२७ मंसिर, काठमाडौं । नेकपा (एमाले)को शनिबार भक्तपुरमा उद्घाटन भएको एघारौं महाधिवेशनको बन्दसत्र आइतबारदेखि भृकुटीमण्डपमा शुरु हुँदैछ । बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘अध्यक्ष मण्डल’को घोषणा गर्नेछन् । यसपटक केन्द्रीय सचिवालयलाई नै ‘अध्यक्ष मण्डल’ मा परिणत गरिएको छ । यसअघिका महाधिवेशनमा बन्दसत्रका लागि अध्यक्ष मण्डल गठन गर्दै आएको थियो …
Category: राजनीति
सुर्खेतमा नेकपाको सन्देश सभा सम्पन्न
सुर्खेत २७ मंसिर । नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न कम्युनिस्ट घटकहरूबिचको एकतापछि बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ले शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘एकता सन्देश सभा’ सम्पन्न गर्यो । उक्त सभामा नेता, कार्यकर्ता र जनमासको उपस्थिती बाक्लै र उत्साहजनक थियो । सभालाई व्यवस्थित गर्न स्थानीय नेताहरू दुई साताअघिदेखि नै अहोरात्र …
कांग्रेसभित्र प्रश्न: नैनसिंह महरसंगै अर्को महामन्त्री को बन्छ ?
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनमा महामन्त्री पदको प्रतिस्पर्धाले सबैको ध्यान खिचेको छ। यसपटकको दौडमा एउटा नाम विशेष चर्चामा छ: नैनसिंह महर। विगत तीन वर्षदेखि निरन्तर महामन्त्रीको तयारीमा जुटेका महरको पक्षमा पार्टीभित्र देखिएको अभूतपूर्व जनमतले उनी महाधिवेशनमा ‘अनलॉक’ हुने संकेत गरेको छ। पार्टीका हरेक तहका कार्यकर्ता र आम …
संयुक्त नागरिक पार्टीले भन्योः फागुन २१ मै निर्वाचनको विकल्प छैन
२०८२ मंसिर १८ गते/ काठमाडौं । संयुक्त नागरिक पार्टीले पूर्वनिर्धारित समयमा चुनाव सम्पन्न नभए देश दुर्घटनामा जाने चेतवानी दिएको छ । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकार र दलहरु चुनावी प्रक्रियाप्रति जिम्मेवार हुनसमेत पार्टीले आग्रह गरेको छ । सो पार्टीका अध्यक्ष दलमर्दन कामीले जेनजी बिद्रोहबाट बनेको सरकारले …
पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
काठमाडौं । पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंको संवाद डबलीमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक लोकार्पण गरेका हुन् । पुस्तकको लोकार्पण गर्दै गर्दै अध्यक्ष दाहालले बारुद र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताएका छन् । उनले पुस्तकमाथि समीक्षा गर्दै पुस्तकले जनयुद्धमा जनपत्रकारले …
जेन–जीको प्रदर्शनमा मृत्यु हुनेको संख्या २१ पुग्यो , तीन सय वढि घाइते
काठमाडौं २३ भदौ । सोमवारजेन–जीको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म ३४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा ३ जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा …
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन् । सोमबार साँझ बसेको कांग्रेसको बैठकपछि बालुवाटार मन्त्रिपरिषदमा लेखकले राजीनामा बुझाएका हुन् ।
नेकपा (माओवादी केन्द्र) द्धारा जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान स्थगित
गोरखा, भदौ २३। जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली गोरखा जिल्लाको आरूघाट गाउँपालिका–९, विधुत चोकमा आयोजित जनसंवाद कार्यक्रममा सहभागी भएको छ। कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जेन–जी पुस्ताका आन्दोलनकारी युवापुस्तालाई धैर्यता पूर्वक परिस्थिति सहज बनाउन आग्रह गर्दै …
जेएनजी आन्दोलनमा गरिएको दमनप्रति माओवादी केन्द्रको ध्यानाकर्षण
काठमाडौं, भदौ २३ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जेएनजी पुस्ताको आह्वानमा गरिएको सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी नागरिकमाथि भएको प्रहरी दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। माओवादी केन्द्रले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनमा संलग्न नागरिकमाथि भएको प्रहरी दमनप्रति कडा आपत्ति जनाइएको छ। विज्ञप्तिमा दमनका क्रममा …
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी
२०८२ साउन २७ काठमाण्डौ अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना अन्तराष्ट्रिय युवा दिवसका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण युवा समुदायमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । गरिबी, असमानता, जलवायु परिवर्तन, र अन्य विश्वव्यापी चुनौती हल गर्दै दिगो विकासका लक्ष्य प्राप्ती तथा त्यसपछिको अवस्थाका लागि युवा समुदायको पहलकदमीलाई आत्मसात गर्दै यस वर्षको …










