काठमाण्डौ २१ पौष नेपालको रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा नयाँ सोच, अथक परिश्रम र विश्वस्तरीय अनुभवको संगमको नाम हो तेम्बा तामाङ । अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरिसकेपछि स्वदेश फर्केर नेपालमै केही गर्नुपर्छ भन्ने दृढ अठोटका साथ अघि बढेका तेम्बा तामाङ आज नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्ट सञ्चालन गर्ने सफल उद्यमी …
Category: मुख्य समाचार
इन्जिनिरिङ्ग डिजाइन तथा लागत अनुमान सम्बन्धी तालिम सम्पन्न
सुर्खेत १८ पौष प्राविधिकहरुका लागि आयोजित इन्जिनिरिङ्ग डिजाइन तथा लागत अनुमान सम्बन्धी तालिम सम्पन्न भएको छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र कर्णाली प्रदेशको आयोजनामा इन्जिनिरिङ्ग डिजाइन तथा लागत अनुमान सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको हो । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित तालिममा कर्णाली प्रदेशका विभिन्न वन अधिकृत, भु तथा …
जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातकः जेनजी युवा
काठमाडौँ । जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातक हुने जेनजी युवाहरुले ठहर गरेका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले आफूहरुका भावनालाई कुल्चे सह्य नहुने चेतावनीसमेत दिएका छन् । जेनजी वीरेन्द्र शाहीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका मागहरु बारे सरकार बेखबर जस्तै बन्नु …
चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट ४ दर्जन बढी एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश
काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा (एमाले) परित्याग गरी चार दर्जनभन्दा बढी प्रभावशाली नेता तथा निर्वाचित जनप्रतिनिधिहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य, गाउँपालिका पूर्व अध्यक्षदेखि हाल बहाल उपाध्यक्ष, वडामा निर्वाचित जनप्रतिनिधि तथा स्याङ्जा, ओखलढुंगा लगायत विभिन्न जिल्लाका …
राजनीतिक दलले भने ः फागुन २१ मा चुनाव नभए प्रतिनिधिसभा पुनर्स्थापना
काठमाडौँ। सबैजसो राजनीतिक दलका नेताहरूले फागुन २१ मा तोकिएको निर्वाचन समयमै गराउनतर्फ सरकार, निर्वाचन आयोग र सबै राजनीतिक दलहरू लाग्नुपर्नेमा एकमत देखिएका छन् । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको सर्वपक्षीय छलफलमा प्रायः सबै दलका नेताहरूले तोकिएको मितिमा चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् । पार्टीका नेताहरूले स्वतन्त्र, निस्पक्ष र भयरहित …
एमयू ग्लोबल र्याङ्किङ अपरेसन कमिटी गठन
सुर्खेत, ७ पुस / मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्नका लागि आवश्यक कार्य गर्न पहिलोपटक एमयू ग्लोबल र्याङ्किङ अपरेसन कमिटी (MU GORC) गठन गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीको संयोजकत्वमा सदस्यहरु डा. विष्णुकुमार खड्का, डा. पुष्पराज आचार्य, डा. रेशमबहादुर विष्ट, डा. दिक्पालकुमार …
सुशीला कार्कीलाई हटाएर सर्वपक्षीय राष्ट्रिय अन्तरिम सरकार बनाउनुपर्छः अल जेन मुमेन्ट नेपाल
२०८२ पुष ७ काठमाडौं । सुशीला कार्कीले देशलाई निकास दिन नसक्ने भन्दै अल जेनजी मुमेन्टले सर्वपक्षीय राष्ट्रिय सरकारको माग गरेको छ । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अल जेन मुमेन्ट नेपालले गरेको शान्तिपूर्ण प्रदर्शनमा धरपकड गर्नु गैरन्यायीक भएकोसमेत आरोप लगाएको छ । अल जेन मुमेन्टका मेग …
मध्यपश्चिम विश्वविद्यालयमा सहकर्मी सिकाइ सेमिनार शुभारम्भ
सुर्खेत, ६ पुस / मध्यपश्चिम विश्वविद्यालयमा एक समारोहका बीच दुई दिने सहकर्मी सिकाइ सेमिनार “पीअर लर्निङ सेमिनार” आजबाट वीरेन्द्रनगर, सुर्खेतमा शुभारम्भ भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा सुदुरपश्चिम विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालय तालिम इकाइ (MUTU) द्वारा आयोजित सो सेमिनारको आइतवार विहान समुद्घाटन गरिएको हो । …
राष्ट्रिय सभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट
काठमाडौँ, पुस ६ । नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालसँग बिदाइ भेट गर्नुभएको छ। कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आइतबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आएर बिदाइ भेट गर्नुभएको हो । भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेल्नुभएको भूमिकाको …
जेनजीपछि वित्तीय पीडितले मागे गर्भनरको राजिनामा
काठमाडौं । जेनजीपछि लघुवित्त तथा मिटरब्याज पीडितले पनि राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलको राजिनामा मागेका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पुष ७ गतेदेखि राजधानी केन्द्रीत आन्दोलनको घोषणासमेत गरेको छ । ‘लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समित नेपाल’ र ‘मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन’ मिलेर …









