२२औं विश्व रक्तदाता दिवसको अवसरमा सुर्खेतमा रक्तदान

सुर्खेत २४ जेठ । २२औं विश्व रक्तदाता दिवसको अवसरमा सुर्खेतको विरेन्द्रनगर–१ मा आयोजित रक्तदान कार्यक्रममा २६ पिन्ट रगत संकलन गरिएको छ । कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका सर्वाधिक रक्तदाता प्रवास कुमार शाक्यले …

सामाजिक सुरक्षाकोषमा समेट्न करार सवारी चालकको माग

सुर्खेत २२ जेठ करार सवारी चालकले विभिन्न माग राखेर कर्णाली प्रदेश सरकारलाई ज्ञापनपत्र वुझाएका छन । कर्णाली प्रदेशमा कार्यरत करार सवारी चालकहरुले आफनो समस्याहरु हल गरि पाउनुपर्ने सुविधाको ब्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारसँग माग गरेका हुन । कर्णाली प्रदेशमा कार्यरत करार सवारी चालकहरुले सामाजिक सुरक्षा कोष तथा महंगी भत्तामा करार …

माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा सुरू

  १९ जेठ , २०८२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको बैठक दल कार्यालय सिंहदरबारमा सुरू भएको छ । बैठकमा संसदमा प्रस्तुत आव २०८२/०८३ को बजेट तथा सासामयिक विषयमा छलफल गरिने छ।

कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु

जेठ १७ गते, केके मानन्धर । भक्तपुरको मध्यपुर थिमिस्थित पाचो धिमे खलःले तीन महिने धिमे बाजा प्रशिक्षण समापन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कला, संस्कृति तथा परम्परागत बाजा जगेर्ना र संरक्षण गर्ने उद्देश्यले धिमे बाजा प्रशिक्षण दिइएको आयोजकले दाबी गरेको छ । कार्यक्रममा संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका सांसद …

सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा नपारेको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्री उम्मेदवार समेत रहेका महरले सबै राजनीतिक दलका घोषणापत्रमा शिक्षामा २० प्रतिशत …

संघीयता कार्यान्वयनको चिन्ता मलाई जति कसैलाई छैन : अध्यक्ष प्रचण्ड

गोरखा, जेठ १५  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनमा माओवादी केन्द्र नेतृत्वको सरकार जति गम्भीर हालको सरकार नरहेको टिप्पणी गर्नुभएको छ । भिमसेनथापा गाउँपालिका–खाञ्चोकस्थित प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँड र समन्वय आवश्यक रहेकोमा …

प्रचण्डद्धारा बृहत् जनसास्कृतिक कार्यक्रम सम्बोधन

१५ जेठ २०८२\ १७ औं गणतन्त्र दिवसको अवसरमा नेपाल राष्ट्रिय निजामति कर्मचारी सगठनद्धारा आयोजित बृहत् जनसास्कृतिक कार्यक्रम राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा आयोजित सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)  

प्रचण्ड र न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन विच शिष्टाचार भेट

१४ जेठ २०८२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्सले माओवादी केन्द्रको संसदीय दल कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गर्नु भएको छ ।  

सरसफाईको क्षेत्रमा राजनितिक दलहरुसँग खानेपानीमन्त्री यादवले खोजे प्रतिबद्धता

काठमाडौँ, १२ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा राजनीतिक दलहरुसँग प्रतिबद्धता खोज्नु भएको छ । उहाँले आज सबै प्रमुख दलका नेताहरूलाई पत्राचार गरी मन्त्रीपरिषद र संसदमा यस विषयलाई उठाउने, सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको नेतृत्वमा बैठक आयोजना गर्ने, र समावेशी र जलवायु अनुकूल सरसफाइ सेवाको लागि रणनीति निर्माण …

गिनिज रेकर्डको सपना बोकेर उल्टो मोटरसाइकल यात्रा पूरा

महोत्तरी, १२ जेठ – गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने लक्ष्यसहित बर्दिवासका जिवनाथ पोखरेल ‘जेबी’ले उल्टो मोटरसाइकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । जेठ ९ गते सुरु भएको यो यात्रा सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित राष्ट्रिय कलाघरसम्म पुगेर टुंगिएको हो । यात्रामा सहभागी २५ जनाको टोलीले “मधेश टु महाभारत, सुस्वास्थ्यको …