‘जेन जी’ प्रदर्शनको वारेमा सरकारले छानबिन समिति गठन गर्‍यो

काठमाडौं, २३ भदौ । आज काठमाडौंसहित देशभर जेनजीहरूले गरेको प्रदर्शनका क्रममा २० जनाको मृत्यु भएको घटनाको छानबिनका लागि समिति गठन भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको हो ।

समितिलाई १५ दिनभित्र घटनाको छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तोकिएको छ । समितिमा को–को रहने भन्ने यकिन हुन भने बाँकी छ ।

प्रकाशित मितिः 2025-09-08     10:50:13 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *