अखिल (क्रान्तिकारी)द्वारा असार १५ देखि देशव्यापी शैक्षीक संघर्षको घोषणा

२०८२ असार १ गते अखिल (क्रान्तिकारी)ले असार १५ देखि ३० गतेसम्म पहिलो चरणमा देशव्यापी ‘विद्यार्थी जागरण तथा शैक्षीक संघर्षको अभियान’को घोषणा गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले अघोषितरुपमा शिक्षालाई निजीकरण तथा व्यापारीकरण गर्न लागेकोले आफूहरुले सघर्ष गर्नु परेकोसमेत जनाएको छ । नेकपा (क्रान्तिकारी माओवादी) …

मातृभाषा पत्रकारिता विकासको लागि नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुने

जेठ २९ गते, केके मानन्धर । दक्षिण एशियाका विभिन्न देशमा क्रियाशील पत्रकारहरुलाई समेटेर नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ हुने भएको छ । ललितपुरमा पत्रकार सम्मेलन गरेर देशभरका नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले आउँदो २०८२ जेठ ३० र ३१ गते (शुक्रबार र शनिबार) दुईदिने सम्मेलन गर्ने …

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ? 

रमेश कुमार बोहोरा  सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत बैंकिङ क्षेत्रको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी (Asset Management Company) स्थापना गर्ने घोषणा गरेको छ । यो कदम सरकारको प्राथमिकतामा परेको देखिए तापनि यसको कार्यान्वयन पक्ष र विगतका अनुभवहरूले केही दुविधाको वातावरण सिर्जना गरिरहेका …

संघीयता कार्यान्वयनको चिन्ता मलाई जति कसैलाई छैन : अध्यक्ष प्रचण्ड

गोरखा, जेठ १५  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनमा माओवादी केन्द्र नेतृत्वको सरकार जति गम्भीर हालको सरकार नरहेको टिप्पणी गर्नुभएको छ । भिमसेनथापा गाउँपालिका–खाञ्चोकस्थित प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँड र समन्वय आवश्यक रहेकोमा …

सरसफाईको क्षेत्रमा राजनितिक दलहरुसँग खानेपानीमन्त्री यादवले खोजे प्रतिबद्धता

काठमाडौँ, १२ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा राजनीतिक दलहरुसँग प्रतिबद्धता खोज्नु भएको छ । उहाँले आज सबै प्रमुख दलका नेताहरूलाई पत्राचार गरी मन्त्रीपरिषद र संसदमा यस विषयलाई उठाउने, सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको नेतृत्वमा बैठक आयोजना गर्ने, र समावेशी र जलवायु अनुकूल सरसफाइ सेवाको लागि रणनीति निर्माण …

गिनिज रेकर्डको सपना बोकेर उल्टो मोटरसाइकल यात्रा पूरा

महोत्तरी, १२ जेठ – गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने लक्ष्यसहित बर्दिवासका जिवनाथ पोखरेल ‘जेबी’ले उल्टो मोटरसाइकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । जेठ ९ गते सुरु भएको यो यात्रा सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित राष्ट्रिय कलाघरसम्म पुगेर टुंगिएको हो । यात्रामा सहभागी २५ जनाको टोलीले “मधेश टु महाभारत, सुस्वास्थ्यको …

डा. महेश मान श्रेष्ठलाई सम्मान

जेठ ११ गते, केके मानन्धर । नागरिक अगुवा डा. महेश मान श्रेष्ठलाई सम्मान गरेको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालको २८ औं स्थापना दिवसको सन्दर्भमा उहाँलाई सम्मान गरेको हो । डा. श्रेष्ठले देशभक्तहरुको आन्दोलन, वामपन्थी र आदिवासी जनजातिको सवालदेखि सामाजिक क्षेत्रमा दिएको योगदानलाई मूल्यांकन गर्दै सम्मान गरेको हो । …

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

रमेश कुमार बोहोरा सन् १९९३ मा संयुक्त राष्ट्रसंघले मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा मान्यता दिएको थियो ।  तबदेखि हरेक वर्ष यो दिन विश्वभरका पत्रकार, मिडिया संस्था, अधिकारकर्मी र नीतिनिर्माताहरूको साझा चासोको विषय बन्छ—प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धन । सन् २०२५ को नाराले यस वर्षको अन्तर्राष्ट्रिय पत्रकारिताको यथार्थलाई …

शिक्षा र राजनीति एक आपसमा परिपुरक हुनु हुँदैन्

अप्सरा गौतम शिक्षा र राजनीतिलाई एउटै बिषयमा उल्लेख गर्नु हुँदैन । शिक्षा र राजनीतिक एक रथका दुई पांग्राका रुपमा मान्न पनि सकिदैन् । दुवैमा आकाश पातालको फरक छ । झट्ट हेर्दा विद्यालय स्तरदेखि उच्च शिक्षासम्म राजनीतिक प्रभाव व्याप्त देखिन्छ । त्यसैले अब शिक्षा र राजनीति एक आपसका परिपुरक हुन् भन्ने …

सुर्खेतमा शाफ २०२५’ अन्तर्राष्ट्रिय सम्मेलन हुदै

सुर्खेत ९,बैशाख/ मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले यहि वैशाख १२ र १३ गते पहिलो पटक अन्तराष्ट्रिय साफ सम्मेलन गर्ने भएको छ । विश्वविधालयले आज पत्रकार सम्मेलनमा गरेर सम्मेलनको उद्देश्य आयोजना प्रक्रिया, सहभागी देशका बारेमा जानकारी गराएको छ । सम्मेलनले विभिन्न क्षेत्रका अनुसन्धानकर्ता, शिक्षाविद, नीति निर्माता, तथा व्यवसायिक नेतृत्वकर्ता र उच्च शिक्षामा अध्ययनरत …