सुर्खेतमा नेकपाको सन्देश सभा सम्पन्न

सुर्खेत २७ मंसिर । नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न कम्युनिस्ट घटकहरूबिचको एकतापछि बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ले शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘एकता सन्देश सभा’ सम्पन्न गर्‍यो । उक्त सभामा नेता, कार्यकर्ता र जनमासको उपस्थिती बाक्लै र उत्साहजनक थियो । सभालाई व्यवस्थित गर्न स्थानीय नेताहरू दुई साताअघिदेखि नै अहोरात्र …

समुहमा बसेपछि महिलामा क्षमता विकास

बासुदेव शर्मा जाजरकोट मंसिर २६ गते \ समुहमा बसेपछि महिलामा क्षमता विकास बढेको छ । शिवालय गाउँपालिका र छेडागाड नगरपालिका वडा नम्वर १ र २ का महिला पश्चिम जाजरकोट विकास समाजमा आवद्ध भएपछि आत्मनिर्भर बनेका छन् । आजको आबश्यकता दिगो विकासमा सामुहिक अग्रसरता भन्ने नाराका साथ नवौ साधारण सभा सम्पन्न …

विद्यालयको अध्यक्ष नरहेको सांसद परियारद्धारा जानकारी

हुम्ला, २३ मंसिर \ पुर्वमन्त्री एंव कर्णाली प्रदेशसभा सदस्य रणसिंह परियारले अदानचुली गाउँपालिका–१ स्थित जनकल्याण प्रस्तावित माध्यमिक विद्यालय, कल्खे हुम्लाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आफु नरहेको जानकारी गराएका छन । मंगलवार विज्ञप्ती जारी गर्दै सांसद परियारले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आफु नरहेको जानकारी दिएका हुन । विद्यालय व्यवस्थापन समिति गठन …

कांग्रेसभित्र प्रश्न: नैनसिंह महरसंगै अर्को महामन्त्री को बन्छ ?

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनमा महामन्त्री पदको प्रतिस्पर्धाले सबैको ध्यान खिचेको छ। यसपटकको दौडमा एउटा नाम विशेष चर्चामा छ: नैनसिंह महर। विगत तीन वर्षदेखि निरन्तर महामन्त्रीको तयारीमा जुटेका महरको पक्षमा पार्टीभित्र देखिएको अभूतपूर्व जनमतले उनी महाधिवेशनमा ‘अनलॉक’ हुने संकेत गरेको छ। पार्टीका हरेक तहका कार्यकर्ता र आम …

संयुक्त नागरिक पार्टीले भन्योः फागुन २१ मै निर्वाचनको विकल्प छैन

२०८२ मंसिर १८ गते/ काठमाडौं । संयुक्त नागरिक पार्टीले पूर्वनिर्धारित समयमा चुनाव सम्पन्न नभए देश दुर्घटनामा जाने चेतवानी दिएको छ । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकार र दलहरु चुनावी प्रक्रियाप्रति जिम्मेवार हुनसमेत पार्टीले आग्रह गरेको छ । सो पार्टीका अध्यक्ष दलमर्दन कामीले जेनजी बिद्रोहबाट बनेको सरकारले …

पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक

काठमाडौं । पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंको संवाद डबलीमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक लोकार्पण गरेका हुन् । पुस्तकको लोकार्पण गर्दै गर्दै अध्यक्ष दाहालले बारुद र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताएका छन् ।  उनले पुस्तकमाथि समीक्षा गर्दै पुस्तकले जनयुद्धमा जनपत्रकारले …

मध्यपश्चिम विश्वविद्यालयसँग नर्वेका राजदुतद्वारा अन्तरक्रिया

  सुर्खेत, ४ मंसिर / नेपालका लागि नर्वेका राजदुत डाग्नी म्योस सहित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपाल स्थित आवासीय प्रतिनिधि क्योको योकोसुका सहितको टोलीले विहिवार वीरेन्द्रनगर, सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालय परिवारसँग अन्तरक्रिया गरेको छ । सो अवसरमा राजदूत म्योसले विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम सहित विश्वविद्यालय परिवारसँग छलफल …

मध्यपश्चिम विश्वविद्यालयमा सृजनात्मक लेखन सम्बन्धी कार्यशाला

सुर्खेत, कार्तिक ३० /मध्यपश्चिम विश्वविद्यालय अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयद्वारा वीरेन्द्रनगर, सुर्खेतमा आयोजित दुई दिने सृजनात्मक लेखन सम्बन्धी कार्यशाला सुसम्पन्न भएको छ । फाइन प्रिन्ट फिभरको संयोजनमा घुम्ती साहित्य उत्सव शृङ्खला अन्तर्गत कार्तिक २८ देखि सुरु भएको सो सृजनात्मक लेखन कार्यशाला सम्पन्न भएको हो । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल, चर्चित …

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद र मृतकका परिवारलाई १० लाख दिने घोषणा

साउन २९ काठमाडौँ । सरकारले जनेजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेको छ । पदभारपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यस्तो निर्णय गरेकी हुन् । साथै घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी …