२०८२ पुष ५ गते काठमाडौं । उज्यालो नेपाल पार्टीले पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउने बताएको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीका युवा नेता किरण बिकले कार्यक्रम गरि दलित समुदायबाट राज्यको शिर्षस्थानमा नहुँदा न्याय नपाएको भन्दै आफ्नो पार्टीले आउँदो चुनावमा मुख्य एजेण्डा बनाउनेसमेत जनाए । बिकले देशभर रहेका करिब ७० …
Category: मुख्य समाचार
काठमाण्डौमा यसरी हुँदैछ एमाले महाधिवेशनमा निर्वाचन
२७ मंसिर, काठमाडौं । नेकपा (एमाले)को शनिबार भक्तपुरमा उद्घाटन भएको एघारौं महाधिवेशनको बन्दसत्र आइतबारदेखि भृकुटीमण्डपमा शुरु हुँदैछ । बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘अध्यक्ष मण्डल’को घोषणा गर्नेछन् । यसपटक केन्द्रीय सचिवालयलाई नै ‘अध्यक्ष मण्डल’ मा परिणत गरिएको छ । यसअघिका महाधिवेशनमा बन्दसत्रका लागि अध्यक्ष मण्डल गठन गर्दै आएको थियो …
परम्परा तोड्दै जनक भण्डारीको टिम, चुनावी एजेण्डाका लागि पहिले पत्रकारसँगै छलफल
नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर १, सोमबार हल्टम सिटीस्थित इन्डियन किचेनको सभाकक्षमा आयोजित कार्यक्रममा भण्डारी समूहले आफ्नो चुनावी प्रतिबद्धता र भावी योजनाबारे जानकारी गराउँदै पत्रकारहरूबाट सुझाव …
अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक
काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन् । सुमधुर आवाज र मन छुने शब्द रचनाका कारण छोटो समयमै दर्शक सामु परिचित हुँदै आएका गायक, गीतकार एवं मोडल अशोक बिष्टको मौलिक कला, धर्म, संस्कृती, मेलापात, बेठि, चाडपर्व, रत्यौली, …
सुर्खेतमा नेकपाको सन्देश सभा सम्पन्न
सुर्खेत २७ मंसिर । नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न कम्युनिस्ट घटकहरूबिचको एकतापछि बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ले शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘एकता सन्देश सभा’ सम्पन्न गर्यो । उक्त सभामा नेता, कार्यकर्ता र जनमासको उपस्थिती बाक्लै र उत्साहजनक थियो । सभालाई व्यवस्थित गर्न स्थानीय नेताहरू दुई साताअघिदेखि नै अहोरात्र …
समुहमा बसेपछि महिलामा क्षमता विकास
बासुदेव शर्मा जाजरकोट मंसिर २६ गते \ समुहमा बसेपछि महिलामा क्षमता विकास बढेको छ । शिवालय गाउँपालिका र छेडागाड नगरपालिका वडा नम्वर १ र २ का महिला पश्चिम जाजरकोट विकास समाजमा आवद्ध भएपछि आत्मनिर्भर बनेका छन् । आजको आबश्यकता दिगो विकासमा सामुहिक अग्रसरता भन्ने नाराका साथ नवौ साधारण सभा सम्पन्न …
विद्यालयको अध्यक्ष नरहेको सांसद परियारद्धारा जानकारी
हुम्ला, २३ मंसिर \ पुर्वमन्त्री एंव कर्णाली प्रदेशसभा सदस्य रणसिंह परियारले अदानचुली गाउँपालिका–१ स्थित जनकल्याण प्रस्तावित माध्यमिक विद्यालय, कल्खे हुम्लाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आफु नरहेको जानकारी गराएका छन । मंगलवार विज्ञप्ती जारी गर्दै सांसद परियारले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आफु नरहेको जानकारी दिएका हुन । विद्यालय व्यवस्थापन समिति गठन …
कांग्रेसभित्र प्रश्न: नैनसिंह महरसंगै अर्को महामन्त्री को बन्छ ?
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनमा महामन्त्री पदको प्रतिस्पर्धाले सबैको ध्यान खिचेको छ। यसपटकको दौडमा एउटा नाम विशेष चर्चामा छ: नैनसिंह महर। विगत तीन वर्षदेखि निरन्तर महामन्त्रीको तयारीमा जुटेका महरको पक्षमा पार्टीभित्र देखिएको अभूतपूर्व जनमतले उनी महाधिवेशनमा ‘अनलॉक’ हुने संकेत गरेको छ। पार्टीका हरेक तहका कार्यकर्ता र आम …
संयुक्त नागरिक पार्टीले भन्योः फागुन २१ मै निर्वाचनको विकल्प छैन
२०८२ मंसिर १८ गते/ काठमाडौं । संयुक्त नागरिक पार्टीले पूर्वनिर्धारित समयमा चुनाव सम्पन्न नभए देश दुर्घटनामा जाने चेतवानी दिएको छ । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकार र दलहरु चुनावी प्रक्रियाप्रति जिम्मेवार हुनसमेत पार्टीले आग्रह गरेको छ । सो पार्टीका अध्यक्ष दलमर्दन कामीले जेनजी बिद्रोहबाट बनेको सरकारले …
पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
काठमाडौं । पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंको संवाद डबलीमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक लोकार्पण गरेका हुन् । पुस्तकको लोकार्पण गर्दै गर्दै अध्यक्ष दाहालले बारुद र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताएका छन् । उनले पुस्तकमाथि समीक्षा गर्दै पुस्तकले जनयुद्धमा जनपत्रकारले …










