काठमाडौं, २३ भदौ । आज काठमाडौंसहित देशभर जेनजीहरूले गरेको प्रदर्शनका क्रममा २० जनाको मृत्यु भएको घटनाको छानबिनका लागि समिति गठन भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको हो । समितिलाई १५ दिनभित्र घटनाको छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तोकिएको छ । समितिमा को–को रहने …
Author: कुशेखबर संवाददाता
जेएनजी आन्दोलनमा गरिएको दमनप्रति माओवादी केन्द्रको ध्यानाकर्षण
काठमाडौं, भदौ २३ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जेएनजी पुस्ताको आह्वानमा गरिएको सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी नागरिकमाथि भएको प्रहरी दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। माओवादी केन्द्रले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनमा संलग्न नागरिकमाथि भएको प्रहरी दमनप्रति कडा आपत्ति जनाइएको छ। विज्ञप्तिमा दमनका क्रममा …
जेनजी प्रदर्शनमा घाइते भएकाहरुको मेडिसिटीमा निःशुल्क उपचार गरिने
काठमाडौँ । सोमबार जेनजीको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा घाइते भएकाहरूका लागि नेपाल मेडिसिटी अस्पतालले निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । प्रदर्शनमा घाइते भएकाहरूका लागि छुट्टै मेडिकल टिम र वार्डको व्यवस्था गरिएको अस्पताल प्रशासनले जानकारी दिएको हो । अस्पतालले सहायताका लागि हटलाइन ११३४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी
२०८२ साउन २७ काठमाण्डौ अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना अन्तराष्ट्रिय युवा दिवसका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण युवा समुदायमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । गरिबी, असमानता, जलवायु परिवर्तन, र अन्य विश्वव्यापी चुनौती हल गर्दै दिगो विकासका लक्ष्य प्राप्ती तथा त्यसपछिको अवस्थाका लागि युवा समुदायको पहलकदमीलाई आत्मसात गर्दै यस वर्षको …
महिला उद्यमशीलताको सरकारले नेतृत्व लिनुपर्छ : अध्यक्ष प्रचण्ड
भक्तपुर, साउन २८ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको उद्यमशीलता र पेशागत सीप विकासका अभियानमा सरकारले सक्रिय नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ । भक्तपुरको थिमी ब्याङ्क्वेटमा युथ इको नेपालले आयोजना गरेको एसिया लार्जेस्ट मेकअप वर्कसपको समापन सत्रमा प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले भन्नुभयो, “म यो …
नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकद्धारा पारित समसामयिक राजनीतिक प्रस्ताव
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको यही साउन १६ देखि सुरू भएको बैठक आज सम्पन्न भएको छ। बैठकले निम्नबमोजिम समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको छ। २०८२ साउन १९ गते (१) संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताका लागि नेपाली जनताद्वारा सञ्चालित ऐतिहासिक जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन लगायतका …
नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सम्पन्न
साउन १९ काठमाण्डौ २०८२ साउन १६ गतेदेखि सुरू भएको नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक चार दिनसम्म व्यापक, गम्भीर र जीवन्त बहससहित सम्पन्न भई आज साउन १९ गते सकारात्मक निष्कर्षसहित सम्पन्न भएको छ। बैठकले पार्टीको संगठनात्मक एकता र वैचारिक स्पष्टता सुनिश्चित गर्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। विचारको स्वतन्त्रता र …
व्यापक ध्रुबीकरणबिना नेपालमा समाजवाद असम्भवः विप्लव
साउन १८ काठमाडौं । नेकपाका महासचिव विप्लवले समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक भएको बताए । आइतबार राजधानीको संवाद डबलीमा आयोजित दुई पुस्तक सार्वजनिकीकरण कार्यक्रममा विप्लवले नेपाली समाज राजनीतिक वहसबाट विमुख भइरहेको सन्दर्भमा यी दुई पुस्तकले सिद्धान्तनिष्ठ बहसको उठान गरेकोसमेत ठोकुवा गरे । विप्लवले कृष्णहरि भट्टको ‘कम्युनिस्ट जनवाद’ र खेम …
नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुरु
नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी रहेको छ । बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरिरहनु भएको छ ।
यो वर्ष अर्थतन्त्रका लागि अवसर खेर फालिएको वर्ष’ : अध्यक्ष प्रचण्ड
काठमाडौं, असार ३० –प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विशेष सम्बोधन गर्दै अघिल्लो सरकारले थालेका योजनाबाट प्राप्त परिणामबाहेक वर्तमान सरकार आफैंले कुनै उल्लेखनीय काम नगरेको आरोप लगाउनुभएको छ । सम्बोधनका क्रममा उहाँले यो वर्ष अर्थतन्त्रका लागि ‘अवसर खेर फालिएको’ वर्ष भएको …








