हुम्ला, २३ मंसिर \ पुर्वमन्त्री एंव कर्णाली प्रदेशसभा सदस्य रणसिंह परियारले अदानचुली गाउँपालिका–१ स्थित जनकल्याण प्रस्तावित माध्यमिक विद्यालय, कल्खे हुम्लाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आफु नरहेको जानकारी गराएका छन । मंगलवार विज्ञप्ती जारी गर्दै सांसद परियारले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आफु नरहेको जानकारी दिएका हुन । विद्यालय व्यवस्थापन समिति गठन …
Category: समाचार
कांग्रेसभित्र प्रश्न: नैनसिंह महरसंगै अर्को महामन्त्री को बन्छ ?
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनमा महामन्त्री पदको प्रतिस्पर्धाले सबैको ध्यान खिचेको छ। यसपटकको दौडमा एउटा नाम विशेष चर्चामा छ: नैनसिंह महर। विगत तीन वर्षदेखि निरन्तर महामन्त्रीको तयारीमा जुटेका महरको पक्षमा पार्टीभित्र देखिएको अभूतपूर्व जनमतले उनी महाधिवेशनमा ‘अनलॉक’ हुने संकेत गरेको छ। पार्टीका हरेक तहका कार्यकर्ता र आम …
संयुक्त नागरिक पार्टीले भन्योः फागुन २१ मै निर्वाचनको विकल्प छैन
२०८२ मंसिर १८ गते/ काठमाडौं । संयुक्त नागरिक पार्टीले पूर्वनिर्धारित समयमा चुनाव सम्पन्न नभए देश दुर्घटनामा जाने चेतवानी दिएको छ । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकार र दलहरु चुनावी प्रक्रियाप्रति जिम्मेवार हुनसमेत पार्टीले आग्रह गरेको छ । सो पार्टीका अध्यक्ष दलमर्दन कामीले जेनजी बिद्रोहबाट बनेको सरकारले …
पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
काठमाडौं । पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंको संवाद डबलीमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक लोकार्पण गरेका हुन् । पुस्तकको लोकार्पण गर्दै गर्दै अध्यक्ष दाहालले बारुद र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताएका छन् । उनले पुस्तकमाथि समीक्षा गर्दै पुस्तकले जनयुद्धमा जनपत्रकारले …
मध्यपश्चिम विश्वविद्यालयसँग नर्वेका राजदुतद्वारा अन्तरक्रिया
सुर्खेत, ४ मंसिर / नेपालका लागि नर्वेका राजदुत डाग्नी म्योस सहित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपाल स्थित आवासीय प्रतिनिधि क्योको योकोसुका सहितको टोलीले विहिवार वीरेन्द्रनगर, सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालय परिवारसँग अन्तरक्रिया गरेको छ । सो अवसरमा राजदूत म्योसले विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम सहित विश्वविद्यालय परिवारसँग छलफल …
मध्यपश्चिम विश्वविद्यालयमा सृजनात्मक लेखन सम्बन्धी कार्यशाला
सुर्खेत, कार्तिक ३० /मध्यपश्चिम विश्वविद्यालय अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयद्वारा वीरेन्द्रनगर, सुर्खेतमा आयोजित दुई दिने सृजनात्मक लेखन सम्बन्धी कार्यशाला सुसम्पन्न भएको छ । फाइन प्रिन्ट फिभरको संयोजनमा घुम्ती साहित्य उत्सव शृङ्खला अन्तर्गत कार्तिक २८ देखि सुरु भएको सो सृजनात्मक लेखन कार्यशाला सम्पन्न भएको हो । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल, चर्चित …
Marginalised Chepangs give ‘chiuri’ trees as dowry to daughters in marriage
Dipendra sharma/ Nepal Unlike material things given away in dowry to daughters in marriage generally, Chepang, the indigenous nationalities of Nepal, categorised as a highly marginalised group present the ‘chiuri’ trees (Diploknema butyracea). The nomadic people continued their age-old tradition of gifting chiuri trees in the marriage of their daughters. …
जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद र मृतकका परिवारलाई १० लाख दिने घोषणा
साउन २९ काठमाडौँ । सरकारले जनेजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेको छ । पदभारपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यस्तो निर्णय गरेकी हुन् । साथै घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी …
जेन–जीको प्रदर्शनमा मृत्यु हुनेको संख्या २१ पुग्यो , तीन सय वढि घाइते
काठमाडौं २३ भदौ । सोमवारजेन–जीको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म ३४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा ३ जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा …
जेनजी आन्दोलन ः मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयको पुष्टि, घाइतेको संख्या ३०० नाघ्यो
काठमाडौं । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका सहसचिव एवम प्रवक्ता आन्द काफ्लेका अनुसार प्रहरीले दिएको जानकारी अनुसार १९ जनाको मृत्यु भएको पुष्टि भएको हो । प्रवक्ता काफ्लेले नेपाल प्रेससँग भने, ‘मन्त्रालयलाई प्रहरीले जानकारी गराए अनुसार अहिलेसम्म १९ जनाको मृत्यु भएको …









