गृहमन्त्री लेखकले दिए राजीनामा

गृहमन्त्री लेखक
काठमाडौँ, १२ कात्तिकः प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक छलफलमा धारणा राख्दै । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन् ।

सोमबार साँझ बसेको कांग्रेसको बैठकपछि बालुवाटार मन्त्रिपरिषदमा लेखकले राजीनामा बुझाएका हुन् ।

प्रकाशित मितिः 2025-09-08     11:02:13 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *