शिक्षकहरुको आन्दोलनमा अखिल(क्रान्तिकारी)को समर्थन

२०८२ वैशाख ५ गते काठमाडौं । नेकपा(बहुमत) निकट अखिल(क्रान्तिकारी)ले निःशुल्क र समान शिक्षा कार्यान्वयन हुने गरी शिक्षा ऐन जारी गराउन दवाबस्वरुप पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी शिक्षकहरुको आन्दोलनमासमेत ऐक्यबद्धता रहेको जानकारी दिएको छ । सो संगठनका अध्यक्ष विरेन्द्र शाहले …

प्रेस सेन्टरको लोकतान्त्रिक अभ्यास : नेतृत्व हस्तान्तरणको नयाँ चरण

दीपेन्द्र शर्मा प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन यही चैत १७ र १८ गते काठमाडौंमा सम्पन्न भयो । जनयुद्धबाट जन्मिएको हाम्रो संगठनले गौरवपूर्ण इतिहास रचिसकेको छ । यस महाधिवेशनमा पहिलो पटक प्रत्यक्ष निर्वाचनमार्फत नेतृत्व चयन गर्न सफल भयौं । नेतृत्वले जबर्जस्ती टीका लगाएर नेता घोषणा गर्ने परम्परा तोडिएको छ र …

अन्धकारलाई पन्छाउन कहिल्यै ननिभ्नेगरी प्रज्वलीत भईरहेको दियो ः विनोदलाल

– ध्रविन्द्र वि क पृथीवीको उत्पती देखि जीव उत्पती र विकासको प्रक्रियामा ठुला–ठुला उतारचढावहरु देखा परे । ती उतर चढावहरुले मानव जातीको चेतनामा ठुलो प्रभाव पारे । चेतनाको विविध क्रिया–प्रक्रियाले गर्दा अन्तत मानव मस्तीष्क श्रमजीवी र परजीवी गरी दुई विश्व दृष्टिकोणमा विभाजन हुन पुग्यो । परजीवी चिन्तनले विश्व मानव जातीमाथी …

लक्ष्मीकन्याको ‘संकल्प यात्रा’ विमोचन

काठमाण्डौ १६ माघ । लेखक लक्ष्मीकन्या बुढाको ‘संकल्प यात्रा’ विमोचन गरिएको छ । समाजवादी मोर्चा नेपालद्वारा प्रज्ञा भवन कमलादी काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभारः विचार गोष्ठी’ का अवसरमा उक्त पुुस्तक विमोचन गरिएको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) नेकपा …

राकस कर्णाली प्रदेशको दोस्रो विस्तारित बैठक सम्पन्न

माघ ५,सुर्खेत/ नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कर्णाली प्रदेश समितिको दोस्रो विस्तारित बैठक सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शनिवार आयोजित बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले भुकुम्पपछिको पुःन निमार्ण अन्तरगत सामुदायिक भवन निर्माण गर्ने निर्णय गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कर्णाली प्रदेश …

माओवादी र एमाले बैठकबारे प्रचण्डको तुलनाः आन्तरिक लोकतन्त्र र तानाशाही प्रवृत्तिको राम्रो उजागर भयो

काठमाडौं, २३ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी र नेकपा एमाले केन्द्रीय समिति बैठकको तुलना गर्दै यसले राजनीतिक धार र वर्गीय विश्व दृष्टिकोण स्पष्ट गरेको टिप्पणी गर्नुभएको छ । उहाँले पार्टी केन्द्रीय समितिको बैठक समापन सत्रलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गर्नुभएको हो । ‘बडो …

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

काठमाडौं, ३० कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता र प्रतिगमनतर्फ फर्कने कसरतका विरुद्ध परिवर्तनका हिस्सेदार शक्तिहरु एकताबद्ध भएर प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्व केन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवस तथा उहाँको स्मृतिमा प्रकाशित ‘स्मृतिमा अखिल सर’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै …

समाजवाद थोपर्ने होइन, जगैबाट उमार्ने र निर्माण गर्ने कुरा होः प्रचण्ड

  काठमाडौं, ३० कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद कसैले थोपरेर आउने विषय नभई यो तलैबाट उमारेर अघि बढाउनुपर्ने बताउनुभएको छ । सोमत घिमिरेद्वारा लिखित पुस्तक सामुदायिक समाजवादः विमोचन र विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘समाजवाद थोपेर आउने कुरा होइन, यो किताब …

रास्वपाका नेताहरुविरुद्ध अवहेलना मुद्दा

कात्तिक २९ काठमाडौं । रास्वपाका नेताहरुविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी रकम अपचलन प्रकरणमा अनुसन्धान भइरहँदा अदालती कारवाहीविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ । अधिवक्ता अनुपम भट्टराईले अनुसन्धान चरणमै रहेको मुद्दालाई अदालतलाई …

यी पालिकाको उपप्रमुखमा महिलाले मात्र उम्मेदवारी दिन पाउने

कात्तिक २९ काठमाडौं । आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा पुरुष बहाल रहेका पालिकामा महिलाले मात्रै उम्मेदवारी दिनुपर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार ८ पालिकामा अध्यक्ष वा उपाध्यक्ष तथा प्रमुख वा उपप्रमुखको निर्वाचन हुन लागेकोमा ५ वटा पालिका र एउटा जिल्ला समन्वय …