माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा सुरू

 

१९ जेठ , २०८२, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको बैठक दल कार्यालय सिंहदरबारमा सुरू भएको छ । बैठकमा संसदमा प्रस्तुत आव २०८२/०८३ को बजेट तथा सासामयिक विषयमा छलफल गरिने छ।

प्रकाशित मितिः 2025-06-02     4:34:49 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *