सुर्खेत, चैत्र ४ — मध्यपश्चिम विश्वविद्यालय ले सहायक स्तरका कर्मचारीहरूका लागि पाँच दिने क्षमता विकास तालिम वीरेन्द्रनगर, सुर्खेतमा औपचारिक रूपमा सुरु गरेको छ । उक्त तालिम विश्वविद्यालयको तालिम इकाइ (मुटु) को आयोजना तथा विश्वविद्यालय अनुदान आयोग को आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ। तालिममा विभिन्न केन्द्रीय निकाय तथा आङ्गिक क्याम्पसबाट २६ …
Category: समाचार
परीक्षा प्रणाली सुधारका लागि सरोकारवालासंग अन्तरक्रिया
सुर्खेत, २ फागुन । मध्यपश्चिम विश्वविद्यालयमा परीक्षा प्रणाली सुधारका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विश्वविद्यालयको परीक्षा प्रणालीको समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सरोकारवालाको सहभागितामा सम्पन्न गरिएको छ । मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयद्वारा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा परीक्षा …
हुम्लाका घरघरमा डा. दीपेन्द्र रोकायाको चर्चा
हुम्ला संवाददाता सिमकोट, २९ माघ अहिले हुम्लामा नेपाली कम्युनिष्ट पार्टी उम्मेदवार डा. दीपेन्द्र रोकायाको चर्चा घर घरमा हुन थालेको छ । उनले सिमकोट र खार्पुनाथका सबै गाउँघरमा घरदैलो अभियान गर्दा यो चर्चा हुन थालेको हो । उनी जहाँ जान्छन्, सबैलार्इ भेट्छन्। वाल, वृद्ध र युवालार्इ नछुट्यार्इ नमस्कार गर्छन् । आफ्नो …
मध्यपश्चिम विश्वविद्यालय योजना परिषद्को बैठक सम्पन्न
सुर्खेत २५ माघ । मध्यपश्चिम विश्वविद्यालय योजना परिषद्को वैठक सम्पन्न भएको छ । आइतबार वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको बैठकले विश्वविद्यालयको आगामी पाँच वर्षे रणनीतिक योजना निर्माण सम्बन्धी मस्यौदाका वारेमा छलफल गर्दै वैठक सम्पन्न भएको हो । वैठकले मस्यौदालाइ ७ दिनभित्र अन्तिम रुप दिने निर्णय पनि गरेको छ । मध्यपश्चिम विश्वविद्यालयका …
हुम्लामा नेपाली कम्युनिष्ट पार्टी घरदैलोमा केन्द्रित -डा. दीपेन्द्र रोकायालाइ सबैले दिन्छन् शुभकामना
सिमकोट, १३ माघ/ नेपाली कम्युनिष्ट पार्टी हुम्लाका उम्मेदवार डा. दीपेन्द्र रोकायाले आफ्ना मतदाताको बीचमा पुगेर घरदैलो गर्न थालेका छन्। उनले जिल्ला सदरमुकाम सिमकोट तल्लो गाउँको चौपारीबाट आफ्नो घरदैलो कार्यक्रमको शुरुवात गरेका हुन् । आइतवार विहान स्थानीय ल्वासुर र वाँडपालका धामी, डाँग्री तथा गाउँका जानमानको उपस्थितिमा स्थानीयवाशीद्धारा उम्मेदवार डा. रोकायाको चुनावी …
प्राध्यापकका लागि व्यावसायिक क्षमता अभिवृद्धि कार्यक्रम
सुर्खेत २१ पुस/ मध्यपश्चिम विश्वविद्यालयमा अमेरिकी प्राध्यापकको उपस्थितिमा व्यावसायिक कल्याण तथा शैक्षिक नवप्रवर्तनका लागि स्टिम शिक्षा (SEPWAI) विषयक व्यावसायिक क्षमता अभिवृद्धि कार्यक्रम (FPEP) सम्पन्न भएको छ । सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकका लागि व्यावसायिक क्षमता अभिवृद्धि कार्यक्रम सप्पन्न भएको हो । सुर्खेत स्थित तालिम इकाइ हलमा …
एमयुका निर्देशकद्वारा बबई क्याम्पसमा अनुगमन
सुर्खेत २० पौष मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बबई बहुमुखी क्याम्पस, गुलरिया, वर्दीयाको स्थलगत अवलोकन, अनुगमन तथा छलफल सम्पन्न भएको छ । मध्यपश्चिम बिश्वबिद्धालय अन्तरगत योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णु कुमार खड्का, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक डा. लक्ष्मी आचार्य र अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. …
तेम्बा तामाङ : नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्ट सञ्चालन गर्ने सफल उद्यमी
काठमाण्डौ २१ पौष नेपालको रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा नयाँ सोच, अथक परिश्रम र विश्वस्तरीय अनुभवको संगमको नाम हो तेम्बा तामाङ । अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरिसकेपछि स्वदेश फर्केर नेपालमै केही गर्नुपर्छ भन्ने दृढ अठोटका साथ अघि बढेका तेम्बा तामाङ आज नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्ट सञ्चालन गर्ने सफल उद्यमी …
जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातकः जेनजी युवा
काठमाडौँ । जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातक हुने जेनजी युवाहरुले ठहर गरेका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले आफूहरुका भावनालाई कुल्चे सह्य नहुने चेतावनीसमेत दिएका छन् । जेनजी वीरेन्द्र शाहीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका मागहरु बारे सरकार बेखबर जस्तै बन्नु …
चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट ४ दर्जन बढी एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश
काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा (एमाले) परित्याग गरी चार दर्जनभन्दा बढी प्रभावशाली नेता तथा निर्वाचित जनप्रतिनिधिहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य, गाउँपालिका पूर्व अध्यक्षदेखि हाल बहाल उपाध्यक्ष, वडामा निर्वाचित जनप्रतिनिधि तथा स्याङ्जा, ओखलढुंगा लगायत विभिन्न जिल्लाका …










