सौर्यको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना

साउन ९, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छ ।
जहाज उड्ने क्रममा दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मितिः 2024-07-24     2:19:08 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *