हुम्ला हुलाकका प्रमुख ढकालले करोडौंको भ्रष्टाचार गरेः लक्ष्मी ऐडी

२०८१ चैत २८ गते, काठमाडौं । हुलाक सेवा विभाग हुम्लाका निमित्त अधिकृत शंकर प्रसाद ढकालले करोडौंको भ्रष्टाचार गरेको सामाजिक आभियान्ता लक्ष्मी ऐडीले आरोप लगाएकी छन् । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी ढाकालले विगत एक दशक भन्दाबढी समय हुम्लामा बसी भ्रष्टाचार गर्दा पनि सम्बन्धीत निकायले उजुरीसमेत नलिएको गुनासो …

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

२०८१ चैत २९, काठमाडौं । साहित्यिक पत्रकार सङ्घको आयोजनामा आज आनन्द पशुपति होटल, तिलगंगा, काठमाडौंमा भएको एक भव्य कार्यक्रममा कवि एवम् कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उहाँकी धर्मपत्नी नीरू श्रेष्ठलाई हार्दिक अभिनन्दन गरियो । नेवारी परम्पराअनुसार जङ्कु हुन लागेको अवसर पारेर त्यसको पूर्वसन्ध्यामा आज उहाँहरूलाई अभिनन्दन गरिएको हो । साहित्यिक पत्रकार संघको …

प्रेस सेन्टरको लोकतान्त्रिक अभ्यास : नेतृत्व हस्तान्तरणको नयाँ चरण

दीपेन्द्र शर्मा प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन यही चैत १७ र १८ गते काठमाडौंमा सम्पन्न भयो । जनयुद्धबाट जन्मिएको हाम्रो संगठनले गौरवपूर्ण इतिहास रचिसकेको छ । यस महाधिवेशनमा पहिलो पटक प्रत्यक्ष निर्वाचनमार्फत नेतृत्व चयन गर्न सफल भयौं । नेतृत्वले जबर्जस्ती टीका लगाएर नेता घोषणा गर्ने परम्परा तोडिएको छ र …

अन्धकारलाई पन्छाउन कहिल्यै ननिभ्नेगरी प्रज्वलीत भईरहेको दियो ः विनोदलाल

– ध्रविन्द्र वि क पृथीवीको उत्पती देखि जीव उत्पती र विकासको प्रक्रियामा ठुला–ठुला उतारचढावहरु देखा परे । ती उतर चढावहरुले मानव जातीको चेतनामा ठुलो प्रभाव पारे । चेतनाको विविध क्रिया–प्रक्रियाले गर्दा अन्तत मानव मस्तीष्क श्रमजीवी र परजीवी गरी दुई विश्व दृष्टिकोणमा विभाजन हुन पुग्यो । परजीवी चिन्तनले विश्व मानव जातीमाथी …

सिजाङ भूकम्पको क्षतिप्रति पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं, २३ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिजाङ केन्द्रविन्दु बनाई गएको भूमम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समार्फत दुःख व्यक्त गर्दै भन्नुभएको छ–‘म सिजाङ भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दछु ।’ साथै उहाँले मृतकका परिवारजन, …

माओवादी र एमाले बैठकबारे प्रचण्डको तुलनाः आन्तरिक लोकतन्त्र र तानाशाही प्रवृत्तिको राम्रो उजागर भयो

काठमाडौं, २३ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी र नेकपा एमाले केन्द्रीय समिति बैठकको तुलना गर्दै यसले राजनीतिक धार र वर्गीय विश्व दृष्टिकोण स्पष्ट गरेको टिप्पणी गर्नुभएको छ । उहाँले पार्टी केन्द्रीय समितिको बैठक समापन सत्रलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गर्नुभएको हो । ‘बडो …

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

काठमाडौं, ३० कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता र प्रतिगमनतर्फ फर्कने कसरतका विरुद्ध परिवर्तनका हिस्सेदार शक्तिहरु एकताबद्ध भएर प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्व केन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवस तथा उहाँको स्मृतिमा प्रकाशित ‘स्मृतिमा अखिल सर’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै …

समाजवाद थोपर्ने होइन, जगैबाट उमार्ने र निर्माण गर्ने कुरा होः प्रचण्ड

  काठमाडौं, ३० कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद कसैले थोपरेर आउने विषय नभई यो तलैबाट उमारेर अघि बढाउनुपर्ने बताउनुभएको छ । सोमत घिमिरेद्वारा लिखित पुस्तक सामुदायिक समाजवादः विमोचन र विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘समाजवाद थोपेर आउने कुरा होइन, यो किताब …

आफनै कुराले पुस्तकको रुप लिएपछि………

दिपेन्द्र शर्मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) द्वारा सञ्चालन गरिएको जनयुद्ध २०५२ साल फागुन १ गतेदेखि २०६३ सम्म चल्यो । वि.सं. २०६३ मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै जनयुद्ध समाप्त भयो । १० वर्ष ९ महिना ५ दिनसम्म …

ह्याप्पी वर्थ डे लकडाउन

प्रभा रावत /लकडाउन ! शब्दले सबैलाई कोभिड १९ को याद दिलाउँछ होला । जसले ४ वर्ष अगाडी विश्वलाई नै तहसनहस बनायो । त्यसमा हाम्रो नेपाल पनि अछुतो रहन सकेन् । जसको प्रभाव नेपालको हरेक क्षेत्रमा पर्न गयो विशेष गरी व्यापार व्यवसायमा प्रत्यक्ष प्रभाव पा¥यो । जसका कारण देशको अर्थतन्त्रमा सिथिलता …