सुर्खेत, चैत १३— मध्यपश्चिम विश्वविद्यालय र नेपालस्थित अष्ट्रेलियन दूतावास का प्रतिनिधिमण्डलबीच शुक्रबार वीरेन्द्रनगर मा शिष्टाचार भेटसँगै शैक्षिक सहकार्यका विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति ध्रुवकुमार गौतम र दूतावासका उपप्रमुख ग्रेग क्लेम ले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई शिक्षा मार्फत अझ सुदृढ बनाउनेमा जोड दिनुभयो । कार्यक्रममा …
Category: मुख्य समाचार
आलुको बीउ प्रमाणीकरणका लागि कृषकलाई तालिम
सुर्खेत/ आलुको बीउ प्रमाणीकरणका लागि कृषकलाई लक्षित गरेर तालिमको आयोजना गरिएको छ । आलुको बीउ प्रमाणीकरण सम्बन्धी एक दिने स्थलगत तालिम गुर्भाकोट नगरपालिका–१३, गुमी, सुर्खेतमा सम्पन्न भएको छ । उक्त तालिम २०८२ साल चैत्र १० गते आयोजना गरिएको हो । कर्णाली प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा …
आलु खेती प्रविधि सम्बन्धी घुम्ती तालीम
सुर्खेत ११, चैत कृषकहरूलाई आधुनिक कृषि प्रविधिबारे जानकारी गराउने उद्देश्यले आलु खेती प्रविधि सम्बन्धी बाली वस्तु विशेष घुम्ती स्थलगत तालिम संचालन गरिएको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ, वीरेन्द्रनगर सुर्खेतको आयोजनामा गुराँस गाउँपालिका–४ तल्लो गुराँस दैलेखमा तालिम सञ्चालन गरिएको …
मध्यपश्चिम विश्वविद्यालयमा क्षमता विकास तालिम सुरु
सुर्खेत, चैत्र ४ — मध्यपश्चिम विश्वविद्यालय ले सहायक स्तरका कर्मचारीहरूका लागि पाँच दिने क्षमता विकास तालिम वीरेन्द्रनगर, सुर्खेतमा औपचारिक रूपमा सुरु गरेको छ । उक्त तालिम विश्वविद्यालयको तालिम इकाइ (मुटु) को आयोजना तथा विश्वविद्यालय अनुदान आयोग को आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ। तालिममा विभिन्न केन्द्रीय निकाय तथा आङ्गिक क्याम्पसबाट २६ …
परीक्षा प्रणाली सुधारका लागि सरोकारवालासंग अन्तरक्रिया
सुर्खेत, २ फागुन । मध्यपश्चिम विश्वविद्यालयमा परीक्षा प्रणाली सुधारका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विश्वविद्यालयको परीक्षा प्रणालीको समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सरोकारवालाको सहभागितामा सम्पन्न गरिएको छ । मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयद्वारा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा परीक्षा …
हुम्लाका घरघरमा डा. दीपेन्द्र रोकायाको चर्चा
हुम्ला संवाददाता सिमकोट, २९ माघ अहिले हुम्लामा नेपाली कम्युनिष्ट पार्टी उम्मेदवार डा. दीपेन्द्र रोकायाको चर्चा घर घरमा हुन थालेको छ । उनले सिमकोट र खार्पुनाथका सबै गाउँघरमा घरदैलो अभियान गर्दा यो चर्चा हुन थालेको हो । उनी जहाँ जान्छन्, सबैलार्इ भेट्छन्। वाल, वृद्ध र युवालार्इ नछुट्यार्इ नमस्कार गर्छन् । आफ्नो …
मध्यपश्चिम विश्वविद्यालय योजना परिषद्को बैठक सम्पन्न
सुर्खेत २५ माघ । मध्यपश्चिम विश्वविद्यालय योजना परिषद्को वैठक सम्पन्न भएको छ । आइतबार वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको बैठकले विश्वविद्यालयको आगामी पाँच वर्षे रणनीतिक योजना निर्माण सम्बन्धी मस्यौदाका वारेमा छलफल गर्दै वैठक सम्पन्न भएको हो । वैठकले मस्यौदालाइ ७ दिनभित्र अन्तिम रुप दिने निर्णय पनि गरेको छ । मध्यपश्चिम विश्वविद्यालयका …
हुम्लामा नेपाली कम्युनिष्ट पार्टी घरदैलोमा केन्द्रित -डा. दीपेन्द्र रोकायालाइ सबैले दिन्छन् शुभकामना
सिमकोट, १३ माघ/ नेपाली कम्युनिष्ट पार्टी हुम्लाका उम्मेदवार डा. दीपेन्द्र रोकायाले आफ्ना मतदाताको बीचमा पुगेर घरदैलो गर्न थालेका छन्। उनले जिल्ला सदरमुकाम सिमकोट तल्लो गाउँको चौपारीबाट आफ्नो घरदैलो कार्यक्रमको शुरुवात गरेका हुन् । आइतवार विहान स्थानीय ल्वासुर र वाँडपालका धामी, डाँग्री तथा गाउँका जानमानको उपस्थितिमा स्थानीयवाशीद्धारा उम्मेदवार डा. रोकायाको चुनावी …
प्राध्यापकका लागि व्यावसायिक क्षमता अभिवृद्धि कार्यक्रम
सुर्खेत २१ पुस/ मध्यपश्चिम विश्वविद्यालयमा अमेरिकी प्राध्यापकको उपस्थितिमा व्यावसायिक कल्याण तथा शैक्षिक नवप्रवर्तनका लागि स्टिम शिक्षा (SEPWAI) विषयक व्यावसायिक क्षमता अभिवृद्धि कार्यक्रम (FPEP) सम्पन्न भएको छ । सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकका लागि व्यावसायिक क्षमता अभिवृद्धि कार्यक्रम सप्पन्न भएको हो । सुर्खेत स्थित तालिम इकाइ हलमा …
एमयुका निर्देशकद्वारा बबई क्याम्पसमा अनुगमन
सुर्खेत २० पौष मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बबई बहुमुखी क्याम्पस, गुलरिया, वर्दीयाको स्थलगत अवलोकन, अनुगमन तथा छलफल सम्पन्न भएको छ । मध्यपश्चिम बिश्वबिद्धालय अन्तरगत योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णु कुमार खड्का, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक डा. लक्ष्मी आचार्य र अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. …










