कर्णालीका मुख्यमन्त्रीले सार्वजनिक गरे एकवर्षे उपलब्धी (विवरणसहित)

सुर्खेत २८ पुष । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो एक वर्षे कार्यकालमा गरेका गतिविधि सहितको मुख्यमुख्य उपलब्धीहरु सार्वजनिक गरेका छन ।
मुख्यमन्त्री भएको एक वर्षको अवसरमा शनिबार मुख्यमन्त्रि शर्माले मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्यप्रगति सार्वजनिक गरेका हुन । आफनो कार्यकालको उपलब्धी र चुनौती सहितको आफनो अनुभव पनि पत्रकारलाई सुनाएका थिए ।

कर्णाली प्रदेश सरकारको दोस्रो कार्यकालको पहिलो १ वर्ष अवधिका उपलब्धीहरु  हेर्न तल  क्लिीक गर्नुहोस

कर्णाली प्रदेश सरकारको दोस्रो कार्यकालको पहिलो १ वर्ष अवधिका उपलब्धीहरु 28

 

प्रकाशित मितिः आइतवार, पुस २९, २०८०     9:23:09 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *