लिपुलेक प्रकणमा कूटनीतिक नोटले पुग्दैन, सरकारले तत्काल निर्णायक वार्ता गर्नुपर्छः परराष्ट्रविद

वैशाख  २२ काठमाडौं । भारतद्वारा नेपाली भूमि लिपुलेकबाट अनधिकृतरूपमा कैलाश मानसरोवर तीर्थयात्री आवागमनमा बाटो खोल्ने निर्णय नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डतामाथिको हस्तक्षेप भएको परराष्ट्रविद तथा सम्वद्ध क्षेत्रका विज्ञहरुले बताएका छन् । मंगलबार राजधानीमा संवाद डबलीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले महाकालीको उद्गम लिम्पियाधुरा पूर्वको नेपाली भूमि लिपुलेक माथिको भारतीय अतिक्रमण कुनै पनि …

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती 

प्रा.डा. निलमणी उपाध्याय नेपालको स्वास्थ्य प्रणाली र चिकित्सा शिक्षा विगत दुई दशकमा तीव्र रूपमा विस्तार भएपनि यसको गुणस्तर, पहुँच, वित्तीय स्थायित्व र सुशासनमा गम्भीर चुनौतीहरू कायम रहेका छन् । निजी र सरकारी क्षेत्रबीच समन्वयको अभाव, ग्रामीण–सहरी असमानता, चिकित्सकहरूको असन्तुष्टि तथा स्वास्थ्य बीमा प्रणालीको कमजोरीले सेवा वितरणलाई प्रभावित गरेको छ । …

वित्तीय उत्पीडन विरुद्धको संघर्ष समितिको उद्घोषः सुकुम्बासी आमहड्तालमा ऐक्यबद्धता

काठमाडौं १९, वैशाख .वित्तीय उत्पीडन विरुद्धको संघर्ष समितिले सार्वजनिक जग्गा अतिक्रमणको नाममा सुकुम्बासी वस्तीमा भइरहेको डोजर अभियान विरुद्ध सडक संघर्ष गर्ने जनाएको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वित्तीय संस्थाहरुको मारमा सबैभन्दा बढी सुकुम्बासी परेको बताएका छन् । संघर्ष समितिको घोषणा कार्यक्रममा संयोजक मातृका अधिकारीले अखिल …

१३७औं मे दिवसको सन्देश र दुई विस्मयकारी संकेत

 नारायण शर्मा – विश्वमजदुर मुक्तिआन्दोलनका महान् गुरुद्वय कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणामार्फत “संसारका मजदुरहरु एक होऊ” (Workers of all countries, unite ) भन्ने ऐतिहासिक नारा उद्घोष गर्नुभयो । उहाँहरुले मजदुरहरुलाई आफ्नो हक-अधिकार र मुक्ति-प्रगतिको लागि पुँजीपति र पुँजीवादका विरुद्धमा संघर्ष (class struggle ) गरेर …

सुकुम्बासीको बस्तिमा सरकारी डोजर सह्य छैनः  नहेन्द्र खड्का

वैशाख १७ काठमाडौं सरकारको गलत रबैयाले देशभरका ७० लाख सुकुम्बासी घरबारविहिन हुने अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले बताएका छन् । बिहिवार राजधानीको संवाद डबलीमा संघले बालेन सरकार विरुद्ध संघर्षको कार्यतालिका सर्वजनिक गर्ने कार्यक्रममा खड्काले सो कुरा बताएका हुन् । राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्ष समेत रहेका खड्काले सेनाको कार्य …

सर्वाजनिक क्षेत्रमा ट्रेड युनिय खारेजीको निर्णय फिर्ता नलिए आन्दोलन गछौंः जेटियुसिसि

वैशाख १७  काठमाडौं । संयुक्त टे«ड युनियन समन्वय केन्द्र(जेटियुसिसि)ले वर्तमान सरकारले अधिकार खोस्ने तयारी गरिरहेको भन्दै आम मजदुर वर्गलाई सतर्क रहन आह्वान गरेको छ । बिहिवार राजधानीको संवाद डबलीमा  श्रमिक दविसको अवसरमा गरेको पत्रकार सम्मेनलमा अधिकार खोसिए कडा प्रतिवादमा उत्रनेसमेत चेतावनी दिएको छ । जेटियुसिसिका अध्यक्ष विनोद श्रेष्ठले सार्वजनिक क्षेत्रमा …

सुकुम्बासीमाथि डोजर र अध्यादेशबाट देश चलाउने विषय गम्भीर

वैशाख १६ काठमाडौं । प्रतिनिधीसभा सदस्यहरुले सुकुम्बासीमाथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताएका छन् । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै उनिहरुले गैरसुकुम्बासीलाई हटाउने विषय उचित भए पनि वास्तवि सुुकुम्बासीलाई बेघरबार बनाउने विषयले उचित नभएकोसमेत बताएका छन् । नेपाली कम्यनिस्ट पार्टी(नेकपा)का युवा नेत रमेश कुमार …

अस्थायी शिक्षक महासंघले भन्योः हाम्रा माग संबोधन नभए कडा आन्दोलन गर्छौं

काठमाडौं । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघले सरकारलाई आफ्ना मागहरु संबोधन गर्न माग गरेको छ । आईतवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी पहिलो चरणमा सरकारलाई ध्यानाकर्षण गराउने र त्यसपछि संघर्षका कार्यक्रमहरु अगाडि बढाउने चेतावनी दिएको छ । शनिबार काठमाडौंमा भएको भेलामार्फत संयोजकमा निर्वाचित भएका विष्णु खत्रीले विगत …

अन्तरराष्ट्रिय सम्मेलन–२०२६ सफलतापूर्वक सम्पन्न: स्वयंसेवक र व्यवस्थापन टीम सम्मानित

  शेरबहादुर केसी सुर्खेत, १३ बैशाख  । मध्यपश्चिम विश्वविद्यालयमा आयोजित अन्तरराष्ट्रिय सम्मेलन–२०२६ सफल बनाउन अहोरात्र खटिएका सम्मेलन व्यवस्थापन समितिका सदस्य, कर्मचारी तथा स्वयंसेवक विद्यार्थीहरूलाई खादा ओढाई प्रशंसापत्र र मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको छ। सो अवसरमा डा. विष्णुकुमार खड्काद्वारा प्रकाशित “म बनाउँछु मेरो देश” कविता संग्रह स्वयंसेवकहरूलाई उपहारस्वरूप प्रदान …

मध्यपश्चिम विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्मेलन–२०२६ सम्पन्न

शेरबहादुर केसी सुर्खेत, १३  बैशाख । मध्यपश्चिम विश्वविद्यालयमा “अन्तर्विषयगत सहकार्यद्वारा कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणको युगमा दीगो भविष्य निर्माण” भन्ने मूल नारासहित मध्यपश्चिम विश्वविद्यालय नेपाल र विरला ग्लोबल विश्वविद्यालय भारतको सहकार्यमा आयोजना गरिएको बहुविषयक अन्तरराष्ट्रिय सम्मेलन–२०२६ आइतवार सफलतापूर्वक सम्पन्न भएको छ । वीरेन्द्रनगर, सुर्खेतमा तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा स्वदेश …