दलित गोलमेच सम्मेलन हुने भएको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजन गरी अगामी जेठ ३०, ३१ र असार १ गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्मेलन गरिने राष्ट्रिय दलित गोलमेच सम्मेलन …

२२औं विश्व रक्तदाता दिवसको अवसरमा सुर्खेतमा रक्तदान

सुर्खेत २४ जेठ । २२औं विश्व रक्तदाता दिवसको अवसरमा सुर्खेतको विरेन्द्रनगर–१ मा आयोजित रक्तदान कार्यक्रममा २६ पिन्ट रगत संकलन गरिएको छ । कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका सर्वाधिक रक्तदाता प्रवास कुमार शाक्यले …

सामाजिक सुरक्षाकोषमा समेट्न करार सवारी चालकको माग

सुर्खेत २२ जेठ करार सवारी चालकले विभिन्न माग राखेर कर्णाली प्रदेश सरकारलाई ज्ञापनपत्र वुझाएका छन । कर्णाली प्रदेशमा कार्यरत करार सवारी चालकहरुले आफनो समस्याहरु हल गरि पाउनुपर्ने सुविधाको ब्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारसँग माग गरेका हुन । कर्णाली प्रदेशमा कार्यरत करार सवारी चालकहरुले सामाजिक सुरक्षा कोष तथा महंगी भत्तामा करार …