जनताको विश्वास जित्न आवश्यक सबै पहल, लगानी र समन्वयलाई निरन्तरता दिनेछौँ : मन्त्री यादव

काठमाडौँ, ५ वैशाख : खानेपानी मन्त्री प्रदीप यादवले नेपाली जनताको विश्वास जित्न आवश्यक सम्पूर्ण पहल, लगानी र समन्वयलाई निरन्तरता दिने दृढ प्रतिबद्धता व्यक्त गर्नु भएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नीति निर्माणमा जनताको आवाजलाई प्राथमिकता दिँदै कार्यान्वयनमा पारदर्शिता र परिणाममुखीता …

अस्ट्रेलियाका राजदूतद्वारा मध्यपश्चिम विश्वविद्यालयको भ्रमण

माघ ८,सुर्खेत/अस्ट्रेलियाका महामहिम राजदूत लिआन जोनस्टनले मध्यपश्चिम विश्वविद्यालयको भ्रमण गरी उच्च शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएको छ । विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम नेपाल र अस्ट्रेलियाबीचको शैक्षिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने महत्वपूर्ण अवसर बनेको छ । कार्यक्रममा बोल्नुहुदै कार्यक्रमका अध्यक्ष तथा उपकुलपति …

यतै अल्मलीएँ “ वरिष्ठ गीतकार शुभ मुकारुङ को गीतीसंग्रह बिमोचन…

काठमाण्डौं , माघ ६ वरिष्ठ गीतकार शुभ मुकारुङ्को दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ भव्य सभ्यरुपमा सार्वजनिक भएको छ। काठमाडौ पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा भव्य कार्यक्रमविच उनको पुस्तक लोकार्पण भएको हो।यो भन्दा अगाडि उनको पुस्तक ‘पुग्नु कहाँ थियो’सार्वजनिक भैसकेको छ। कार्यक्रममा विशेष अतिथिहरु वरिष्ठ गीतकार पुर्वमन्त्री …

मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) गुणस्तर सुनिश्चितता एवं प्रत्यायन प्रमाणित हुने कर्णाली प्रदेशकै पहिलो शैक्षिक संस्था 

 पौष २५ सुर्खेत /मध्यपश्चिम विश्वविद्यालयको स्वायत्त संस्था ‘मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम)’ ले विश्वविद्यालय अनुदान आयोग (UGC) बाट गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।    २०८१ साल पौष २५ गते विश्वविद्यालय अनुदान आयोगद्वारा आयोजित एक समारोह बीच आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीज्यूले …

समाजवाद थोपर्ने होइन, जगैबाट उमार्ने र निर्माण गर्ने कुरा होः प्रचण्ड

  काठमाडौं, ३० कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद कसैले थोपरेर आउने विषय नभई यो तलैबाट उमारेर अघि बढाउनुपर्ने बताउनुभएको छ । सोमत घिमिरेद्वारा लिखित पुस्तक सामुदायिक समाजवादः विमोचन र विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘समाजवाद थोपेर आउने कुरा होइन, यो किताब …

यी पालिकाको उपप्रमुखमा महिलाले मात्र उम्मेदवारी दिन पाउने

कात्तिक २९ काठमाडौं । आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा पुरुष बहाल रहेका पालिकामा महिलाले मात्रै उम्मेदवारी दिनुपर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार ८ पालिकामा अध्यक्ष वा उपाध्यक्ष तथा प्रमुख वा उपप्रमुखको निर्वाचन हुन लागेकोमा ५ वटा पालिका र एउटा जिल्ला समन्वय …

आफनै कुराले पुस्तकको रुप लिएपछि………

दिपेन्द्र शर्मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) द्वारा सञ्चालन गरिएको जनयुद्ध २०५२ साल फागुन १ गतेदेखि २०६३ सम्म चल्यो । वि.सं. २०६३ मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै जनयुद्ध समाप्त भयो । १० वर्ष ९ महिना ५ दिनसम्म …

संविधानसभाबाट संविधान बनाउने मुद्दा जनयुद्धको मुख्य मुद्दा हो ः प्रचण्ड

(संविधान दिवस २०८१ का अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिनुभएको विशेष अन्तर्वार्ता ) संविधानसभाबाट संविधान जारी भएको आज नौ वर्ष पूरा भई दशौं वर्षमा प्रवेश गरेको छ । यो ऐतिहासिक अवसरमा के भन्न चाहनुहुन्छ ? –आज असोज ३ गते नेपालको संविधान दिवस र राष्ट्रिय दिवस …

सवारी चालक एशोसिएशनद्धारा विश्वकर्माबाबाको पूजा ःराज्यमन्त्री विकवाट पुजाको शुरुवात

सुर्खेत १ असोज । सवारी चालक एशोसिएशनद्धारा विश्वकर्माबाबाको पूजा गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एशोसिएशनद्धारा विश्वकर्माबाबाको पूजा गरिएको हो । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका राज्यमन्त्री गमता विकले विश्वकर्मा बाबाको मुर्तीमा पूजा गरेकी छन । राज्यमन्त्री विकले पुजाको शुरुवात गरेपछि सवारी चालकहरुले संयुक्त …

माओवादी केन्द्र प्रवास प्रदेशको जुम परामर्श बैठक सुरु

काठमाडौ, १ असोज । नेकपा माओवादी केन्द्र प्रवास प्रदेश समितिको परामर्श बैठक आजदेखि सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाडाबाट केन्द्रीय पदाधिकारी र विभिन्न देशमा रहेका प्रवासका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच जुम बैठक सुरु भएको हो। दुई दिनसम्म चल्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै प्रवास प्रदेशमा कार्यरत केन्द्रीय सदस्य …