सुर्खेत, १२ बैशाख \ मध्यपश्चिम विश्वविद्यालय, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काद्वारा लिखित कविता संग्रह ‘म बनाउँछु मेरो देश’ को विमोचन गरिएको छ । विश्वविद्यालयद्वारा आयोजित अन्तरराष्ट्रिय सम्मेलनका अवसरमा शनिवार वीरेन्द्रनगर, सुर्खेतमा आयोजित विशेष कार्यक्रममा उक्त कृतिको विमोचन प्राज्ञ, लेखक तथा अध्येताहरूको उपस्थितिमा विमोचन गरिएको हो …
Category: मुख्य समाचार
मध्यपश्चिम विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्मेलन–२०२६ भव्य रूपमा समुद्घाटन
शेरबहादुर केसी सुर्खेत, बैशाख ११ । मध्यपश्चिम विश्वविद्यालयमा बहुविषयक अन्तरराष्ट्रिय सम्मेलन–२०२६ शुक्रबार एक औपचारिक समारोहका बीच भव्य रूपमा समुद्घाटन गरिएको छ। “अन्तर्विषयगत सहकार्यद्वारा कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणको युगमा दीगो भविष्य निर्माण” भन्ने मूल नाराका साथ वीरेन्द्रनगर, सुर्खेतमा सुरु भएको उक्त सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । उपकुलपति प्रा. डा. …
अन्तरराष्ट्रिय सम्मेलनको तयारी पूरा : २१ देशका प्रतिनिधिले भाग लिने
सुर्खेत, १० वैशाख मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजित बहुविषयक अन्तरराष्ट्रिय सम्मेलन–२०२६ को तयारी पूरा भएको छ । विश्वविद्यालयले बिहीबार वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी शुक्रबारदेखि शुभारम्भ हुने सम्मेलनको सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिएको हो । सुर्खेतको वीरेन्द्रनगरमा वैशाख ११ देखि १३ गतेसम्म (अप्रिल २४–२६, २०२६) सञ्चालन हुने सम्मेलनमा पाँच सयभन्दा बढी …
उच्च शिक्षामा पहुँच विस्तार गर्न अक्षयकोष स्थापना
सुर्खेत, १० वैशाख \ उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबीच उच्च शिक्षा शैक्षिक छात्रवृत्ति अक्षयकोष २०८३ स्थापना गर्ने सम्झौता भएको छ । बिहीबार विश्वविद्यालयमा आयोजित कार्यक्रममा दुई करोड दुई लाख दुई हजार दुई सय दुई रुपैयाँ राशिको अक्षयकोष स्थापना गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो …
संयुक्त विद्यार्थी संगठनले भन्योः स्कूल–कलेजमा प्रहरी पोष्ट राखे कडा प्रतिवाद गर्छौं
काठमाडौं । विद्यार्थी संगठनहरु खारेजी प्रक्रिया आलोकतान्त्रिक र असंवैधानिक भएको संयुक्त विद्यार्थी संगठनले जिकिर गरेकोछ । मंगलबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा संगठनले स्कूल, कलेजमा प्रहरी पोष्टको तयारीले बालेन सरकारले पतनको बाटो रोजेको बताएका छन् । नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष नविन पौडेलले विद्यार्थी संगठनहरुलाई विस्थापन गर्न क्याम्पसहरुमा प्रहरी पोष्टको …
गृहमन्त्री बनेको २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरुङ
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ गृहमन्त्रीको पदभार सम्हालेको २६ दिनमै गृह मन्त्रालयबाट बिदा भएका छन् । विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक सेयर साझेदारी रहेको खुलेसँगै विवादमा तानिएका उनले बुधबार पदबाट राजीनामा दिएका हुन् । गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए । पदमा आएसँगै ‘ठुला माछा’ समाउने कार्यमा आक्रामक …
गृहमन्त्री गुरुङले दिए राजीनामा
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालबाट आफ्नो राजीनामाको घोषणा गरेका हुन् । नागरिकस्तरबाट आफ्नो सेयर लगायतका विषयमा उठेका जनचासोलाई गम्भीररुपमा लिएको उनले बताएका छन् । आफूसँग सम्वन्धित विषयमा निष्पक्ष छानविन होस र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस भनेर राजीनामा दिएको उनको भनाइ …
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
वैशाख ५ गते काठमाडौं । राष्ट्रि जेनजी नगरिक अभियानले नेपाल आयाल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । शनिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थमा भएको चरम मूल्य वृद्धिलाई नघटाए आयल निगमलाई घेर्ने चेतावनी दिएको छ । राष्ट्रि जेनजी नगरिक अभियानका संयोजक सुनिल सिंहले पेट्रोलियम पदार्थको …
अन्तरराष्ट्रिय सम्मेलन सफल बनाउन स्वयंसेवक बनौं ः उपकुलपति गौतम
सुर्खेत, बैशाख ३ गते । मध्यपश्चिम विश्वविद्यालयमा आयोजना हुन गइरहेको अन्तरराष्ट्रिय सम्मेलन–२०२६ लाई सफल बनाउन सिंगो विश्वविद्यालय परिवारलाई स्वयंसेवी भावनाका साथ सक्रिय हुन उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले आह्वान गर्नुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा विहिवार बसेको सम्मेलन व्यवस्थापन समितिको बैठकलाई सम्वोधन गर्दै उपकुलपति प्रा.डा. गौतमले सरोकारवालालाई स्वयंसेवक …
हुम्लाको विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्नु पर्छ :डाक्टर रोकाया
काठमाडौं, १ बैशाख / नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा निर्वाचन हुम्लाका उपविजेता डा. दीपेन्द्र रोकायाले नेपाल सरकारलाई ६४ बुँदे ज्ञापन पत्र बुझाउँदै हुम्लाको समग्र विकासलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्न आग्रह गरेका छन्। उनले हुम्ला कुनै समय राज्यको केन्द्रमा रहेको ऐतिहासिक तथ्य स्मरण गराउँदै निरन्तर उपेक्षाका कारण आज …










