कर्णाली प्रदेशको कृषि मन्त्रालयद्धारा ३१ कर्मचारी सम्मानित

सुर्खेत २२ भाद्र / कर्णाली प्रदेशको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मन्त्रालयमा कार्यरत निजामती कर्मचारी लाई पहिलो पटक सम्मान गरेको छ । पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा विभिन्न महाशाखा तथा शाखाका ३१ जना कर्मचारीलाई सम्मान गरिएको हो । निजामति सेवा दिवसको अवसरमा शुक्रवार कृषि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि …

कर्णालीको दैलेखमा कृषि ज्ञानकेन्द्र स्थापना

सुर्खेत २१, भाद्र / कर्णाली प्रदेशमा पहिलो पटक दैलेखमा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले विहीबार दैलेखको नारायण नगरपालिकामा कृषि ज्ञान केन्द्र दैलेखको औपचारिक उद्घाटन गरेकी हुन । उहाँले कृषिको आधुनिकीकरणसँगै बजारीकरणका लागि तथा बजेट कार्यान्वयनका लागि कार्यालय स्थापना …

कर्णालीमा गरिबीको तथ्याङ्क संकलन गरिने

सुर्खेत २० भाद्र/कर्णाली प्रदेशमा गरिबीको तथ्याङ्क संकलन गरिने भएको छ । कर्णाली प्रदेश गरिवी निवारण समन्वय समितिको आज वसेको बैठकले प्रदेशमा रहेका गरिवहरुको तथ्याङ्घ संकलन गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारले विनियोजन गरेको वजेटलाई गरिव मैत्री वनाउन प्रदेशमा रहेको गरिवीको तथ्याङ्ग संकलन गर्न लागीएको कर्णाली प्रदेश भूमि व्यवस्था …

कर्णाली प्रदेश सरकारद्धारा साहयता सञ्चालनका लागी अनुरोध

सुर्खेत १८ भाद्र । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विकासमा आउने साहयता सञ्चालनका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको बैठकले यो निर्णय गरेको हो । बैठकले कर्णालीको विकासका लागि बहुप्राविधिक शिक्षालयलगायत सडक, खानेपानी सिंचाई, विद्युत, पर्यटनजस्ता क्षेत्रमा दातृ निकायहरु लगानी गर्न तयार रहेको …

सवै नागरिकलाई निशुल्क खानेपानी ब्यवस्था हुन्छ ः मन्त्री मगर

दिपेन्द्र शर्मा सुर्खेत १८ भाद्र / खानेपानी तथा सरसफाई मन्त्री विना मगरले सवै नागरिकहरुलाई निशुल्क खानेपानीको ब्यवस्था गरिने वताएकी छन । पश्चिम सुर्खेतको वराहताल गाँउपालीका ५ मा रहेको वडडीचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्धारा संचालीत खानेपानी गुणस्तर सुधार आयोजनाको उदघाटन कार्यक्रममा मन्त्री मगरले नागरिकहरुलाई निशुल्क खानेपानीको ब्यवस्था गरिने वताएकी हुन …

सुर्खेतमा जिल्लास्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सम्पन्न

सुर्खेत,भदौ १६ । सुर्खेतमै पहिलोपटक जिल््लास्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता वीरेन्द्रनगरमा सम्पन्न भएको छ । पाईनियर वहुउद्देश्यीय सहकारी संस्थाको १५ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको प्रतियोगितामा शिखर मावि रामघाटको टिम १३ रनले विजयी भएको छ । पहिले ब्याटिङ्ग गरेको शिखर माविले बागेश्वरी मावि राकमलाई १३ रनले हराएको हो । १८ जना खेलाडी …

कर्णालीको कृषि मन्त्रालयद्धारा झण्डै सात करोड खर्च

दिपेन्द्र शर्मा सुर्खेत १५ भदौ । कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७४÷०७५ मा कुल बजेटको करिव ६५ प्रतिशत खर्च गरेको छ । मन्त्रालयको लागि विनियोजित १० करोड सात लाख ७७ हजार बजेट मध्ये ६ करोड ५४ लाख ७५ हजार रकम खर्च गरेको मन्त्रालयले जनाएको छ …

कर्णालीमा भू–जलाधारका कार्यालय स्थापना

दिपेन्द्र शर्मा सुर्खेत १५ भाद्र/ कर्णाली प्रदेशमा भू–जलाधार व्यवस्थापन कार्यालय स्थापना भएको छ । यसअघि जिल्ला–जिल्लामा रहेका भूसंरक्षण कार्यालयहरु संघीय संरचनासंगै खुम्चिएका छन् । प्रदेश वन निर्देशनालय अन्र्तगत सुर्खेत र जुम्लामा भू–जलाधार व्यवस्थापन कार्यालय कायम भएका हुन् । सुर्खेतमा स्थापना भएको कार्यालयले सुर्खेत, दैलेख र सल्यान जिल्ला हेर्ने भू–जलाधार व्यवस्थापन …

स्टे होटेल भ्याली भ्युद्धारा तिज विशेष अफर

सुर्खेत ९ भाद्र / सुर्खेतको स्टे होटेल भ्याली भ्यु प्रालीले तिज विशेष अफर ल्याएको छ । कर्णाली प्रदेशको पर्यटन विकासमा टेवा पुरयाउन होटेलले प्याकेजको निमार्ण गरेको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालीका –१४ गढीमा रहेको होटललाई पर्यटकिय केन्द्रको रुपमा विकास गर्न विभिन्न प्याकेज ल्याइएको होटेलमा आज आयोजित पत्रकार …

वेल्चा लिएर फोहर उठाउदै कर्णालीका मुख्यमन्त्री

भाद्र ९, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाही शनिवार विहानै वेल्चा लिएर सडकमा देखिएको फोहर उठाउदै सडक सरसफाई गरेका छन । नेपाल मानव धर्म सेवा समिति सुर्खेतद्वारा आज आयोजित ‘नगर सरसफाई कार्यक्रममा सहभागी हुदै मुख्यमन्त्री शाहीले सडक सरसफाई गरेका हुन । टीसर्ट, ट्राउजर र स्पोर्ट सुजमा २ जना …